युरोपको सपिङ अनुभव अब नेपालमै, सेल्सबेरी टावरबाट काठमाडौँको ३६० डिग्री भ्यू
बिहीबार, वैशाख २०, २०८१
एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच ग्राहक सेवा प्रवद्र्धनको गर्ने सम्झौता
बिहीबार, वैशाख २०, २०८१
सम्झौता अनुसार रिलायन्स फाइनान्सका देशभर रहेका २२ वटा शाखाहरु मार्फत एलिट क्यापिटलका सेवाहरु प्रवाह हुनेछ । सेयर लगानीकर्ताहरुका लागि डिम्याट खाता, पोर्टफोलियो मेनेजमेन्ट सेवा, कर्पोरेट एडभाईजरी सेवा र अण्डरराइटिङ सेवा एलिट क्यापिटलले दिनेछ ।
सामाजिक सुरक्षा कोषलाई आइसिटी अवार्ड, प्रविधि प्रयोग गरी प्रभावकारी सेवा प्रवाह गरेको सरकारको ठहर
बिहीबार, वैशाख २०, २०८१
कोषले अहिलेसम्म सुचीकरणका लागि एउटा पनि डेस्क स्थापना गरेको छैन भने उसका कुनै एजेन्ट पनि छैनन् । सुचना प्रविधिको प्रयोग गरेर नै कोषले यति धेरै रोजगारदाता र योगदानकर्तालाई सेवा प्रदान गरिरहेको छ ।
अब प्रत्येक वडामा बुढाबुढी भेटघाट मिलन केन्द्र
बिहीबार, वैशाख २०, २०८१
उनले व्यवहारिक कुराले पनि देशका सबै बुढापाकाहरुलाई सम्मान गर्नुपर्ने धारणा राखे । उक्त सम्मानले बुढेसकालमा आउने समस्याहरु, बुढ्यौलीमा देखिने समस्या र समाधानका पाटाहरुमा केही सुधार हुन सक्ने उनको भनाई छ ।
मन्त्रिपरिषद बैठक बस्दै, बजेट अधिवेशन आह्वान गर्ने
बिहीबार, वैशाख २०, २०८१
मन्त्रिपरिषदको बैठक आज दिउँसो बस्दैछ
सरकारले नवप्रवर्तन कोष स्थापना गर्ने, यस्तो छ फाइदा
बिहीबार, वैशाख २०, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन्
एक सातापछि खुल्यो पोखरा विमानस्थल, यी कम्पनीले गर्दैछन् उडान
बिहीबार, वैशाख २०, २०८१
२५ अप्रिलदेखि शुरु भएको अवरुद्ध उडान एकसातापछि आज बिहानदेखि सुचारु भएको विमानस्थल कार्यालयले जनाएको छ
टुँडिखेलमा सुरु भयो १० क्षेत्र र २९ पेशासँग सम्बनिधत निःशुल्क सिपमुलक तालिम
बुधबार, वैशाख १९, २०८१
अनलाइनबाट फाराम भर्न छुटेका वा अनलाइन फाराम भर्न नसक्नेहरुले टुँडिखेलमै आएर फाराम भरेका छन्। यसरी फाराम भर्नेको संख्या उल्लेख छ । फारामहरुलाई कम्प्युटरमा भर्ने काम भइरहेको छ ।
हेटौँडामा स्थानीय पाठ्यक्रमः सबै विद्यालयलाई ‘हाम्रो हेटौँडा’ अनिवार्य
बुधबार, वैशाख १९, २०८१
चालु शैक्षिकसत्रदेखि उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागूगरी अनुगमन गर्ने निर्णय गरेको हो
रोशी गाउँपालिकामा आगलागी, १५ घर जले
बुधबार, वैशाख १९, २०८१
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेर नष्ट भएका छन्
आजबाट काठमाडाैँ महानगरको सीप मेला, पुरेतदेखि मेकानिकसम्म उत्पादन हुँदै
बुधबार, वैशाख १९, २०८१
काठमाडौँ महानगरपालिकाले आजबाट २ हजार ८१ जनालाई निःशुल्क सीपमुलक तालिम दिने भएको छ


