आजको मौसमः ४ वटा प्रदेशमा पानी पर्ने सम्भावना
मंगलबार, पुस ३, २०८०
ग्लोेबल आइएमई बैंकको ‘भिजा स्क्यान टु पे’ सुरु, अब कार्डबिनै पेमेन्ट
सोमबार, पुस २, २०८०
ग्लोबल आइएमई बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ
नविकरण नगरेको भन्दै गोदावरी नगरपालिकाले थाल्यो उद्योगी–व्यवसायीमाथि कारबाही प्रक्रिया
सोमबार, पुस २, २०८०
नगरभित्र संचालित उद्योगहरुले नगरपालिकाबाट लिएको अनुमतिपत्र नविकरण नगरेको भन्दै गोदावरी नगरपालिकाले कारवाही प्रक्रिया थालेको छ
रित्ता गाग्री देखाउँदै स्थानीयको आक्रोसः १७ अर्ब सक्ने, धारामा मेलम्ची कहिले खस्ने?
सोमबार, पुस २, २०८०
काठमाडौ उपत्यका संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनामाथिको चलखेल बन्द गर्न माग गर्दै कोटेश्वर–तीनकुने क्षेत्रमा रित्ता भाँडा देखाउँदै प्रदर्शन
अभिकर्तालाई प्रोत्साहन गर्न नेपाल लाइफले सार्वजनिक गर्याे नयाँ ५ योजना
सोमबार, पुस २, २०८०
५५ हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म प्रथम बीमा शुल्क आर्जन गरेका अभिकर्ताले कम्पनीले सार्वजनिक गरेको योजनामा समावेश हुन पाउनेछन्
५ लाख घुससहित वडाध्यक्ष पक्राउ
सोमबार, पुस २, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्षलाई घुससहित रंगेहात पक्राउ गरेको छ
महानगरको पुस्तकबिहीन शुक्रबारः १५ शुक्रबार, १५ विषय
सोमबार, पुस २, २०८०
काठमाडौँ महानगरपालिकाको ‘पुस्तकरहित शुक्रवार कार्यक्रम’ अन्तर्गत कक्षा १ देखि ८ सम्म व्यवहारिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्न इच्छुक संघसंस्थाले विद्यालयमा सूचीकृत हुन पाउने
लक्ष्यअनुसार उठेन भन्सार राजश्व, ५ महिनामा एक खर्ब ६७ अर्ब संकलन
सोमबार, पुस २, २०८०
चालू आर्थिक वर्षको ५ महिनाको अबधिमा लक्ष्य अनुसार भन्सार राजश्व संकलन नभएपछि गत आवको सोही अबधिको तुलनामा बढी भएको तथ्यांकले देखाउँछ
कोरोना कहरपछि सुस्ताएको व्यवसाय चलयमान बनाउन बागलुङमा महोत्सव
सोमबार, पुस २, २०८०
कोरोना कहरपछि सुस्ताएको व्यापार बढाउन महोत्सव फलदायी हुने सङ्घका अध्यक्ष नरेश कँडेलले बताए
बीवाइडी डल्फीनलाई ‘वेष्ट वाई कार अफ यूरोप–२०२४’ अवार्ड, यस्तो छ मूल्य र गुणस्तर
सोमबार, पुस २, २०८०
उक्त प्रतिस्पर्धामा दोस्रो स्थानमा हुन्डाई कोना र तेस्रो स्थानमा जीपको एभेन्जर परेका थिए
कर्णाली प्रदेशको विकासको अभिन्न अंग खेलकुदलाई बनाउँछौ : मुख्यमन्त्री शर्मा
सोमबार, पुस २, २०८०
७३ लाख १८ हजार लागतमा निर्माण हुने खेलकुद मैदानको क्रिकेट पिच, माटो काटेर अर्धनाली निर्माण र लेबल मिलाउने, दूबो लगाउने र ल्यान्ड स्क्यापिङ गरी हरियाली गर्ने काम हुने जनाइएको छ
प्रधानमन्त्रीज्यू ! हामीलाई ओखरपौवाबासीको पाप लाग्छ
सोमबार, पुस २, २०८०
हामीले ओखरपैवाको जनतालाई दुःख दिईराखेका छौं । उहाँहरुलाई एक किसिमले हामीले श्राप नै दिएजस्तो छ । यो गर्नु हुँदैन । हामीलाई पाप लाग्छ
विद्यार्थी दीक्षित हुँदा काठमाडौँ दिनभर अस्तव्यस्त
सोमबार, पुस २, २०८०
त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ४९औँ दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ


