दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो, ५७ लाख बालबालिकालाई लगाइने
दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो, ५७ लाख बालबालिकालाई लगाइने यो खोप अभियान सञ्चालन गरी करिब ५७ लाख बालबालिकालाई लगाइने छ
अनुमति लिएर सञ्चालन नगर्ने २ दर्जन उद्योगको सम्झौत खारेजको तयारी
अनुमति लिएर सञ्चालन नगर्ने २ दर्जन उद्योगको सम्झौत खारेजको तयारी हेटौँडा औद्यौगिक क्षेत्रमा अनुमति लिएर सञ्चालन नगर्ने उद्योगको सम्झौता खारेज प्रक्रिया अघि बढाइएको हो
काठमाडौँ महानगरले सडकमा बाल्यो १ हजार २६ वटा स्मार्ट लाइट 
काठमाडौँ महानगरले सडकमा बाल्यो १ हजार २६ वटा स्मार्ट लाइट  काठमाडौँ महानगरपालिकाले १ हजार २६ वटा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा चर्काे प्रतिस्पर्धा, यी हुन आवेदन दिने २५ जना
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा चर्काे प्रतिस्पर्धा, यी हुन आवेदन दिने २५ जना भण्डारी र शर्मासहित रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक सुरेशकुमार कार्की पनि प्रतिस्पर्धामा छन् ।
सरकारसँग डेरी व्यवसायीको मागः खेलाडीको डाइटमा दूग्धजन्य पदार्थ समावेश गरिदिनुस्
सरकारसँग डेरी व्यवसायीको मागः खेलाडीको डाइटमा दूग्धजन्य पदार्थ समावेश गरिदिनुस् डेरी व्यवसायीहरुले खेलाडीहरुलाई खानाको डाइटमा अनिवार्य दुध तथा दुग्ध पदार्थ समाबेश गरिदिन सरकारसँग आग्रह गरेका छन्
सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्न सांसदलाई प्रचण्डको निर्देशन
सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्न सांसदलाई प्रचण्डको निर्देशन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान बसेको बैठकमा उहाँले पार्टीको नीति एवं सरकारले गरेका कामबारे संसद्मा दरिलोरूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन्
राष्ट्रपति रनिङ शिल्डः बूढीनन्दा बिजयी बन्दा हिमाली गाउँपालिका पदकविहीन 
राष्ट्रपति रनिङ शिल्डः बूढीनन्दा बिजयी बन्दा हिमाली गाउँपालिका पदकविहीन  बाजुरमा संचालित १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बूढीनन्दा नगरपालिकाले जितेको छ
बालेन भन्छन्ः ‘सेतो टावर’ मा निर्लज्ज प्रदर्शन हुन दिन्नौँ
बालेन भन्छन्ः ‘सेतो टावर’ मा निर्लज्ज प्रदर्शन हुन दिन्नौँ तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ
कुहिने फोहोरबाट बायोग्यास उत्पादन गरेको धनगढीले नकुहिने फोहर वर्गीकरण गरेर बिक्री गर्ने
कुहिने फोहोरबाट बायोग्यास उत्पादन गरेको धनगढीले नकुहिने फोहर वर्गीकरण गरेर बिक्री गर्ने सङ्कलित कुहिने फोेहरबाट मल तथा बायो ग्यास उत्पादन हुँदै आएकामा नकुहिने फोहर सूक्ष्म वर्गीकरण गरेर बिक्री गरिने भएको हो
सामाजिक सुरक्षा कोषसँग सर्लाही, धनुषा र महोत्तरीका ४७ पालिकाले गरे समझदारी
सामाजिक सुरक्षा कोषसँग सर्लाही, धनुषा र महोत्तरीका ४७ पालिकाले गरे समझदारी कोषका निर्देशक उत्तम नेपालले तीन जिल्लामा ५३ स्थानीय तहमध्ये ४७ वटाले समझदारीमा हस्ताक्षर गरेको बताए
गण्डकीमा यातायातः निजी सवारीसाधनको आयु २५ वर्षेदेखि राइड सेयरिङलाई वैधानिकतासम्म
गण्डकीमा यातायातः निजी सवारीसाधनको आयु २५ वर्षेदेखि राइड सेयरिङलाई वैधानिकतासम्म मिटर प्रणालीमा नचल्ने ट्याक्सीले तिर्नुपर्ने जरिवानालाई दुई हजार रुपैयाँबाट बढाएर १० हजार रुपैयाँ पु¥याइएकामा ६ महिना निलम्बनसम्म गर्न सक्ने व्यवस्था नियमावलीले गरेको प्रवक्ता पौडेलले बताए
गण्डकीका ८५ पालिकामा कार्यरत कर्मचारीको भेला माघ २९ गते, पोखरा घोषणा पत्र जारी हुने
गण्डकीका ८५ पालिकामा कार्यरत कर्मचारीको भेला माघ २९ गते, पोखरा घोषणा पत्र जारी हुने प्रदेश कार्य समिति गण्डकीले आईतबार एक सूचना जारी गर्दै उक्त भेलामा सहभागीता जनाउन आग्रह समेत गरेको छ । 
Weather Update