इन्द्रजात्रा हेर्न काठमाडौँ महानगरको निम्तो 
इन्द्रजात्रा हेर्न काठमाडौँ महानगरको निम्तो  काठमाडौँ महानगरपालिकाले देशभित्र र अन्तरर्राष्ट्रिय पाहुनालाई इन्द्रजात्रा अवलोकन गर्न निमन्त्रणा गरेको छ
फुटपाथ व्यवसायी पक्षधरको आन्दोलनलाई बालेनले दिए राजनीतिक रङ 
फुटपाथ व्यवसायी पक्षधरको आन्दोलनलाई बालेनले दिए राजनीतिक रङ  फुटपाथ व्यवसाायी भरपर्दो विकल्प नदिइ सडक पेटीलगायतका स्थानबाट लखेट्ने काठमाडौंँ महानगरपालिकाको नीतिविरुद्ध निरन्तर उभिएर आन्दोलन गरिरहेका अभियन्ताको आन्दोलनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक रङ दिएका छन्
खाँडादेबी गाउँपालिकाका स्मार्ट चौतारा, जहाँबाट विश्व भ्रमणमा निस्कन्छन् स्थानीय 
खाँडादेबी गाउँपालिकाका स्मार्ट चौतारा, जहाँबाट विश्व भ्रमणमा निस्कन्छन् स्थानीय  गाउँपालिकाले गाउँमा बनाइएका विश्रामस्थल, प्रतीक्षालय तथा चौताराहरूलाई आधुनिक सञ्चार प्रविधि जोडिदिएर स्मार्ट चौतारो बनाइदिएको छ । जसमा स्थानीयहरू भेला भएर भौतिक रूपमा मात्र होइन अनलाइनमार्फत पनि कुरा गर्न सक्ने भएका छन्
नेपाल–चीनबीच १२ सम्झौता र १ समझदारीमा हस्ताक्षर 
नेपाल–चीनबीच १२ सम्झौता र १ समझदारीमा हस्ताक्षर  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा दुइदेशबीच १२ सम्झौता र १ समझदारीपत्रमा हस्ताक्षर भएको छ
अब बिज्ञापनमा बिदेशी कलाकारको फोटो प्रयोग गर्न नपाइने 
अब बिज्ञापनमा बिदेशी कलाकारको फोटो प्रयोग गर्न नपाइने  विज्ञापन बोर्डले होर्डिङ वोर्डलगायतका सार्वजनिक स्थलमा प्रचार सामग्रीमा बिदेशी कालाकार वा सेलिब्रेटीको तस्वीर प्रयोग गर्न रोक लगाउने भएको छ
राष्ट्रप्रति पौडेलले गरे जानकी मन्दिरमा पूजा
राष्ट्रप्रति पौडेलले गरे जानकी मन्दिरमा पूजा राष्ट्रपति पौडेलले आज दिउँसो जनकपुरधाममा जिल्ला प्रहरी कार्यालय अगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ
मुगाली स्याउ कृषकका दुःखः कहिले मूल्य नपाएर चिन्ता, कहिले फल नलागेर 
मुगाली स्याउ कृषकका दुःखः कहिले मूल्य नपाएर चिन्ता, कहिले फल नलागेर  स्याउ उत्पादनमा कमी आएपछि मुगुका किसान चिन्तित बनेका छन् । विगतमा राम्रो उत्पादन भए पनि यसपटक उत्पादनमा ह्रास आएपछि किसान चिन्तित बनेका हुन्
नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न सिएनआई र सिसिपिआइटीबीच समझदारी
नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न सिएनआई र सिसिपिआइटीबीच समझदारी परिसंघका अध्यक्ष अग्रवालले यस समझदारीले नेपाल चीनबीच व्यवसायिक सम्बन्ध अभिबृद्धिसँगै चिनियाँ लगानी तथा प्रविधि भित्र्याउन नेपाल–चीन व्यवसायिक परिषद महत्वपूर्ण माध्यम बन्ने बताए ।
चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन पुसभित्रै बनाइसक्नु पर्ने
चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन पुसभित्रै बनाइसक्नु पर्ने आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न,  कामदार थपेर कामलाई तिब्रता दिन निर्देशन दिंदै टोलीले बाँकी रहेका हरेक काम सम्पन्न गर्ने तालिका तय गरी सोहीअनुसार  कार्यसम्पादन गर्न निर्देशन दिएको छ ।
मधेसकै ठूलो ताल बनाउन जुट्यो बर्दिवास नगरपालिका, यसरी बन्दै छ योजना 
मधेसकै ठूलो ताल बनाउन जुट्यो बर्दिवास नगरपालिका, यसरी बन्दै छ योजना  बर्दिवास–३ स्थित पुछर पाटुमा रहेको नदी उकास जग्गा अतिक्रमण भइरहेको गुनासोलाई मध्यनजर गर्दै स्थानीय सरकारले विशाल पर्यटकीय तालको गुरुयोजना अगाडि बढाएको छ
बेइजिङमा नेपाल चीन बिजनेस समिट
बेइजिङमा नेपाल चीन बिजनेस समिट नेपालमा चिनियाँ लगानी बढाउन र निर्यात प्रवद्र्धनका लागि यो समिट महत्वपूर्ण रहने महासंघ अध्यक्ष चन्द्र ढकालले वताए ।
पालिकाकै खर्चमा धनगढी उपमहानगरका १९० ज्येष्ठ नागरिक मुक्तिनाथ यात्रामा 
पालिकाकै खर्चमा धनगढी उपमहानगरका १९० ज्येष्ठ नागरिक मुक्तिनाथ यात्रामा  धनगढी उपमहानगरपालिकाले नगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरुलाई तीर्थाटनका लागि मुस्ताङको मुक्तिनाथ पठाएको छ
Weather Update