कोशीका मुख्यमन्त्रीको सपथ आज, आजै सानो आकारको मन्त्रिमण्डल
शुक्रबार, भदौ २२, २०८०
यी स्थानीय तह, जसले मानेनन् संघीय सरकारको उर्दी
शुक्रबार, भदौ २२, २०८०
एकीकृत निजामती सेवा ऐन बनाएर स्थानीय तहका कर्मचारीलाई समेत निजामती सेवामा समेट्नुपर्ने मागसहित देशभरका अधिकांश स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएका छन्
चेपाङ समुदायको न्वागी र सामाजिक सन्देश
शुक्रबार, भदौ २२, २०८०
रातभर पितृलाई बोलाएर पूजापाठ गरेर चढाउने, चेपाङ जातिले प्रयोग गर्ने आफूले खाने पर्व नै न्वागी पर्व हो । पाखोबारीमा फल्ने धान प्रजातिको घैया झाँक्रीले शिरमा राखिदिने चलन छ । यसो हुँदा नयाँ अन्नबालीमा पितृको आशीर्वाद हुन्छ र सन्तान बिरामी पर्दैनन्, कुनै दुःख हुँदैन भन्ने मान्यता छ
चितवनमा पायलट बाबाको योग शिविर
शुक्रबार, भदौ २२, २०८०
चितवन महानगरपालिकामा महायोगी पायलट बाबाको ५ दिने आध्यात्मिक शिविर हुने भएको छ । हरिद्वारस्थित पायलट बाबा आश्रमका अनुसार ८ देखि १२ मसिरसम्म शिबिर संचालन गर्न लागिएको हो
स्थानीय तहका कर्मचारीले गरे निजामती दिवस बहिष्कार, यस्ता छन् ९ कारण
शुक्रबार, भदौ २२, २०८०
आज देशभरका सबै सरकारले निजामती सेवा दिवस भव्य रुपमा मनाइरहेका छन् । र रोल्पाको सुनिल स्मृति गाउँपालिकाका कर्मचारीहरुले भने ऐन विभेदकारी भएको भन्दै बहिष्कारको घोषणा गरेका छन्
निजामती ऐनका ६८ वर्षः १ पटक खारेज ११ पटक संशोधन, तैपनि भएन संघीयता अनुकुल
शुक्रबार, भदौ २२, २०८०
रकारको प्राथमिकतामा पर्न नसक्दा प्रशासनिक संघीयताले आकार लिन सकेको छैन । यो ऐनलाई विस्थापित गर्ने गरी आउन लागेको संघीय निजामती सेवा विधेयक पनि निकै विवादित छ
४० जना कर्मचारीलाई निजामती सेवा पुरस्कार
शुक्रबार, भदौ २२, २०८०
सरकारले ४० जना निजामति कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको छ । शुक्रबार निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको हो
लम्पी स्किनबाट ५२ हजार पशु मरे, अझै १५ लाखमा संक्रमण
बिहीबार, भदौ २१, २०८०
कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म देशभर १५ लाख १९ हजार ७७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन्
वडाध्यक्षको निधनमा शुक्रवार काठमाडौँ महानगरमा शोक बिदा
बिहीबार, भदौ २१, २०८०
काठमाडौँ महानगरपालिकाले वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा शोक व्यक्त गर्दै शुक्रवार सार्वजनिक बिदा दिने भएको छ
दिगो विकास लक्ष्य पुरा गर्ने स्थानीय सरकारको प्रतिवद्धता
बिहीबार, भदौ २१, २०८०
स्थानीय तहसँगका जनप्रतिनिधिहरुले आपसी सहकार्यबाट दिगो विकास लक्ष्य २०३० पूरा गर्न आवश्यक पहलका लागि एकतावद्ध हुने प्रतिवद्धता जनाएका छन्
संसदीय समितिमा किन जाँदैनन् प्रधानमन्त्री ?
बिहीबार, भदौ २१, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न विदेश भ्रमणबारे जानकारी दिन संसदीय समितिमा उपस्थित नभएकोप्रति सदस्य प्रेम सुवालले असन्तुष्टि पोखेका छन्
पाशुपत परिसरको पार्किङ ठेक्का रद्ध
बिहीबार, भदौ २१, २०८०
बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको विकास कोषको बैठकले पार्किङको ठेक्का रद्ध गरेको हो
सिटीनेट नेपाल च्याप्टर अध्यक्षमा विराटनगरका मेयर निर्वाचित
बिहीबार, भदौ २१, २०८०
विराटनगरमा सम्पन्न सिटीनेट राष्ट्रिय च्याप्टरको बिहीबार सम्पन्न वार्षिक साधारणसभा एव अधिवेशनले कोइरालालको नेतृत्व १३ सदस्यीय समिति चयन गरेको हो


