मेयर फोरमले भन्यो– पन्चायतकालदेखिको विजुलीको पैसा हामी तिर्दैनौं
शुक्रबार, पुस २०, २०८०
प्राधिकरणले महानगरपालिकाको जग्गामा विद्युतका सामग्रीहरु राखेको पैसा दिएन, हचुवाको भरमा पञ्चालयकालदेखिको बिल पठायो
शुक्रबार, पुस २०, २०८०
उपत्यकाका महानगरपालिकासँग सरोकार राख्ने काठमाडौं उपत्यकाका नगरपालिकालाई स्मार्ट सिटी बनाउनका लागि धेरै वर्ष पहिलाबाट जग्गा रोक्का गरिराखेको तर स्मार्ट सिटीको सन्दर्भमा काम अघि नबढेकाले स्मार्ट सिटीको काम तत्काल हुनुपर्नेमा जोड दिए
२८८ जनालाई खुल्यो सशस्त प्रहरीमा जागिर, के चाहिन्छ योग्यता ?
शुक्रबार, पुस २०, २०८०
परिचरतर्फ भान्छे, कूचिकार, सूचिकार, केशकर्तक, चर्मकर्मी र मालीका लागि भर्ना खुलेको छ
गोलबजार नगरपालिकाले तिरिदियो कृषकका बिजुली महसुल
शुक्रबार, पुस २०, २०८०
सिरहाको गोलबजार नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत महसुल बुझाएको छ
पहिलोपटक त्रिवि उपकुलपतिका लागि खुला प्रतिस्पर्धा, विश्वभरका नेपालीबाट मागियो आवेदन
शुक्रबार, पुस २०, २०८०
त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आव्हान गरेको छ
वित्त आयोगसँग जनप्रतिनिधिको गुनासोः संघले हामीलाई देखेन
शुक्रबार, पुस २०, २०८०
उनले यस क्षेत्रको विकासका लागि यसअघिका नेतृत्व तहले चासो नदिएको भन्दै खानेपानीको मुहान हुँदाहुँदै पनि विकासमा पछि पर्नु चिन्ताको विषय भएको बताए
तुलालाई जाँगर चल्दा मकरलाई धन लाभ, अन्य राशिको यस्तो छ दिन
शुक्रबार, पुस २०, २०८०
आजको पञ्चाङ्ग : तिथि: नवमी, नक्षत्र: चित्रा, करण: तैतिल, चन्द्रराशि: तुला, सूर्योदय: ६ः५७, सूर्यास्त: १७: ३४, दिनमान: २५: ५९ घडी, राहुकाल: बिहान १०: ३० देखि १२: ०० बजेसम्म
काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा धेरै जाडो
शुक्रबार, पुस २०, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँ उपत्यकामा आज यो यो वर्षकै सवैभन्दा कम तापक्रम रेकर्ड भएको छ
काठमाडौँ महानगरले भन्योः सबै पेट्रोल पम्पमा शौचालय बनाउनू
बिहीबार, पुस १९, २०८०
काठमाडौँ महानगरपालिकाले पेट्रोल पम्पहरुलाई शौचालय सञ्चालन गर्न अनुरोध गर्ने भएको छ
ग्लोबल आइएमई बैंकको लुम्बिनी र कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर
बिहीबार, पुस १९, २०८०
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निशुल्क स्वास्थ्य शिविर
६ वर्षअघि नै 'माया मारेकाे' पैसा ५४३ पालिकासँग खोज्दै संघीय सरकार
बिहीबार, पुस १९, २०८०
संघीय सरकारले गरिवी निवारण कोषमार्फत कार्यान्वयन भएको कार्यक्रमको हिसाब खोज्न स्थानीय तहलाई पत्राचार गरेको छ
स्थानीय तहका कर्मचारीको अवकाशपछिको सुविधामा अन्योल
बिहीबार, पुस १९, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई स्थानीय तहमा कार्यरत कर्मचारीका लागि अवकाश कोष स्थापना, संचालन र व्यवस्थापन गर्न पत्राचार गरेको छ
साताको अन्तिम दिन घट्यो नेप्से परिसूचक, कति भयो कारोबार ?
बिहीबार, पुस १९, २०८०
बुधबार दोहोरो अंकमा बढेर सेयरलगानीकर्तालाई उत्साहीत नभएको नेप्से परिसूचक बिहीबार ८.७१ अंकले घटेर २०४९.२८ बिन्दुमा झरेको हो


