ट्रेकिङ क्षेत्रका २५ कम्पनी सामाजिक सुरक्षा कोषसँग आवद्ध
आइतबार, चैत २५, २०८०
गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
आइतबार, चैत २५, २०८०
कांग्रेसको ध्यानाकर्षणबीच गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्
बैतडीमा देखियो लम्पी स्किनको लक्षण, सजग रहन डिलासैनी गाउँपालिकाको अपिल
आइतबार, चैत २५, २०८०
अहिले सो स्थानका गाई तथा गोरुमा लम्पी स्किनको लक्षण देखिएपछि सो स्थानबाट अन्यत्र पशुहरु तथा पशुजन्य पदार्थ ओसार पसार नगर्न नगराउन गाउँपालिकाले सार्वजनिक सुचना नै प्रकाशित गरेको छ ।
गोठाटारका विद्यार्थी दीक्षित
आइतबार, चैत २५, २०८०
कागेश्वरी मनोहरा- ८ मा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले प्री प्राइमरी ग्र्याजुएसन सेरेमोनी सम्पन्न गरेको छ
इच्छाकामनाका गाउँमा बिजुलीको उज्यालो
आइतबार, चैत २५, २०८०
चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम गाउँ मायाटारमा पहिलोपटक बिजुली बलेको छ
सर्वाधिक राशीको भलिबल प्रतियोगिता गर्दै महांकाल गाउँपालिका, प्रधानमन्त्रीले उद्घाटन गर्ने
आइतबार, चैत २५, २०८०
ललितपुरको महांकाल गाउँपालिकाले जिल्लामा हालसम्मकै सर्वाधिक राशी पुरस्कारको भलिबल प्रतियोगिता गर्ने भएको छ
लाहान नगरपालिकाले तिरिदियो कृषकको बिजुलीको बिल
आइतबार, चैत २५, २०८०
सिरहाको लहान नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको बिजुलीको महसुल तिरिदिएको छ
महानगरको ‘गरी खाने शिक्षा’: टिचर कलेज कार्यक्रम सुरु
आइतबार, चैत २५, २०८०
शैक्षिक सुधार पूर्वाधार, शिक्षण सामग्री, प्रविधि र उपकरणसहित कार्यक्रमका लागि करिब ३१ करोड रुपैयाँ बिनियोजन
आजको राशिफलः कसलाई शुभ ? कसलाई दुःख ?
आइतबार, चैत २५, २०८०
आजको पञ्चाङ्ग: तिथिः चतुर्दशी । नक्षत्रः पू.भा. । करणः भद्रा । चन्द्रराशिः कुम्भ । सूर्योदयः विहान ५ः ५० बजे । सूर्यास्तः साँझ १८ः २४ । दिनमानः ३१ः २६ घडी । राहुकालः बेलुका ४ः ३० देखि ०६ः ०० बजेसम्म
आजको मौसमः पहाडमा पानी, तराईमा हावाहुरी
आइतबार, चैत २५, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भागमा वर्षा हुने र तराईका क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ
एभरेस्ट एरोम्याटिक सुपर लङग्रेन चामल सार्वजनिक
शुक्रबार, चैत २३, २०८०
आरजु राइस मिलले स्थानीय किसानहरूको सहकार्यमा प्रिमियम एक्स्ट्रा लङग्रेन बास्नादार चामल बिक्री शुरू गरेको छ
पोखरा महानगरका जनप्रतिनिधि र कर्मचारीलाई स्वास्थ्य तालिम
शुक्रबार, चैत २३, २०८०
पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई आधारभूत प्राथमिक उपचार तालिम प्रदान गरिएको छ
नयाँ घरका नक्सा र पुरानोको अभिलेख अनिवार्य गर्दै राप्ती नगरपालिका
शुक्रबार, चैत २३, २०८०
चितवनको राप्ती नगरपालिकाले सरकारी तथा निजी घरहरु निर्माण गर्नुपूर्व अनिवार्य नक्सा पास गराउन अनुरोध गरेको छ


