घोराहीकी जानकी चौधरीले किन निकाल्दैछिन् लोकल भालेको अण्डकोष ?
घोराहीकी जानकी चौधरीले किन निकाल्दैछिन् लोकल भालेको अण्डकोष ? जानकीमात्र होइन जिल्लाका अधिकांश किसान बधिया भालेपालनमा सक्रिय छन् । बजारमा माग उच्च र पर्याप्त मूल्य पाउने भएका कारण पछिल्लो केही वर्षयता बधिया भाले दाङको प्रमुख पहिचान नै बन्दैछ ।
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्टि गरेपछि...
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्टि गरेपछि... लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले अन्त्यष्टि गरेका छन्।
नौ जिल्ला वन डढेलोको उच्च जोखिममा
नौ जिल्ला वन डढेलोको उच्च जोखिममा देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत वन डढेलोको उच्च जोखिममा रहेका हुन्।
नसर्ने रोगबाट प्रभावित बन्दै कर्णालीका बालबालिका
नसर्ने रोगबाट प्रभावित बन्दै कर्णालीका बालबालिका कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित हुन थालेका छन् ।
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कंकाल फेला
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कंकाल फेला तनहुँको आँबुखैरेनी गाउँपालिका–५, दोन्द्राङ बेँसीनजिक त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा भेटिएको गणपति डिलक्स बसबाट मानव कंकाल फेला परेको छ । 
अमेरिकामा हिमआँधी: १७ जनाको मृत्यु
अमेरिकामा हिमआँधी: १७ जनाको मृत्यु अमेरिकामा भीषण हिमपात र आँधीका कारण अहिलेसम्म १७ जनाको मृत्यु भएको छ।
सकियो समानुपातिकतर्फको मतपत्र छपाइ
सकियो समानुपातिकतर्फको मतपत्र छपाइ आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सकिएको छ। 
थप बढ्यो अस्ट्रेलियन डलर, युरो, पाउन्ड र कुवेती दिनारको मूल्य
थप बढ्यो अस्ट्रेलियन डलर, युरो, पाउन्ड र कुवेती दिनारको मूल्य नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत
आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको छ ।
उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न निर्देशन दिँदै महामन्त्रीद्वयले जारी गरे परिपत्र 
उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न निर्देशन दिँदै महामन्त्रीद्वयले जारी गरे परिपत्र  सोमबार जारी परिपत्रमार्फत कांग्रेसले पार्टीका सबै तहका निकायलाई उम्मेदवारको पक्षमा जनमत सिर्जना गरी उच्च मत ल्याउने र कुशलतापूर्वक रणनीतिक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ।
पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा पूजापाठ
पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा पूजापाठ मन्दिरमा उनले विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरेको जनाइएको छ । पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी भएका थिए। उनको आगमनका क्रममा मन्दिर परिसरमा सर्वसाधारण तथा भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो।
Weather Update