स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृत अब प्रदेश मातहत
स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृत अब प्रदेश मातहत महानगरपालिका र उपमहानगरपालिकामा अधिकृत एघारौं तहका कर्मचारी हुनेछन् । यस्तै, नगरपालिकामा अधिकृत दशौं तहका कर्मचारी र गाउँपालिकामा आठौं तहका कर्मचारी रहने व्यवस्था विधेयकमा छ ।
नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि, विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने 
नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि, विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने  १३२ केभी प्रसारण लाइनबाट आएको विद्युतलाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट २२० केभीमा बढाएर खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिने छ ।
सुजुकी मोटरसाइकल र स्कुटरको खरिदमा नयाँ स्किम, के–के पाइन्छ थप ?
सुजुकी मोटरसाइकल र स्कुटरको खरिदमा नयाँ स्किम, के–के पाइन्छ थप ? यो स्किम अन्र्तगत हरेक १५ दिनमा लक्की ड्र्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जनालाई प्रदान गरिने कम्पनीको भनाइ छ ।
मंगोलियाविरुद्धको क्रिकेटमा नेपालले बनायो ४ विश्व किर्तिमान
मंगोलियाविरुद्धको क्रिकेटमा नेपालले बनायो ४ विश्व किर्तिमान चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरूष ट्वान्टी २० क्रिकेटमा मंगोलियाविरूद्धको खेलमा नेपालले ४ विश्वकिर्तमानसहित २७३ रनको फराकिलो जित हासिल गरेको छ
दलीय आवद्धता त्याग गरेको केरावारी गाउँपालिकाका १० जना शिक्षकको घोषणा
दलीय आवद्धता त्याग गरेको केरावारी गाउँपालिकाका १० जना शिक्षकको घोषणा मोरङको केरावारी गाउापालिकाका १० जना शिक्षकले अबदेखि राजनीतिक दलका कुनैपनि भातृ तथा शुभेच्छुक संस्थासहित शिक्षकहरुका कुनैपनि संगठनमा आवद्ध नरहने घोषणा गरेका छन्
टोखा नगरपालिकामा १४ असोजदेखि कर सप्ताह 
टोखा नगरपालिकामा १४ असोजदेखि कर सप्ताह  टोखा नगरपालिकाले १४ देखि २१ असोजसम्म राजस्व सप्ताह मनाउने भएको छ । टोखाले नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले पहिलोपटक राजस्व सप्ताह मनाउन लागेको हो
आजबाट ५ दिनसम्म भृकुटीमण्डपमा फर्निचर एक्स्पो, यस्ता छन् आकर्षण र अफर 
आजबाट ५ दिनसम्म भृकुटीमण्डपमा फर्निचर एक्स्पो, यस्ता छन् आकर्षण र अफर  भृकुटीमण्डपमा आजबाट नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) सुरु हुँदै छ । आयोजकका अनुसार एक्स्पोका लागि सबै तयारी पूरा भएको छ
मंगोलियाको अन्तर्राष्ट्रिय डेव्यु , नेपाली क्रिकेटरले बनाए किर्तिमान नै किर्तिमान
मंगोलियाको अन्तर्राष्ट्रिय डेव्यु , नेपाली क्रिकेटरले बनाए किर्तिमान नै किर्तिमान युवा ब्याटर कुशल मल्लको किर्तिमानी सतक, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीको किर्तिमानी अर्धसतकसहित नेपालले मंगोलियालाई ३१५ रनको ऐतिहासिक लक्ष्य दिएको छ
आज विश्व पर्यटन दिवस, नेपालमा पनि मनाइँदै
आज विश्व पर्यटन दिवस, नेपालमा पनि मनाइँदै र्यटन मन्त्रालयलका अनुसार ‘पर्यटन र हरित लगानी’ भन्ने मूल नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको छ
बागमतीमा पानीको सम्भावना बढ्दा अन्य प्रदेशको यस्तो छ मौसम 
बागमतीमा पानीको सम्भावना बढ्दा अन्य प्रदेशको यस्तो छ मौसम  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको जनाएको छ
आज प्रदोष ब्रत, कसको पूजा कसरी गर्ने ? 
आज प्रदोष ब्रत, कसको पूजा कसरी गर्ने ?  आज धार्मिक परम्परा अनुसार हिन्दु धर्मावलम्बीहरुले प्रदोष ब्रत बसेर भगवान शिवको आरधना गर्ने दिन हो । प्रदेशष ब्रतलाई हिन्दुहरुले एकादशीलाई जस्तै महत्व दिने गर्छन्
आजको राशिफलः तुलामा तर्क, धनुमा मन जित्ने योग 
आजको राशिफलः तुलामा तर्क, धनुमा मन जित्ने योग  आज १० असोज । प्रदोष ब्रत पनि । शुक्ल त्रयोदशी तिथिमा तपाईको आजको दिन यस्तो रहने छ
Weather Update