जेनजी आन्दोलनमा राजीनामा घोषणा गरेका पालिकाका यी अध्यक्ष र उपाध्यक्षहरु अहिले के गर्दै छन् ?
बुधबार, कात्तिक १२, २०८२
निरन्तरको हिमपातका कारण हिडन भ्यालीमा ३ बेलायती सहित १५ पर्यटक समस्यामा
बुधबार, कात्तिक १२, २०८२
उनीहरु रहेका स्थानमा होटल र घर छैन । सेक्रेट हिमालय ट्रेड एण्ड एक्सपीडिसनका व्यवस्थापक विनय लामाका अनुसार बेलायती नागरिकत्रय म्यारी रिप्पे, क्यारिराइन विल्सन र इमिल्ली क्याट्स हिडन भ्यालीमा छन् ।
सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना
बुधबार, कात्तिक १२, २०८२
सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान लुबुचेमा दुर्घटना भएको हो ।
अध्यक्ष ओलीले अघि सारेका ६ बुँदे मार्गचित्र
बुधबार, कात्तिक १२, २०८२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकट समाधानका लागि ६ बुँदे मार्गचित्र अघि सारेका छन्।
फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की
बुधबार, कात्तिक १२, २०८२
जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले फौजदारी अपराधमा संलग्न जोकोहीलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने बताएका छन् ।
राजनीतिक दल र जेनजी प्रतिनिधिसँग संयुक्त छलफल गर्दै प्रधानमन्त्री
बुधबार, कात्तिक १२, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग संयुक्त छलफल गर्ने भएकी छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ
बुधबार, कात्तिक १२, २०८२
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ सुरु हुँदै छ ।
वर्षा र हिमपातबाट जोगिन प्राधिकरणको सात बुँदे अनुरोध
मंगलबार, कात्तिक ११, २०८२
नेपालमा पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीका कारण पश्चिम नेपाल प्रभावित भइरहेका बेला पुनः बङ्गालको खाडीबाट मन्था चक्रवातको असर देखिन लागेपछि आज विपद् प्राधिकरणले नागरिकका लागि सात बुँदे अनुरोध जारी गरेको छ ।
भारतबाट आएको हात्तीको त्रास‚ बाली थन्क्याउन नपाएको किसानको गुनासो
मंगलबार, कात्तिक ११, २०८२
हात्ती खेदाउन बच्चादेखि पाकाहरूसम्म गएका थिए । तर हात्तीले घर नजिक बसेर रमिता हेरिरहेका स्थानीय सरस्वती टोल बस्ने १२ वर्षीय आराफ बाँस्तोलालाई लपेट्यो । हात्तीको आक्रमणमा परेर उनी घाइते भए ।
जेनजीको नाममा प्रहरी कार्यालय तोडफोड, आगजनी र लुटपाटमा संलग्न १४ जना पक्राउ
मंगलबार, कात्तिक ११, २०८२
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी कार्यालयहरूमा भएको तोडफोड, आगजनी, चोरी तथा लुटपाटसम्बन्धी घटनामा संलग्न रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको हो।
देशलाई ग्रे लिस्टबाट निकाल्न सरकारले बढायो वित्तीय कारोबारमा निगरानी
मंगलबार, कात्तिक ११, २०८२
सरकारले शंकास्पद कारोबार (एसटीआर) र गतिविधि (एसएआर) रिपोर्टिङमा नयाँ प्रावधान लागू गर्दै सूचक संस्थाहरूलाई अब विस्तृत विवरण र स्पष्ट कारणसहित सूचना पेस गर्नुपर्ने व्यवस्था गरेको छ।
टानले भन्योः हिमपात भइरहेकाले यात्रा नगर्नुहोस्
मंगलबार, कात्तिक ११, २०८२
पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात सुरु भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ ।


