आजको मौसमः कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक सबैतिर खराब
आजको मौसमः कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक सबैतिर खराब हाल देशभर सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ
ललितपुर महानगरले हरेक वडामा स्नान कक्षसहितको शौचालय बनाउने, जावलाखेलमा भने स्मार्ट 
ललितपुर महानगरले हरेक वडामा स्नान कक्षसहितको शौचालय बनाउने, जावलाखेलमा भने स्मार्ट  ललितपुर महानगरले प्रत्येक वडामा स्नान कक्षसहित शौचालय निर्माण गर्ने भएको छ । महानगरको २९ वटा वडामध्ये हाल ८ वटा वडामा शौचालय निर्माणका लागि टेण्डर भइसकेको छ
यातायत क्षेत्रमा लाग्यो दसैँ, मन्त्रीले बनाए अनुगमन कार्यदल
यातायत क्षेत्रमा लाग्यो दसैँ, मन्त्रीले बनाए अनुगमन कार्यदल भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार र अनुगमन  गर्न सर्वपक्षीय कार्यदल गठन गरेका छन्
किलोको ५ सय पर्ने कुरिलोको स्वादको चाउचाउ कतिमा बेच्छ चौधरी ग्रुपले ?
किलोको ५ सय पर्ने कुरिलोको स्वादको चाउचाउ कतिमा बेच्छ चौधरी ग्रुपले ? कुरिलो फाइबरको एक प्रमुख स्रोत हो, जसले पाचन प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दछ । साथै, कुरिलो भिटामिन र मिनरल्सको प्रमुख स्रोत पनि हो ।
सरकार र शिक्षकहरुबीच ६ बुँदे सहमति, आइतबारबाट स्कुल खुल्ने 
सरकार र शिक्षकहरुबीच ६ बुँदे सहमति, आइतबारबाट स्कुल खुल्ने  विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै आन्दोलनरत शिक्षक  र सरकारबीच ६ बुँदे सहमति भएको छ
लक्ष्यको पछि मात्रै दौडने होइन, गुणस्तरमा पनि ध्यान दिनुस्ः अध्यक्ष सिलवाल
लक्ष्यको पछि मात्रै दौडने होइन, गुणस्तरमा पनि ध्यान दिनुस्ः अध्यक्ष सिलवाल नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले उधारो बीमा निर्जीवन बीमामा मात्र नभई जीवन बीमामा समेत पाइएको भन्दै उधारो बीमा नगर्न र बीमितिको विश्वास जित्नेगरी काम गर्न बीमा कम्पनीका प्रदेश तथा शाखा प्रमुखहरूलाई निर्देशन दिए ।
चेम्बरको पदाधिकारी टोली चीन भ्रमणमा
चेम्बरको पदाधिकारी टोली चीन भ्रमणमा नेपालबाट चीनमा बार्षिक २ खर्ब रुपैयाँ हाराहारीमा निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको भन्दै त्यसबाट लाभ लिनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।
प्रचण्डले भन्दा पहिला ५० वटा मुर्रा भैँसी ल्याएर बाँढ्ने यी मेयर 
प्रचण्डले भन्दा पहिला ५० वटा मुर्रा भैँसी ल्याएर बाँढ्ने यी मेयर  रोचक के छ भने, शसस्त्र बिद्रोहपछि रोल्पाका युद्धग्रस्त भग्नावशेषमा पुग्न अल्छी गरिरहेका माओवादी नेताहरु संघीय सत्ताको नेतृत्वमै रमाइरहेका बेला स्थानीय सरकारले भने रोल्पालाई युद्ध पर्यटन केन्द्रको रुपमा विकास गर्न खोज्दै छ
दावा टेक्नोलोजिले सम्पन्न गर्यो ‘डिलर्स मिट २०२३’
दावा टेक्नोलोजिले सम्पन्न गर्यो ‘डिलर्स मिट २०२३’ चिनियाँ ब्राण्ड दावाले नेपालको आधिकारिक बिक्रेता एचएमसी नेपालको आयोजनामा एक कार्यक्रम गर्दै डिलर मिट सम्पन्न गरेको हो ।
अब भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने
अब भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने बससेवा डटकमको टिकट अबदेखि भाइबरबाट पनि काट्न सकिने भएको छ ।
विश्व बैंकले २ करोड डलर अनुदान दिने, १६  गाउँपालिकाका किसानलाई फाइदा
विश्व बैंकले २ करोड डलर अनुदान दिने, १६  गाउँपालिकाका किसानलाई फाइदा यो कार्यक्रम अन्तरगत १६ गाउँपालिकाका ५५ हजार साना किसान लाभान्वित हुने बताइएको छ ।
गण्डकीका १४ स्थानीय तहले बनाए खेल मैदान 
गण्डकीका १४ स्थानीय तहले बनाए खेल मैदान  एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत आवमा गण्डकी प्रदेशका १४ पालिकामा खेलमैदान निर्माण गरिएको छ
Weather Update