१८ बैंकले घटाए ब्याजदर, तपाईंको पालिकामा शाखा भएको बैंकको ब्याज अब कति ?
१८ बैंकले घटाए ब्याजदर, तपाईंको पालिकामा शाखा भएको बैंकको ब्याज अब कति ? नेपाल राष्ट्र बैंकले देशभरका सबै पालिकामा बाणिज्य बैंकको शाखा अनिवार्य रुपमा पुग्नैपर्ने नीतिगत व्यवस्था गरेको छ । सोही कारण दुर्गमका पालिकाहरुमा समेत बाणिज्य बैंकहरुले शाखा खोलेका छन् । र, कतिपय स्थानीय तहमा भने एउटा मात्रै बाणिज्य बैंकको शाखा छ । 
सेयर बजारमा कर आतंक, ४ मिनेटमा २ प्रतिशतले घट्यो इन्डेक्स
सेयर बजारमा कर आतंक, ४ मिनेटमा २ प्रतिशतले घट्यो इन्डेक्स सोको असर आज सेयर बजारमा परेको छ । बजार खुलेको ४ मिनेट (११ बजेर ४ मिनेट जादासम्म) सेयर बजार मापदक नेप्से इन्डेक्स ३९.७५ अंकले घटेको छ । सो अवधिमा बजार १.९९ प्रतिशतले घटेको हो ।
बसन्तपुर क्षेत्रमा सवारी साधन रोक्ने महानगरको तयारी
बसन्तपुर क्षेत्रमा सवारी साधन रोक्ने महानगरको तयारी वडा नंं २० का अध्यक्ष राजेन्द्र मानन्धरले सम्पदा क्षेत्रमा सवारी साधनको प्रवेशलाई रोक्न उक्त अभियानको थालनी गरिएको बताए
पुल बनाउन भित्तो काट्नुपर्ने  भएपछि नारायणगढ–मुग्लिन सडक  दैनिक चार घण्टा बन्द हुने
पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो
प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा जनतालाई सास्ती
प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा जनतालाई सास्ती स्थानीय र प्रदेश सरकारबीच समन्वय नहुँदा विकास निर्माणमा समस्या भएको नागरिकले गुनासो गरेका छन्
खाँडादेवी गाउँपालिकामा यसरी बन्दैछ अस्पताल 
खाँडादेवी गाउँपालिकामा यसरी बन्दैछ अस्पताल  खाँडादेवी गाउँपालिकामा यसै वर्षबाट ५ शय्याको अस्पताल आफ्नै भवनमा सञ्चालनमा आउने भएको छ
मकवानपुरगढी गाउँपालिकामा रैथाने बालीकाे बेग्लै मूल्य, यस्तो छ दर 
मकवानपुरगढी गाउँपालिकामा रैथाने बालीकाे बेग्लै मूल्य, यस्तो छ दर  मकवानपुरको मकवानपुर गढी गाउँपालिकाले गाउँपालिकाभित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ
राष्ट्रियसभा निर्वाचनः आज चुनाव चिह्न प्रदान गरिने
राष्ट्रियसभा निर्वाचनः आज चुनाव चिह्न प्रदान गरिने निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज आइतवार राजनीतिक दलहरुलाई चुनाव चिह्न प्रदान गर्नेछ
आज विवाहपञ्चमी, मधेस प्रदेशमा सार्वजनिक बिदा
आज विवाहपञ्चमी, मधेस प्रदेशमा सार्वजनिक बिदा मधेश प्रदेश सरकारले आज पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ । विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो
दुर्घटनामा वडासदस्यको निधन
दुर्घटनामा वडासदस्यको निधन माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो
यस्तो छ आज तपाईंको भाग्य र कर्म फल
यस्तो छ आज तपाईंको भाग्य र कर्म फल यस्तो छ आज तपाईंको भाग्य र कर्म फल
हाकिमको मामिलाः बैतडीका स्थानीय तहमा रमिता छ 
हाकिमको मामिलाः बैतडीका स्थानीय तहमा रमिता छ  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमा प्रमुख प्रशासकीय अधिकृत नपठाउने र पठाएकाहरुको पनि मनलाग्दी सरुवा गर्दा दैनिक सेवा प्रवाहमा समस्या
Weather Update