बीमा सर्भेयरको भूमिका महत्वपूर्ण :अर्थमन्त्री
बीमा सर्भेयरको भूमिका महत्वपूर्ण :अर्थमन्त्री बिमा सर्भेयर संघ नेपालले आयोजना  गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले सो कुरा बताएका हुन्
सरकारले झुुक्याएको भन्दै डा. केसी सत्याग्रह बस्ने
सरकारले झुुक्याएको भन्दै डा. केसी सत्याग्रह बस्ने उनले सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राख्दै आएका छन्
काठमाडौँ महानगरले गरेको प्रगतिशील कामले सरकारलाई उत्प्रेरणा मिलेको छ: प्रधानमन्त्री
काठमाडौँ महानगरले गरेको प्रगतिशील कामले सरकारलाई उत्प्रेरणा मिलेको छ: प्रधानमन्त्री विसं २०५२ मा तत्कालीन काठमाडौँ नगरपालिकालाई मुलुककै पहिलो महानगरका रूपमा घोषणा गरिएको थियो
कुमारी बैंकले एक सातामै घटायो ब्याजदर
कुमारी बैंकले एक सातामै घटायो ब्याजदर गत मंसिर २४ गतेदेखि लागू हुनेगरी भन्दै ब्याजदर घटाएको बैंकले शुक्रबार एक सूचना जारी गर्दै पुस १ गतेदेखि लागूहुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो
स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर, अब कुन खाताको कति ब्याज ? 
स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर, अब कुन खाताको कति ब्याज ?  बैंकले शुक्रबार एक सूचना जारी गर्दै पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो
केन्द्र सरकारले बाजुरा भूकम्प प्रभावितका लागि पठाएको आठ करोड फिर्ता
केन्द्र सरकारले बाजुरा भूकम्प प्रभावितका लागि पठाएको आठ करोड फिर्ता पहिलो किस्ताको १४ करोड रुपैयाँमध्ये १० करोड रुपैयाँ फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि सो रकम फिर्ता गरिएको हो
नेपाली सेनामा खुल्यो १२५ जनाका लागि जागिर  
नेपाली सेनामा खुल्यो १२५ जनाका लागि जागिर   नेपाली सेनाले मेडिकल, हवाई सेवालगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि१२५ जना कर्मचारी माग गरेको छ
तरकारीको भाउः छोइनसक्नु कुरिलो र प्याज, फालाफाल मूला
तरकारीको भाउः छोइनसक्नु कुरिलो र प्याज, फालाफाल मूला बिहीबार प्रतिकेजी ६०० रुपैयाँ न्यूनतम मूल्य तोकिएको कुरिलो एकैदिन २०० रुपैयाँले बढेर आज ८०० रुपैयाँ पुगेको छ
२९औँ स्थापना दिवस मनाउदै काठमाडौँ महानगरपालिका 
२९औँ स्थापना दिवस मनाउदै काठमाडौँ महानगरपालिका  काठमाडौँ महानगरपालिका २९औँ वर्षमा प्रवेश गरेको छ । २९औँ वर्ष लागेको अवसर पारेर महानगरले आज काठमाडौँको राष्ट्रियसभामा महानगर दिवसको औपचारिक कार्यक्रम गर्दैछ
ज्यातिषशास्त्रअनुसार यी ८ राशिको हुनेछ आज भाग्योदय 
ज्यातिषशास्त्रअनुसार यी ८ राशिको हुनेछ आज भाग्योदय  आजको पञ्चाङ्ग : तिथि: तृतीया, नक्षत्र: पूर्वषढा, करण: तैतिल, चन्द्रराशि: मकर, सूर्योदय: ०६ः४८, सूर्यास्त: १७: ०९, दिनमान: २५: ५२ घटी, राहुकाल: बेलुका १०ः३० देखि १२ः०० बजेसम्म
आजको मौसमः पहाडी भूभागमा पानी, तराईमा बाक्लो हुस्सु
आजको मौसमः पहाडी भूभागमा पानी, तराईमा बाक्लो हुस्सु कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली  रही तराईका केही भूभागमा हुस्सु लागेको छ
असइ हत्या प्रकरणः एमाले सांसद कोइरीलाई सफाई, पूर्वमेयर र पूर्वराज्यमन्त्रीलाई जन्मकैद सजाय 
असइ हत्या प्रकरणः एमाले सांसद कोइरीलाई सफाई, पूर्वमेयर र पूर्वराज्यमन्त्रीलाई जन्मकैद सजाय  जिल्ला अदालत महोत्तरीले नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दाबाट सफाइ दिएको छ
Weather Update