सप्तरीमा सर्वदलीय बैठकः सामाजिक सद्भाव कायम राख्न आग्रह
सप्तरीमा सर्वदलीय बैठकः सामाजिक सद्भाव कायम राख्न आग्रह सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न आह्वान गरेको छ ।
गृहमन्त्रीप्रति मनिष झाको संसय, भने– प्रश्नहरु गम्भीर छन्
गृहमन्त्रीप्रति मनिष झाको संसय, भने– प्रश्नहरु गम्भीर छन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले गृहमन्त्री सुधन गुरुङको भूमिकाप्रति संसय व्यक्त गरेका छन् ।
धनुषाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
धनुषाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ
विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौंको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार काठमाडौंको लाजिम्पाटमा रहेको बलिउड डान्स क्लबबाट कञ्चनपुर बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको हो ।
लुम्बिनीमा अब ८ मन्त्रालय, केही खारेज, केही समायोजन
लुम्बिनीमा अब ८ मन्त्रालय, केही खारेज, केही समायोजन भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीका अनुसार यसअघि १२ मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई पुनर्गठन गरिएको हो । लुम्बिनी प्रदेशमा अब मुख्यमन्त्री कार्यालय र आठ मन्त्रालय रहनेछन् । नयाँ संरचनाअनुसार युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालयमा गाभिएको छ ।
पाथीभारा माता भन्दै महिलामाथि दुर्व्यवहार गर्ने थापा प्रहरी नियन्त्रणमा
पाथीभारा माता भन्दै महिलामाथि दुर्व्यवहार गर्ने थापा प्रहरी नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाथीभारा माता भनिने समीर थापालाई वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत एरिचोकबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा गएको टोलीले थापालाई उनकै घरबाट पक्राउ गरेको जिप्रका सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ र बिक्रीदर १७४ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६...
प्रतिनिधिसभाको बैठक बस्दै,  के छ कार्यसूची ?
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ? आजको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
सरकार र चिकित्सक संघबिच ५ बुँदे सहमति
सरकार र चिकित्सक संघबिच ५ बुँदे सहमति नारायणी अस्पतालमा घटेको घटनाका दोषीहरूलाई कारबाही र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सुरक्षाको माग गर्दै आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारबिच ५ बुँदे सहमति भएको छ।
Weather Update