डरभाडा बनेको घरभाडा नियमनमा स्थानीय तहको भूमिका
मंगलबार, असोज ९, २०८०
बागमती प्रदेश विश्वविद्यालय खोल्न निवेदन माग, आवेदन दस्तुर मात्रै १ लाख
मंगलबार, असोज ९, २०८०
बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ कार्यान्वयन गर्दै प्रदेश विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको छ
खाँडादेवीका हेड सर : दिनभर माविमा, बिहान बेलुका केराबारीमा
मंगलबार, असोज ९, २०८०
घरीको २ हजार आउँदा पनि यसैपटक ५० हजारको केरा फल्छ, अब यो निरन्तर पसाइरहन्छ, त्यसैले पनि आम्दानी पनि निरन्तर हुन्छ, वर्षका एक लाख रुपैयाँ सजिलै आम्दानी हुन्छ
नेपालको भैँसी नीतिः दूध खान भारतबाट मुर्रा ल्याउने, पैसा कमाउन चीनमा राँगाको मासु बेच्ने !
मंगलबार, असोज ९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जारी चीन भ्रमणका क्रममा नेपालबाट राँगाको मासु चीनमा बिक्री वितरण गर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ
काठमाडौँ महानगरले भन्योः इन्द्रजात्रा छ, ११ र १२ असोजमा बैकल्पिक सडक प्रयोग गर्नू
मंगलबार, असोज ९, २०८०
काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा काठमाडौंका विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ
नेपाल–चीनबीच प्रशारण लाइन बनाउने सहमति, तर बनेन लगानीका आधार
मंगलबार, असोज ९, २०८०
मंगलबार बिहान संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण छिटो सुरु गर्ने सहमति भएको जानकारी दिइएको हो
आजको राशीफलः मेषको यात्रा सफल, कर्कटको स्वास्थ्यमा समस्या
मंगलबार, असोज ९, २०८०
अरुको सल्लाहले काम गर्नुपर्ला । नयाँ बस्त्र तथा गहना प्राप्तिको अवसर जुर्ला । सबै क्षेत्रमा गरेको कामले सफलता पाउला । मान,इज्यत,प्रतिष्ठा पाउने अवसर मिल्छ । हराएको सामान प्राप्त हुनसक्छ ।
डलरको भाउ वढ्यो, अन्य देशका मुद्राको यस्तो छ मूल्य
मंगलबार, असोज ९, २०८०
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । हिजोको तुलनामा आज डलरको भाउ ३४ पैसाले बढेको छ
एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र आज
मंगलबार, असोज ९, २०८०
नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । सोमबार पार्टी अध्यक्ष केपी शर्माले उद्घाटन गरेको अधिवेशनको आज प्रज्ञा भवन कमलादीमा बन्दसत्र हुन लागेको हो
वागलुङ्गे कृषकका तरक्की : सहरको पैसा गाउँमा, गाउँका दूध विदेशमा
मंगलबार, असोज ९, २०८०
जैमिनीका किसानले सहकारीमार्फत पर्वत र कास्कीको पोखरामा दूध निर्यात गर्छन् भने । काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका किसानले बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत बजारमा दूध बेचिरहेका छन्
आजको मौसमः कोशी, मधेस, बागमती र गण्डकीमा दर्के पानी, अन्यत्र घाम
मंगलबार, असोज ९, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भइ गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ
ताप्लेजुङका ८ स्थानीय तहलाई अलैँची खेतीमा ८५ प्रतिशतसम्म अनुदान, यस्ता छन् सर्त
सोमबार, असोज ८, २०८०
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ताप्लेजुङका ८ वटा स्थानीय तहलाई सामूहिक अलैँची र मकै खेतीका लागि ८५ प्रतितसम्म अनुदान दिने भएको छ
नोबेल एकेडेमीले लिन्छ क्यारेक्टर सर्टिफिकेटकाे ५ हजार शुल्क
सोमबार, असोज ८, २०८०
स्रोतका अनुसार नोबेलले गतवर्ष क्यारेक्टर सर्टिफिकेटको लागि ४५ सय रुपैयाँ लिने गरेकोमा यसपाली ५ सय रुपैयाँ बढाएर ५ हजार रुपैयाँ पुर्याएको हो ।


