चिसो दिनदिने बढ्दो, सतर्कता अपनाउन विभागको आग्रह
सोमबार, पुस २, २०८०
उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी गर्ने सरकारको निर्णय
आइतबार, पुस १, २०८०
सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ
काठमाडौँ महानगरको महत्वाकांक्षी योजनाः १५ हजारलाई निःशुल्क तालिम, ५ हजारलाई रोजगारी
आइतबार, पुस १, २०८०
मोडलिङ्, व्रेम स्ट्रमिङ्, दृश्य संकेतको प्रयोग, व्यक्तिगत कार्यशाला तथा सामुहिक कार्यशाला, प्रदर्शन तालिमका विधि हुन्
पनौतीः इतिहास, वर्तमान र भविष्य
आइतबार, पुस १, २०८०
पनौतीलाई नजिकबाट बुझ्ने, यहाँका सम्पदा र संस्कृति तथा रहनसहनलाई बुझ्ने– कि यहाँका स्थानीय हुन् कि स्थानीय सरकार । पनौतीलाई बुझ्न स्थानीय सरकार र स्थानीयवासीका कुरा सुन्नैपर्छ, मनन गर्नैपर्छ
बसन्तपुरमा बिस्तारै फक्रदै छन् गमलाका फूल
आइतबार, पुस १, २०८०
हनुमान ढोका दरबार संरक्षण कार्यक्रमले वडा कार्यालय, शार्दुलजंग गुल्म, स्थानीयबासीहरुको सहभागितामा फलामे स्ट्याण्डमा फूलसहितका गमला राखेको छ
फोन गर्न अब रुख चढ्नै पर्दैन तातोपानी गाउँपालिकास्थित हाँकुबासीले
आइतबार, पुस १, २०८०
जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित हाँकुको लाग्नामा रहेको नेपाल टेलिकमको टावरमा विद्युत जोडिएपछि स्थानीयवासीलाई फोन गर्न सहज भएको छ
१८ बैंकले घटाए ब्याजदर, तपाईंको पालिकामा शाखा भएको बैंकको ब्याज अब कति ?
आइतबार, पुस १, २०८०
नेपाल राष्ट्र बैंकले देशभरका सबै पालिकामा बाणिज्य बैंकको शाखा अनिवार्य रुपमा पुग्नैपर्ने नीतिगत व्यवस्था गरेको छ । सोही कारण दुर्गमका पालिकाहरुमा समेत बाणिज्य बैंकहरुले शाखा खोलेका छन् । र, कतिपय स्थानीय तहमा भने एउटा मात्रै बाणिज्य बैंकको शाखा छ ।
सेयर बजारमा कर आतंक, ४ मिनेटमा २ प्रतिशतले घट्यो इन्डेक्स
आइतबार, पुस १, २०८०
सोको असर आज सेयर बजारमा परेको छ । बजार खुलेको ४ मिनेट (११ बजेर ४ मिनेट जादासम्म) सेयर बजार मापदक नेप्से इन्डेक्स ३९.७५ अंकले घटेको छ । सो अवधिमा बजार १.९९ प्रतिशतले घटेको हो ।
बसन्तपुर क्षेत्रमा सवारी साधन रोक्ने महानगरको तयारी
आइतबार, पुस १, २०८०
वडा नंं २० का अध्यक्ष राजेन्द्र मानन्धरले सम्पदा क्षेत्रमा सवारी साधनको प्रवेशलाई रोक्न उक्त अभियानको थालनी गरिएको बताए
पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने
आइतबार, पुस १, २०८०
सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो
प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा जनतालाई सास्ती
आइतबार, पुस १, २०८०
स्थानीय र प्रदेश सरकारबीच समन्वय नहुँदा विकास निर्माणमा समस्या भएको नागरिकले गुनासो गरेका छन्
खाँडादेवी गाउँपालिकामा यसरी बन्दैछ अस्पताल
आइतबार, पुस १, २०८०
खाँडादेवी गाउँपालिकामा यसै वर्षबाट ५ शय्याको अस्पताल आफ्नै भवनमा सञ्चालनमा आउने भएको छ
मकवानपुरगढी गाउँपालिकामा रैथाने बालीकाे बेग्लै मूल्य, यस्तो छ दर
आइतबार, पुस १, २०८०
मकवानपुरको मकवानपुर गढी गाउँपालिकाले गाउँपालिकाभित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ


