नेम्वाङ निधनको शोकमा भोलि देशभर सार्वजनिक बिदा, ११ बजे अन्त्येष्टि
बुधबार, भदौ २७, २०८०
मंगलबार हृदयघातका कारण ७१ वर्षीय नेम्वाङको निधन भएको थियो । उनका दुई भाई छोराहरु नै विदेशमा रहेका र आज अपरान्हमात्रै नेपाल आइपुग्ने भएकाले उनको अन्त्येष्टि बिहीबार गर्न लागिएको हो
नेम्वाङको योगदान सम्झिएर रोइरहेकाे छ इलाम नगरपालिकाको सुन्तालवारी
बुधबार, भदौ २७, २०८०
इलामको गहनाका रूपमा सानिमा हाइड्रोबाट सोयाङ हुँदै इलाम जोड्ने बाटो बनाउन नेम्वाङको महत्वपूर्ण योगदान रहेको स्थानीय बताउँछन्
१२ सय फिट उकालो चढेर ल्याङल्याङ पुग्यो सुनकोशीको पानी
मंगलबार, भदौ २६, २०८०
प्रत्येक ५ ठाउँमा २/२ वटाका दरले १० वटा मोटरले सुनकोशीको पानी तानेर ढुकरसिङ डाडामा पुर्याउने गरेका छन् । यसका लागि २५ केभीएका १० वटा मोटर प्रयोग भएका छन् ।
२० वर्षदेखि अलपत्र छ बर्दिवास नगरपालिकाको एउटा पुस्तकालय
मंगलबार, भदौ २६, २०८०
२०६० मा महोत्तरीको बर्दिवासमा खुलेको एउटा पुस्ताकालय २० वर्ष वितिसक्दा पनि स्थापनाको अवस्थाबाट माथि उठ्न सकेको छैन
नाडा अटो शो सुरु, १६ तस्विरमा हेर्नुहाेस् आकर्षण
मंगलबार, भदौ २६, २०८०
६ दिनसम्म चल्ने प्रदर्शनीमा ठूला तथा साना गरी करिव १२० स्टल तथा ब्लकहरु रहेको नेपाल अटोमोबाइल्स एसोशिएसन अफ नेपाल (नाडा)ले जनाएको छ
नेम्वाङको निधनमा शोक मनाउन इलामका स्थानीय तहले दिए सार्वजनिक बिदा
मंगलबार, भदौ २६, २०८०
इलामको रोङ गाउँपालिकाले उनको निधनमा आज शोक बिदा दिने निर्णय गरेको छ । इलामकै माङसेबुङ गाउँपालिकाले पनि आज शोक बिदा दिने निर्णय गरेको अध्यक्ष हेमन्त राइले जानकारी दिए
मधेस प्रदेशकी सांसद यादवको निधन
मंगलबार, भदौ २६, २०८०
जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य तथा मधेस प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन भएको छ
नेम्वाङको निधनमा १ दिन शोक बिदा, राजकीय सम्मान दिने सरकारको निर्णय
मंगलबार, भदौ २६, २०८०
सरकारले संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।
संसद्ले अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे
मंगलबार, भदौ २६, २०८०
सभामुख देवराज घिमिरेले संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका छन्
नेम्वाङको निधनपछि समाजवादी मोर्चाको सुदूरपश्चिमको सभा स्थगित
मंगलबार, भदौ २६, २०८०
एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट गएराति निधन भएपछि आज हुने भनिएको सन्देशसभा स्थगित गरिएको हो
मोटरसाइकल दुर्घटनामा अमरगढी नगरपालिका–१ का वडासचिवको निधन
मंगलबार, भदौ २६, २०८०
मोटरसाइकल दुर्घटनामा परेर अमरगढी नगरपालिका वडा नम्बर १ का सचिव खगेन्द्रप्रसाद पन्तको निधन भएको छ


