खिजीदेम्वामा गम्बुको पहलः प्रत्येक महिनाको ३ गते प्रअसँग अनिवार्य मिटिङ
आइतबार, असोज ७, २०८०
प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
आइतबार, असोज ७, २०८०
बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ
गजल मुशायरामा गुञ्जिए राधा, मिलन र अनजान
आइतबार, असोज ७, २०८०
प्रतिष्ठानले अन्य गजलकारहरूलाई समेत प्रत्यक्ष रूपमा आफ्नो सहभागिता रहेको अनुभूति गराउने उद्देश्यले मञ्चमा उपस्थित ३ जना गजलकारहरूबाट थप ३ जना गजलकारका १/१ ओटा गजल प्रस्तुत गर्ने परम्परालाई यस मुशायरामा पनि निरन्तरता दिएको थियो
राहतका शिक्षकले आजदेखि आन्दोलन चर्काउने
आइतबार, असोज ७, २०८०
राहतका शिक्षकहरूले सरकारसँग भएको ७ बुँदे सहमतिमा असहमति जनाउँदै जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन्
भारतीय भन्दा नेपाली गोलभेडा सस्तो, यस्तो आजको बजार भाउ
आइतबार, असोज ७, २०८०
नेपाली गोलभेँडा सानो प्रतिकेजी ४५ रुपैयाँ, भारतीय ठूलो गोलभँेडा ६५ रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४६, भारतीय सुकेको प्याज ६४ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ
नेपालका ३ प्रदेशमा मनसुनको न्यूनचापीय रेखाको प्रभाव, मध्यम वर्षाको सम्भावना
आइतबार, असोज ७, २०८०
भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभावका कारण नेपालका ३ वटा प्रदेशमा बर्षा भइरहेको छ
श्रमिक चाहियो ? काठमाडौँ महानगरको श्रम बैँकमा सम्पर्क गर्नू
आइतबार, असोज ७, २०८०
कामपाले आर्थिक वर्ष २०८०८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो । सोहीअनुसार महानगरले आवेदन माग गरेको हो
खाँडादेवी गाउँपालिकामा यसरी हुर्किदै छन् मेवाका बोट, किसान उत्साही
आइतबार, असोज ७, २०८०
वडा नं ८ गागलका एकै जना किसानले ५०० बोट मेवा लगाएका छन् । गागलका भक्तबहादुर तामाङले ५०० बोटभन्दा बढी मेवा लगाएका छन्
मुगुको छायानाथ रारा नगरपालिकामा आगलागी, ८ घर जलेर नष्ट
शनिबार, असोज ६, २०८०
मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं २ मा पर्ने गमगढी बजारको कालीका मालीका मन्दिरको पश्चिमी क्षेत्रमा शुक्रवार मध्यरातमा आगलागी हुदा ८ घर जलेर नष्ट भएका छन्
काठमाडौँ महानगरले थाल्याे ३२ वटै वडामा नमुना सीप विकास कार्यक्रम
शनिबार, असोज ६, २०८०
काठमाडौंँ महानगरपालिकाले स्थानीय सीप र उत्पादनको बजारीकरणका लागि ‘एक वडा एक नमुना कार्यक्रम’ संचालन गर्ने भएको छ
आजको मौसमः कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक सबैतिर खराब
शनिबार, असोज ६, २०८०
हाल देशभर सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ
ललितपुर महानगरले हरेक वडामा स्नान कक्षसहितको शौचालय बनाउने, जावलाखेलमा भने स्मार्ट
शुक्रबार, असोज ५, २०८०
ललितपुर महानगरले प्रत्येक वडामा स्नान कक्षसहित शौचालय निर्माण गर्ने भएको छ । महानगरको २९ वटा वडामध्ये हाल ८ वटा वडामा शौचालय निर्माणका लागि टेण्डर भइसकेको छ
यातायत क्षेत्रमा लाग्यो दसैँ, मन्त्रीले बनाए अनुगमन कार्यदल
शुक्रबार, असोज ५, २०८०
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार र अनुगमन गर्न सर्वपक्षीय कार्यदल गठन गरेका छन्


