लिखु गाउँपालिकामा अपाङ्गता भएकाको स्वास्थ्य परीक्षण 
लिखु गाउँपालिकामा अपाङ्गता भएकाको स्वास्थ्य परीक्षण  ओखलढुंगाको लिखु गाउँपालिकाले पालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको छ
बूढीगण्डकीमा बाढी, सचेत हुन गृह मन्त्रालयको आग्रह
बूढीगण्डकीमा बाढी, सचेत हुन गृह मन्त्रालयको आग्रह वीरेन्द्र तालमा खसेको हिमपहिरो कारण सामागाउँबाट साम्दो जाने पैदलमार्गको काठेपुल समेत बगाएको छ
एमाले जिल्ला कमिटी पदाधिकारीमा नपरेपछि हरिनास गाउँपालिका अध्यक्षले घाेषणा गरे फेसबुकबाटै राजिनामा 
एमाले जिल्ला कमिटी पदाधिकारीमा नपरेपछि हरिनास गाउँपालिका अध्यक्षले घाेषणा गरे फेसबुकबाटै राजिनामा  नेकपा एमालेका नेताहरुप्रति असन्तुष्टि जनाउँदै स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्षले सामाजिक सञ्जाल फेसबुकबाट राजिनामाको घोषणा गरेका छन्
मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु
मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु मोबाइल चार्ज गर्दा एक बालको मृत्यु भएको छ
भूमिकास्थान नगरपालिकाका २ वटा वडामा भीषण आगलागी, चौपायादेखि बाइकसम्म जले 
भूमिकास्थान नगरपालिकाका २ वटा वडामा भीषण आगलागी, चौपायादेखि बाइकसम्म जले  अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागी भएको छ
मलामी बोक्न निःशुल्क बस सेवा, इन्धन महानगरले हाल्ने 
मलामी बोक्न निःशुल्क बस सेवा, इन्धन महानगरले हाल्ने  विराटनगर महानगरपालिकाले मलामी बोक्ने प्रयोजनाका लागि संचालित बसलाई निःशुल्क इन्धन उपलव्ध गराउने भएको छ
मेषले सहनू कचकच, मकरसहित यी राशिले गर्नेछन् रजगज 
मेषले सहनू कचकच, मकरसहित यी राशिले गर्नेछन् रजगज  आजको पञ्चाङ्ग: तिथिः त्रयोदशी । नक्षत्रः उ.भा. । करणः कौलव । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः ३५ । सूर्यास्तः १८ः ३१ । दिनमानः ३२ः २० घडी । राहुकालः बेलुका ४ः३० देखि ०६ः०० बजेसम्म
२ प्रदेशको मौसम २४सै घन्टा खराब, अन्य यस्तो छ अवस्था 
२ प्रदेशको मौसम २४सै घन्टा खराब, अन्य यस्तो छ अवस्था  पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण दिनभरजसो नै सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिक बदलाव आउने
बालेनको घोषणाः २०८१ सालमा २०८१ जनालाई रोजगारी (भिडियोसहित)
बालेनको घोषणाः २०८१ सालमा २०८१ जनालाई रोजगारी (भिडियोसहित) काठमाडौँ महानगरपालिकाले  यो वर्ष २०८१ जनालाई रोजगारी दिनेगरी सीपमूलक तालिम दिने भएको छ
डढेलो नियन्त्रण अभियानः चुरोटको ठूटो हेर्न सिसी क्यामेरा !
डढेलो नियन्त्रण अभियानः चुरोटको ठूटो हेर्न सिसी क्यामेरा ! गर्मी मौसम सुरु भएसँगै सरकारी निकायले वन डढेलो नियन्त्रणका लागि बनक्षेत्रमा सिसी क्यामेर जडान गर्न थालेका छन्
काठमाडौँ महानगरले निजी स्कुललाई भन्यो– बर्सैपिच्छे भर्ना शुल्क लिन पाइदैन, लिएको भए फिर्ता गर्नू
काठमाडौँ महानगरले निजी स्कुललाई भन्यो– बर्सैपिच्छे भर्ना शुल्क लिन पाइदैन, लिएको भए फिर्ता गर्नू त्यस्तै भर्ना शुल्क पनि जथाभावी लिन नपाइने महागरको भनाइ छ । निजी स्कुलहरुले भर्ना शुल्क लिदा मासिक शुल्कको एक महिना बराबरले हुन आउने रकम मात्रै लिन पाउने भनिएको छ ।
हिमालयन रिमा लफडा, सुभल अग्रवालले पैसा लिइसकेको २८ लाख कित्ता सेयर नदिएको तिमिल्सिनाको आरोप
हिमालयन रिमा लफडा, सुभल अग्रवालले पैसा लिइसकेको २८ लाख कित्ता सेयर नदिएको तिमिल्सिनाको आरोप कम्पनीको सस्थापक सेयरधनीहरुमा नेपाल उद्योग वाणिज्य महासंघका तत्कालिन अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्षहरु भवानी राण, पशुपति मुरारका तथा नेपाल उद्योग परिसंघका तत्कालिन अध्यक्ष शतिश मोर, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहियालगायत प्रभावशाली व्यवसायी थिए ।
Weather Update