सरकार र शिक्षकहरुबीच ६ बुँदे सहमति, आइतबारबाट स्कुल खुल्ने 
सरकार र शिक्षकहरुबीच ६ बुँदे सहमति, आइतबारबाट स्कुल खुल्ने  विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै आन्दोलनरत शिक्षक  र सरकारबीच ६ बुँदे सहमति भएको छ
लक्ष्यको पछि मात्रै दौडने होइन, गुणस्तरमा पनि ध्यान दिनुस्ः अध्यक्ष सिलवाल
लक्ष्यको पछि मात्रै दौडने होइन, गुणस्तरमा पनि ध्यान दिनुस्ः अध्यक्ष सिलवाल नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले उधारो बीमा निर्जीवन बीमामा मात्र नभई जीवन बीमामा समेत पाइएको भन्दै उधारो बीमा नगर्न र बीमितिको विश्वास जित्नेगरी काम गर्न बीमा कम्पनीका प्रदेश तथा शाखा प्रमुखहरूलाई निर्देशन दिए ।
चेम्बरको पदाधिकारी टोली चीन भ्रमणमा
चेम्बरको पदाधिकारी टोली चीन भ्रमणमा नेपालबाट चीनमा बार्षिक २ खर्ब रुपैयाँ हाराहारीमा निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको भन्दै त्यसबाट लाभ लिनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।
प्रचण्डले भन्दा पहिला ५० वटा मुर्रा भैँसी ल्याएर बाँढ्ने यी मेयर 
प्रचण्डले भन्दा पहिला ५० वटा मुर्रा भैँसी ल्याएर बाँढ्ने यी मेयर  रोचक के छ भने, शसस्त्र बिद्रोहपछि रोल्पाका युद्धग्रस्त भग्नावशेषमा पुग्न अल्छी गरिरहेका माओवादी नेताहरु संघीय सत्ताको नेतृत्वमै रमाइरहेका बेला स्थानीय सरकारले भने रोल्पालाई युद्ध पर्यटन केन्द्रको रुपमा विकास गर्न खोज्दै छ
दावा टेक्नोलोजिले सम्पन्न गर्यो ‘डिलर्स मिट २०२३’
दावा टेक्नोलोजिले सम्पन्न गर्यो ‘डिलर्स मिट २०२३’ चिनियाँ ब्राण्ड दावाले नेपालको आधिकारिक बिक्रेता एचएमसी नेपालको आयोजनामा एक कार्यक्रम गर्दै डिलर मिट सम्पन्न गरेको हो ।
अब भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने
अब भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने बससेवा डटकमको टिकट अबदेखि भाइबरबाट पनि काट्न सकिने भएको छ ।
विश्व बैंकले २ करोड डलर अनुदान दिने, १६  गाउँपालिकाका किसानलाई फाइदा
विश्व बैंकले २ करोड डलर अनुदान दिने, १६  गाउँपालिकाका किसानलाई फाइदा यो कार्यक्रम अन्तरगत १६ गाउँपालिकाका ५५ हजार साना किसान लाभान्वित हुने बताइएको छ ।
गण्डकीका १४ स्थानीय तहले बनाए खेल मैदान 
गण्डकीका १४ स्थानीय तहले बनाए खेल मैदान  एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत आवमा गण्डकी प्रदेशका १४ पालिकामा खेलमैदान निर्माण गरिएको छ
स्थानीय सरकारविरुद्ध शिक्षक आन्दोलनः यसकारण संघीयता र संविधान विरोधी छन् यी ६ माग 
स्थानीय सरकारविरुद्ध शिक्षक आन्दोलनः यसकारण संघीयता र संविधान विरोधी छन् यी ६ माग  सरकारले गर्न नसकेको काम एउटा जिल्ला शिक्षा अधिकारीको एकल हातबाट कसरी सम्भव छ? किन शिक्षकहरु सामुहिक नेतृत्वप्रति उत्तरदायी हुन चाहिरहेका छैनन? भन्ने प्रश्न नै अहिलेको सबैभन्दा पेचिलो प्रश्न हो
जिवित देवी, गणेश र भैरवलाई काठमाडौँ महानगरले दियो श्रीपद भत्ता 
जिवित देवी, गणेश र भैरवलाई काठमाडौँ महानगरले दियो श्रीपद भत्ता  काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पूर्व श्रीकुमारी, पूर्व श्री गणेश र पूर्व श्रीभैरवलाई चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनाको श्रीपद भत्ता रकम प्रदान गरेकी छन्
कोशी र मधेसमा हावाहुरी, अन्य प्रदेशमा यस्तो छ मौसमको अवस्था 
कोशी र मधेसमा हावाहुरी, अन्य प्रदेशमा यस्तो छ मौसमको अवस्था  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कतिपय प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ
शिक्षकले स्थानीय सरकार मातहत बस्दैनौं भनेपछि जुटेन सहमति, आज पुनः वार्ता 
शिक्षकले स्थानीय सरकार मातहत बस्दैनौं भनेपछि जुटेन सहमति, आज पुनः वार्ता  विद्यालय शिक्षा विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै कक्षाकोठमा ताला लगाएर आन्दोलन गरिरहेका शिक्षकहरुलाई सरकारले संघीयता विरोधी माग पुरा गर्न नसकिने बताएको छ
Weather Update