११ करोड ५० लाख रुपैयाँ खर्चिएपछि बल्ल सकियो काष्ठमण्डपको पुर्ननिर्माण 
११ करोड ५० लाख रुपैयाँ खर्चिएपछि बल्ल सकियो काष्ठमण्डपको पुर्ननिर्माण  काष्ठमण्डपको साँचो बुझेर भुक्तानी प्रक्रिया अगाडि बढाइदिन उनले आग्रह गरेपछि प्रमुख प्रमुख प्रशासकीय अधिकृत अधिकारीले कागजपत्र बुझेर अध्ययन गरिसकेपछि मात्र साँचो बुझ्ने प्रक्रिया अगाडि बढाइने बताए
डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षको निधन, शोकमा सार्वजनिक विदा 
डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षको निधन, शोकमा सार्वजनिक विदा  नगरप्रमुख रामलखन मलहाका अनुसार उनको निधनमा शोक मनाउन नगरपालिकाभर आइतवार सार्वजनिक विदासमेत दिइएको छ
काठमाडाैँ उपत्यका दिनभरजसाे धुम्म हुँदा यस्ताे हुनेछ देशभरको मौसम 
काठमाडाैँ उपत्यका दिनभरजसाे धुम्म हुँदा यस्ताे हुनेछ देशभरको मौसम  भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण हाल काठमाडौंँ उपत्यकामा धुम्म भइ वर्षा जारी छ
ज्योतिषले भन्छः धनुको तर्क बलियो, सिंहलाई आकस्मिक लाभ    
ज्योतिषले भन्छः धनुको तर्क बलियो, सिंहलाई आकस्मिक लाभ     ज्योतिषले भन्छः धनुको तर्क बलियो, सिंहलाई आकस्मिक लाभ    
मुख्य पात्रलाई अछुत बनाउने भक्तपुरको ३ दिने मुपात्र जात्रा सुरू
मुख्य पात्रलाई अछुत बनाउने भक्तपुरको ३ दिने मुपात्र जात्रा सुरू इन्द्रजात्राको छेकोमा मनाइने भक्तपुरको मुपात्र जात्रा आजबाट सुरु भएको छ । विभिन्न धार्मिकग्रन्थका आधारमा तयार पारेको मुपात्र जात्रा ३ दिन मनाउने प्रचलन छ
ओखलढुंगाका जिसस प्रमुख खनालको निधन
ओखलढुंगाका जिसस प्रमुख खनालको निधन ७३ वर्षीया खनालको शनिवार राति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा निधन भएको हो । उनी आमासयको क्यान्सरबाट पीडित थिए
शम्भुनाथ नगरपालिकाका मेयरलाई ६ महिना कैद सजायको फैसला 
शम्भुनाथ नगरपालिकाका मेयरलाई ६ महिना कैद सजायको फैसला  सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित नगरप्रमुख जितेन्द्र गुप्तालाई विशेष अदालतले ६ महिना कैद सजाय हुने फैसला गरेको छ
संघीय संसदमा पेश हुँदै स्थानीय सरकार र शिक्षकले मन नपराएको विद्यालय शिक्षा विधेयक
संघीय संसदमा पेश हुँदै स्थानीय सरकार र शिक्षकले मन नपराएको विद्यालय शिक्षा विधेयक आजको प्रतिनिधिसभा बैठकमा स्थानीय सरकार र सामुदायिक विद्यालयका शिक्षकहरुसमेतले मन नपराएको विद्यालय शिक्षा विधेयक संसदमा पेश गर्ने कार्यसूची छ
एमाले प्रदेश अधिवेशन : कोशी र कर्णालीमा आज मतदान
एमाले प्रदेश अधिवेशन : कोशी र कर्णालीमा आज मतदान कर्णालीमा मतदान बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुनेछ । प्रदेश अध्यक्षको लागि मीनबहादुर शाही, गुलाबजङ्ग शाह र प्रकाश रोकायाको अध्यक्षमा उम्मेदवारी छ । अधिवेशनमा प्रदेश भरिका ६ सय ४ जना प्रतिनिधि छन्
आज देशभर पानी पर्ने, अझै २ दिन वर्षाको जोखिम 
आज देशभर पानी पर्ने, अझै २ दिन वर्षाको जोखिम  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ
पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्यबृद्धि, एक सिलिण्डर ग्यासमै वढ्यो २१५ रुपैयाँ 
पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्यबृद्धि, एक सिलिण्डर ग्यासमै वढ्यो २१५ रुपैयाँ  नेपाल आयल निगमलेपेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो
ज्योतिषको सल्लाहः ८ राशिलाई आज मालामाल, ४ राशि होसियार बन्नू 
ज्योतिषको सल्लाहः ८ राशिलाई आज मालामाल, ४ राशि होसियार बन्नू  ज्योतिषको सल्लाहः ८ राशिलाई आज मालामाल, ४ राशि होसियार बन्नू 
Weather Update