धोबीखोलाका ३ घरमा महानगरको डोजर, दुषित कोक बेच्नेलाई डेढ लाख जरिमाना
धोबीखोलाका ३ घरमा महानगरको डोजर, दुषित कोक बेच्नेलाई डेढ लाख जरिमाना काठमाडौँ महानगरपालिकाले अवैध ढंगले निर्माण गरिएको भन्दै १० नम्बर वडामा पर्ने धोविखोला किनारका ३ वटा पक्की घर भत्काएको छ
प्रतिनिधिसभाका १० समितिमा ११ जनाको उम्मेदवारी
प्रतिनिधिसभाका १० समितिमा ११ जनाको उम्मेदवारी प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ
मुसिकोटका उपप्रमुख भन्छन्ः कर्मचारी कुटेको छैन, अनियमितता रोक्न खोजेको हो 
मुसिकोटका उपप्रमुख भन्छन्ः कर्मचारी कुटेको छैन, अनियमितता रोक्न खोजेको हो  मुसिकोट नगरपालिकाका उपप्रमुख बिमलकुमार पुनले कर्मचारी माथि हातपात गरेको भन्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन्
कर्मचारीलाई ३ मुक्का हानेर घाइते बनाउने उपमेयरविरुद्ध किटानी जाहेरी 
कर्मचारीलाई ३ मुक्का हानेर घाइते बनाउने उपमेयरविरुद्ध किटानी जाहेरी  मुसिकोट नगरपालिकाको शिक्षा शाखामा कार्यरत कर्मचारीलाई कार्यस्थलमै प्रवेश गरेर ३ मुक्का हानेर घाइते बनाउने उपमेयर विमल कुमार पुनविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन्
कांग्रेसले जितेको वडामा एमालेको सचिवालय बैठक, यसकारण ऐतिहासिक छ जबज जन्माउने काठघर 
कांग्रेसले जितेको वडामा एमालेको सचिवालय बैठक, यसकारण ऐतिहासिक छ जबज जन्माउने काठघर  सर्रे अम्बस त्यो ठाउँ हो जहाँ तत्कालीन मालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा मात्र निर्वाचित भएनन्, जनताको बहुदलीय जनवाद सिद्धान्तलाई पार्टीले अंगीकार गर्दैै प्रजातान्त्रिक आन्दोलनको उद्घोष भएको थियो
भीमसेन थापा गाउँपालिकाका गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा, १० वटै स्वास्थ्य संस्थाबाट उपचार 
भीमसेन थापा गाउँपालिकाका गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा, १० वटै स्वास्थ्य संस्थाबाट उपचार  गर्भवती  र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन वडा–वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान
तरकारीको भाउ ३० प्रतिशतसम्म बढ्दा घट्यो गोलभेडाको मूल्य 
तरकारीको भाउ ३० प्रतिशतसम्म बढ्दा घट्यो गोलभेडाको मूल्य  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको बजार मूल्य अनुसार हरियो तरकारीको मूल्य १० देखि ३० रुपैयाँसम्म बढेर आएको छ
राष्ट्र बैंकको १० अर्बको ऋणपत्र, २०८६ सालमा साँवा फिर्ता 
राष्ट्र बैंकको १० अर्बको ऋणपत्र, २०८६ सालमा साँवा फिर्ता  नेपाल राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आइतबार आन्तरिक ऋणको रुपमा राष्ट्र बैंकले ६ वर्ष समयावधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो
प्रतिनिधिसभा संसदीय समितिमा भागबण्डा, कसको भागमा कुन समिति ? 
प्रतिनिधिसभा संसदीय समितिमा भागबण्डा, कसको भागमा कुन समिति ?  मुख दलहरुबीच भएको सहमति अनुसार संसदको ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका तीनसहित ४ र प्रमुख प्रतिपक्षी एमालेले संघीय संसदमा रहेका ३ विषयगत समितिको नेतृत्व पाउने छन्
१ घन्टामा हर्क साम्पाङका ६ स्टाटसः रवि लामिछानेदेखि धार्मिक र्‍यालीकाे नारासम्ममा असन्तुष्टि 
१ घन्टामा हर्क साम्पाङका ६ स्टाटसः रवि लामिछानेदेखि धार्मिक र्‍यालीकाे नारासम्ममा असन्तुष्टि  मेयरले बिहान ७ बजेदेखि यो समाचार तयार पारुन्जेल (८ बजे) सम्ममा धरानका मेयर साम्पाङले ६ वटा फेसवुक स्टाटस लेख्न भ्याए ।  ती स्टाटसमा उनले हिजो गरिएको भनिएको सद्भाव र्‍यालीमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले नेतृत्व गरेको मेयरको आरोप छ
९ महिनापछि बल्ल सभापति पाउँदै छन् संसदीय समिति, निर्वाचन भोलि 
९ महिनापछि बल्ल सभापति पाउँदै छन् संसदीय समिति, निर्वाचन भोलि  आज सभापतिका लागि बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने संसद सचिवालयले जनाएको छ
मधेश र गण्डकीमा झरी नरोकिदा अन्य प्रदेशमा मौसम खुल्दै 
मधेश र गण्डकीमा झरी नरोकिदा अन्य प्रदेशमा मौसम खुल्दै  जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट मौसममा सुधार आउने जनाएको छ । तर,गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको जनाएको छ
Weather Update