निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ
बुधबार, माघ २८, २०८२
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी जिल्लाको सीमा नाकामा कडाइ गरिएको छ ।
पूर्वाधार विकास र सुरक्षा बाँके–२ का सीमावासीका माग
बुधबार, माघ २८, २०८२
प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सीमावर्ती क्षेत्रका मतदाताले विगतका हरेक निर्वाचनमा आश्वासन पाएको तर ती पूरा नभएको जनाउँदै पूर्वाधार विकास र शान्तिसुरक्षा सुदृढ हुनुपर्ने माग गरेका छन् ।
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
बुधबार, माघ २८, २०८२
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् ।
देशभरका ६७४३ वटै वडामा सञ्चालन मतदाता शिक्षा कार्यक्रम
बुधबार, माघ २८, २०८२
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।
११ वर्षको पर्खाइपछि आमाको नामबाट नागरिकता
बुधबार, माघ २८, २०८२
बेनी नगरपालिका–२ खबराका सुवास घिमिरेले ११ वर्षको प्रतीक्षापछि नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मंगलबार प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले २७ वर्षीय घिमिरेलाई नागरिकता प्रदान गरे।
राशिफल २८ माघ : तुलाको सामूहिक यात्रा, वृश्चिक नयाँ काममा लाग्ने, तपाईँको दिन कस्तो?
बुधबार, माघ २८, २०८२
अमेरिकी डलर र दिनारको मूल्यमा गिरावट, अस्ट्रेलियन डलर, युरो र पाउन्ड महँगिए
बुधबार, माघ २८, २०८२
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
खाना पकाउने ग्यासको अभाव हुन नदिन विभागको निर्देशन
बुधबार, माघ २८, २०८२
खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गर्ने भएको छ।
जातीय भेदभाव गर्ने उम्मेदवारलाई ‘नो भोट’
बुधबार, माघ २८, २०८२
आगामी निर्वाचन दलितमैत्री बनाउन दबाब दिने उद्देश्यले अभियान सुरु गरिएको छ।
गोदाबरीका इञ्जिनियरविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर, झण्डै २ करोड बिगो
बुधबार, माघ २८, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर सुबास विष्टविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ।
नवलपुर–२ का मतदाता भन्छन्– चुनावी बाचा केही पूरा भए, केही अधुरै छन्
मंगलबार, माघ २७, २०८२
यहाँ ६३ हजार ७२ महिला, ६८ हजार ३७० पुरुष एवं तीन जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक गरी जम्मा एक लाख ३१ हजार ४४५ मतदाता कायम रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बजेटको अर्धवार्षिक समीक्षाः सुधारका योजना के के ल्याए अर्थमन्त्री खनालले ?
मंगलबार, माघ २७, २०८२
राजस्व प्रणालीलाई प्रविधिमैत्री, पारदर्शी र करदातामैत्री बनाउँदै स्वेच्छिक कर परिपालना अभिवृद्धि गर्ने योजना अघि सारिएको छ ।


