कोशीका मुख्यमन्त्रीले पाएको विश्वासको बैधानिकतामाथि आजबाट बहस
मंगलबार, भदौ १९, २०८०
आजको मौसमः ५ प्रदेशमा डर छैन, २ प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबार, भदौ १९, २०८०
ण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ
८ पालिकामा जोडियो ११ हजार स्मार्ट सडक बत्ती, ५ पालिकामा अन्तिम चरणमा
सोमबार, भदौ १८, २०८०
ललितपुर तथा पोखरा महानगरपालिका, धनगढी उपमहानगरपालिका र कन्काई, बेलका, भीमेश्वर, भिमदत्त तथा फिदिम नगरपालिकामा सडक बत्ती जडान सकिएको छ ।
काठमाडौंँका मेयर बालेनले सुटुक्क हटाए भाइरल ‘आगो स्टाटस’
सोमबार, भदौ १८, २०८०
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरवारमा आगो लगाइदिने धम्कीसहित सामाजिक सञ्जालमा पोष्ट गरेको स्टाटस हटाएका छन्
निजामति दिवसको अवसरमा महांकाल गाउँपालिकाले व्याडमिण्टन खेलाउने
सोमबार, भदौ १८, २०८०
निजामति दिवसको अवसर पारेर ललितपुरको महांकाल गाउँपालिकाले व्याडमिण्टन प्रतियोगिता गर्ने भएको छ
लेकम गाउँपालिकामा ८ कक्षासम्म अब हाम्रो लेकम पढाइ हुने
सोमबार, भदौ १८, २०८०
दार्चुलाको लेकम गाउँपालिकाले कक्षा ८ सम्म स्थानीय पाठ्यपुस्तक ‘हाम्रो लेकम’को पठनपाठन थालेको छ । आइतबारबाट पाठ्यपुस्तक लागु गरिएको पालिकाले जनाएको छ
कोशीका मुख्यमन्न्त्रीको विश्वासको बैधानिकता परीक्षण आजबाट
सोमबार, भदौ १८, २०८०
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो
नेपाल–भारत ऐतिहासिक क्रिकेट आज, खेल हेर्न स्कुल छुट्टी
सोमबार, भदौ १८, २०८०
नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ
संघीय संसदका दुबै सदनको बैठक आज, यस्ता छन् कार्यसूची
सोमबार, भदौ १८, २०८०
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक १ बजेका लागि बोलाइएको छ
न्यून चापीय प्रणालीको असरः यी प्रदेशमा हुनेछ हल्का वर्षा
सोमबार, भदौ १८, २०८०
बंगालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभावका कारण नेपालका केही भूभागमा आजपनि सामान्य वर्षको सम्भावना छ
सिंहदरवार जलाउने धम्कीबारे यस्तो छ बालेनको प्रष्टीकरण
आइतबार, भदौ १७, २०८०
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरवजार जलाउने भन्दै सामाजिक सञ्जालबाट दिएको धम्कीको १२ घन्टापछि प्रष्टीकरण दिदै प्रहरीले चेकजाँचका क्रममा दुर्व्यवहार गरेको दाबी गरेका छन्
स्थानीय सरकारका खाताको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने
आइतबार, भदौ १७, २०८०
स्थानीय सरकारको नाममा बैंक खातामा जम्मा भएको रकमको ६० प्रतिशत रकमलाई बैंकहरुले निक्षेपमा गणना गर्न पाउने भएका छन्

