प्रतिनिधिसभा निर्वाचन : हालसम्म ५८ जिल्लाको मतपत्र छापियो
शुक्रबार, फागुन १, २०८२
उपत्यकाआसपास १० हजार सुँगुर-बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’, सतर्कता अपनाउन आग्रह
शुक्रबार, फागुन १, २०८२
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल सुँगुर–बंगुरमा अफ्रिकन स्वाइन फिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रधानमन्त्री बन्न हिडेका बालेनले नेतृत्वको महानगर ६ प्रतिस्पर्धीमा छैटौं
बिहीबार, माघ २९, २०८२
स्वतन्त्र उम्मेदवार बनी मेयर निर्वाचन भएका बालेनले नेतृत्व गरेको काठमाडौँ महानगर छैटौं स्थानमा छ । बालेन अहिले २१ फागुनपछि गठन हुने सरकारको प्रधानमन्त्री बन्ने देश दौडाहामा छन् ।
झापा गाउँपालिकाको टाघनडुब्बा अस्पतालमा स्वास्थ्य बीमा, पालिकाले भन्यो– सहभागी हुनू, सेवा लिनू
बिहीबार, माघ २९, २०८२
सो गाउँपालिकामा रहेको आधारभूत अस्पताल टाघनडुब्बामा माघ २७ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम संचालनमा ल्याइएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले जानकारी दिइन् ।
चैत १ देखि स्याफ्रुबेसी–रसुवा सडक महिनाको १५ दिन बन्द हुने, यस्तो छ कारण
बिहीबार, माघ २९, २०८२
स्याफ्रुबेसी–रसुवा सडकखण्ड चैत १ गतेदेखि प्रत्येक महिना १५ दिन बन्द हुने भएको छ ।
४ वटा सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
बिहीबार, माघ २९, २०८२
यो कार्यक्रमलाई सामुदायिक विद्यालयहरुमा सफल बनाएर संस्थागत विद्यालयहरुमा पनि विस्तार गर्नुपर्ने कार्यबाहक मेयर डंगोलको भनाइ छ ।
टी–२० विश्वकप : इटलीलाई हराउँदै विजयी सुरुवात गर्ने दाउ
बिहीबार, माघ २९, २०८२
जारी आईसीसी पुरुष टी-२० विश्वकपमा पहिलो खेलमा सानदार प्रदर्शन गरे पनि इंग्ल्यान्डसँग हार बेहोरेको नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दै छ।
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबार, माघ २९, २०८२
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै
बिहीबार, माघ २९, २०८२
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १५ लाख मतपत्र छापिरहेको छ ।
दीपेन्द्रले पाकिस्तानी सुपर लिग खेल्ने, इस्लामबादले गर्यो अनबुन्ध
बिहीबार, माघ २९, २०८२
नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले पाकिस्तानको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् ।
स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत्
बिहीबार, माघ २९, २०८२
स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ ।
स्वीकृति नलिई क्यालेण्डर छापे १ लाख रुपैयाँसम्म जरिवाना हुने
बुधबार, माघ २८, २०८२
कार्यकारी निर्देशक पन्थीले पात्रो र क्यालेण्डर प्रकाशन गर्ने सबै सस्था, कम्पनी, निकाय वा व्यक्तिले अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने बताए ।
पर्साको स्थलगत रिपोर्टः कस्ले जित्छ फरक पाटो, घण्टी मोह बढेको हो
बुधबार, माघ २८, २०८२
‘यहाँ उम्मेदवार को छ म चिन्दिनँ, बालेन शाहको नाममा भोट हाल्छु,’ उनले भने ।

