रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध हुने
रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध हुने गुल्मीको रिडी‐रुद्रवेणी–वामीटक्सार–सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ ।
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
केही स्थानमा वर्षा र हिमपातको सम्भावना देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । केही भूभागमा हिमापात पनि हुनेछ । 
कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद
कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद माथिल्लो मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद गरिएको छ। 
देउवा चुनावी सभा वा अभियानमा निस्कने कुनै तयारी छैन : सचिवालय
देउवा चुनावी सभा वा अभियानमा निस्कने कुनै तयारी छैन : सचिवालय नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको चुनावी सभामा वा प्रचार अभियानमा निस्कने कुनै तयारी नरहेको सचिवालयले जनाएको छ ।
विश्व क्रिकेटको ध्यान नेपालमा, कसले के भने ?
विश्व क्रिकेटको ध्यान नेपालमा, कसले के भने ? दुई पटकको विश्व विजेता इङल्यान्डलाई अन्तिम समयसम्म दबाबमा राख्ने नेपालको क्रिकेटिङ कौशलले विश्व समुदायको ध्यान खिचेको छ ।
मतदाता शिक्षाः १५ दिनको १० हजार लिएर दिदैछन् वडाका बेतलबी कर्मचारी
मतदाता शिक्षाः १५ दिनको १० हजार लिएर दिदैछन् वडाका बेतलबी कर्मचारी यस्ता जनशक्तिले १५ दिन काम गर्ने छन् । त्यसको लागि एकमुष्ठ रुपमा १० हजार रुपैयाँ प्रदान गरिने भएको आयोगले जानकारी दिएको छ ।
आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप, कहाँ कसरी लगाउने ?
आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप, कहाँ कसरी लगाउने ? नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको देखिन्छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा रहेको छ ।
धुनीवेशी र धाक्रे गाउँपालिकामा रोटरीको निःशुल्क आँखा शिविर 
धुनीवेशी र धाक्रे गाउँपालिकामा रोटरीको निःशुल्क आँखा शिविर  स्थानीय आयोजकका रूपमा धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका रहेका थिए ।
निर्वाचन चहलपहलसँगै होटेलको कारोबार बढ्यो
निर्वाचन चहलपहलसँगै होटेलको कारोबार बढ्यो महोत्तरीमा निर्वाचनको चहलपहल बढेसँगै होटलको कारोबार बढेको छ।    
टी–२० विश्वकप: आफ्नो पहिलो खेलमा नेपाल आज दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै
टी–२० विश्वकप: आफ्नो पहिलो खेलमा नेपाल आज दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै आज दशौँ संस्करणको आइसीसी टी–२० विश्वकपको सुरुवात गर्दैछ। 
महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि ०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
Weather Update