Odapalika - The Fourth Estate - चौथो अंग
सरकारले राजनीतिक दल र जेनजीसँग बुधबार छलफल गर्ने 
सरकारले राजनीतिक दल र जेनजीसँग बुधबार छलफल गर्ने  सरकारले राजनीतिक दल र जेनजी प्रतिनिधिसँग बुधबार छलफल गर्ने भएको छ।
हिमपातको जोखिम भन्दै उच्च हिमाली पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह
हिमपातको जोखिम भन्दै उच्च हिमाली पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह आज एक सूचना प्रकाशित गरी जिल्ला प्रशासन कार्यालय मुस्ताङले जल तथा मौसम विभागले बुधबारसम्म मौसम प्रतिकूल रहने बताएपछि मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो ।
सावित्राको दुई गोलसँगै भारतमाथी नेपालको रोमाञ्चक जित 
सावित्राको दुई गोलसँगै भारतमाथी नेपालको रोमाञ्चक जित  शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो ।
कैलालीका पर्यटकीयस्थलहरूमा पर्यटकको भीड
कैलालीका पर्यटकीयस्थलहरूमा पर्यटकको भीड विश्व रामसार सूचीमा सूचीकृत यहाँको घोडाघोडी ताल, चिसापानी र टीकापुर उद्यानलगायतका पर्यटकीयस्थलहरु हिजोआज आन्तरिक पर्यटकले भरिभराउ छन् ।
शिवसताक्षीमा हुने ‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक
शिवसताक्षीमा हुने ‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार देशभरिका उत्कृष्ट आठ महिला टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ ।
लुटपाट, तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न महासंघको आग्रह
लुटपाट, तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न महासंघको आग्रह नेपाल उद्योग वाणिज्य महासङ्घले ‘जेनजी’ आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गरेको छ । 
पहिलो त्रैमासमा ३० अर्बको भटमास तेल निर्यात
पहिलो त्रैमासमा ३० अर्बको भटमास तेल निर्यात चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा भटमास र सूर्यमुखी कच्चा तेल आयात गरी त्यत्ति बराबरकै निर्यात गरिएको छ । 
अन्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँले बढाइयो  
अन्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँले बढाइयो   संघका अनुसार अन्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँले बढाइएको छ। यससँगै ठूलो अन्डाको प्रतिक्रेट मूल्य ५०० रुपैयाँ र मध्यम अन्डाको प्रतिक्रेट मूल्य ४५० रुपैयाँ कायम गरिएको छ।
नेपाल श्रीलङ्कासँग पराजित
नेपाल श्रीलङ्कासँग पराजित सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि यस प्रतियोगितामा नेपालले पाँचौं स्थानको प्लेअफका लागि माल्दिभ्ससँग भोलि प्रतिस्पर्धा गर्नेछ ।
न्यून चापीय प्रणालीका कारण आज रातिदेखि वर्षाको सम्भावना
न्यून चापीय प्रणालीका कारण आज रातिदेखि वर्षाको सम्भावना यस प्रणालीको प्रभावले आज कात्तिक १० गते रातिदेखि कात्तिक १२ गते बिहानसम्म हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रधानमन्त्रीद्वारा छठी माताको पूजा आराधना
प्रधानमन्त्रीद्वारा छठी माताको पूजा आराधना प्रधानमन्त्री सुशीला कार्कीले छठ पूजामा सहभागी भई छठी माताको पूजा आराधना गरेकी छन् ।
अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो
अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो गत शनिबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चार दिने महापर्व छठ उत्सवको आज षष्ठी तिथिको साँझ मुख्य पूजाआजा गरिएको हो ।
Weather Update