पहाडी क्षेत्रमा दिनभर झरी पर्दा अन्यत्र यस्तो हुनेछ आजको मौसम
मंगलबार, भदौ २६, २०८०
नेम्वाङको निधनपछि राष्ट्रपति र प्रधानमन्त्रीले भनेः मर्माहत र स्तव्ध छु
मंगलबार, भदौ २६, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन्
नेम्वाङको शव श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने
मंगलबार, भदौ २६, २०८०
हृदयघातबाट निधन भएका संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ
संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन
मंगलबार, भदौ २६, २०८०
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ
निजामती कर्मचारीलाई अवकासको २ वर्षसम्म राजनीतिक नियुक्तिमा बन्देज, यस्ता छन् अरु प्रावधान (विधेयकको पूर्णपाठसहित)
सोमबार, भदौ २५, २०८०
निजामती कर्मचारीहरुले तीनवटै तहका सरकारको आलोचना गर्न र संचारमाध्यमहरुमा सूचना उपलव्ध गराउन नपाउने भएका छन्
लिखु गाउँपालिकाको कार्यक्रमः मरुमराउमा अध्यक्षले दिन्छन् ५ हजार, गर्भवती भेट्न उपाध्यक्ष जान्छन् भाले बोकेर
सोमबार, भदौ २५, २०८०
यो कार्यक्रम गाउँपालिकाले सबै वडाहरुमा संचालन गरेको छ । यसका लागि ४ लाख ५० हजार रुपैयाँ बजेट पनि विनियोजन गरिएको छ । गाउँपालिकाले आन्तरिक स्रोतबाट बजेट व्यवस्था गरी यो कार्यक्रम सुरु गरेको हो ।
समाजवादी मोर्चाको व्यानरबाट प्रदेशको नाम नै गायब !
सोमबार, भदौ २५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समेतले सम्वोधन गर्ने सो कार्यक्रमको ब्यानरबाट प्रदेशको नाम भने गायव पारिएको छ
नारायणीले थुनेर राखेका ९५ प्रतिशत विद्यार्थीको भविष्य अन्योलमा
सोमबार, भदौ २५, २०८०
३ तिरबाट नारायणी नदी र एकतिरबाट भारतले घेरेको छ नवलपरासी बर्दाघाट पश्चिममा पर्ने सुस्ता गाउँपालिकाको सुस्ता गाउँ । वडा नम्बर ५ मा पर्ने यो गाउँमा जम्मा एउटा विद्यालय छ
काठमाडौं तराई–मधेश द्रुतमार्गः २६ प्रतिशत काम सकियो, सुरु बिन्दुमै ल्याङल्याङ
सोमबार, भदौ २५, २०८०
नेपाली सेनाले काठमाडौं तराई–मधेश द्रुतमार्ग निर्माणमा अहिलेसम्म २६ दशमलव १४ प्रतिशत प्रगति भएको जानकारी दिएको छ
लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
सोमबार, भदौ २५, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली हुने र देशका बाँकी भूभागमा मौसम सफा छ
प्रशासकीय अधिकृतले पाउने भए रोजेको पालिका, मन्त्रालयले माग्यो सरुवाको निवेदन
आइतबार, भदौ २४, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृहरुलाई रिक्त रहेको स्थानीय तहमा सरुवा हुन स्वेच्छिक आवेदन मागेको छ
किर्ते अभियोगमा धनकौल गाउँपालिका अध्यक्षलाई पक्रन आदेश, तर भए फरार
आइतबार, भदौ २४, २०८०
जिल्ला अदालत सर्लाहीले धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहलाई पक्राउ गर्न आदेश दिएको छ

