ताराखोला गाउँपालिकाः सुत्केरीलाई अस्पतालमै राखेर भाले खुवाउने, डिस्चार्ज हुँदा चल्ला उपहार
ताराखोला गाउँपालिकाः सुत्केरीलाई अस्पतालमै राखेर भाले खुवाउने, डिस्चार्ज हुँदा चल्ला उपहार ‘गर्भवतीको एक जना सुसारेलाई पनि बस्नको लागि आवश्यक पूर्वाधार छन् । त्यहाँ बस्दाको बेग्ले आचारसंहिता छ । त्यसको पनि पालना गर्नुपर्छ,’ अध्यक्ष विकले भने । 
खोलो थुनिदा भक्तपुरको गुण्डुमा बन्यो ताल (तस्बीरसहित)
खोलो थुनिदा भक्तपुरको गुण्डुमा बन्यो ताल (तस्बीरसहित) सुर्यविनायक नगरपालिका वडा नम्बर ७ स्थित गुण्डुमा सडक निर्माणका क्रममा भएको लापरवाहीका कारण खोलो थुनिदा विशाल ताल बन्न पुगेको छ
जिससमा कर्मचारी अभाव  हुन नदिने संघीय मामिला मन्त्रीको प्रतिवद्धता 
जिससमा कर्मचारी अभाव  हुन नदिने संघीय मामिला मन्त्रीको प्रतिवद्धता  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले जिल्ला समन्वय समितिमा दरबन्दीअनुसार कर्मचारीहरुको व्यवस्था गर्ने प्रतिवद्धता जनाएकी छन्
जिसस सम्बन्धि कानून बनाउन दलहरूको माग 
जिसस सम्बन्धि कानून बनाउन दलहरूको माग  दलका नेताहरूले जिल्ला समन्वय समिति (जिसस)को भूमिका स्पष्ट पार्दै काम, कर्तव्य र अधिकारको प्रभावकारितका लागि आवश्यक कानून निर्माणमा ध्यान दिन सरकारसँंग माग गरेका छन्
धरानमा सामाजिक सद्भाव कायम राख्न आयोगको अपिल
धरानमा सामाजिक सद्भाव कायम राख्न आयोगको अपिल शनिबार एक विज्ञप्ति जारी गर्दै आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अपिल गरेको हो
हिंसात्मक गतिविधि रोक्न धरानमा निषेधाज्ञा जारी, मेयरले स्थगित गरे श्रमदान कार्यक्रम 
हिंसात्मक गतिविधि रोक्न धरानमा निषेधाज्ञा जारी, मेयरले स्थगित गरे श्रमदान कार्यक्रम  पछिल्ला दिन धरान नगरपालिका क्षेत्रमा जारी धार्मिक र जातीय विवादका कारण उत्पन्न हुन सक्ने हिंसालाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ
कागेश्वरीमा कवितालेखन कार्यशाला
कागेश्वरीमा कवितालेखन कार्यशाला कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्यार्थीका लागि कवितालेखन कार्यशाला सम्पन्न गरेको छ
इन्द्रजात्रामा लिटिल स्टार नेपाल भाषा गीत प्रतियोगिता हुने 
इन्द्रजात्रामा लिटिल स्टार नेपाल भाषा गीत प्रतियोगिता हुने  ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले इन्द्रजात्राको अवसरमा ‘लिटिल स्टार नेपाल भाषा गीत प्रतियोगिता’ गर्ने भएको छ
युएइ पुग्ने ४ देशका अदक्ष कामदारलाई सधैँ कागजातकै समस्या 
युएइ पुग्ने ४ देशका अदक्ष कामदारलाई सधैँ कागजातकै समस्या  संयुक्त अरब इमिरेट्स (युएइ) मा भिजिट भिसालाई श्रममा परिणत गर्ने आप्रवासी कामदारहरु बढी समस्यामा पर्ने गरेको देखिएको छ
धरानका मेयरलाई फेरि अदालतको अंकूश, भन्योः अर्काको जग्गामा जबर्जस्ती नगर्नू 
धरानका मेयरलाई फेरि अदालतको अंकूश, भन्योः अर्काको जग्गामा जबर्जस्ती नगर्नू  उच्च अदातल विराटनगरले व्यक्तिको जग्गामा जर्वजस्ती हस्तक्षेप नगर्न र जग्गाधनीलाई धरपकड नगर्न धरान उपमहानगरपाकिला र यसका मेयर हर्क साम्पाङको नाममा आदेश दिएको छ
अधिकृतको क्वार्टरमै मदिरा काण्ड सार्वजनिक भएपछि दमकले लगायो मदिरामा प्रतिबन्ध 
अधिकृतको क्वार्टरमै मदिरा काण्ड सार्वजनिक भएपछि दमकले लगायो मदिरामा प्रतिबन्ध  मदिरा पिएर क्वार्टरमै एक महिलासँग अश्लिल हर्कत गरिरहेको भिडियो सार्वजनिक भएपछि दमक नगरपालिकाले सार्वजनिक स्थलमा मदिराजन्य पदार्थ बेचविखन र उपभोगमा बन्देज गरेको छ
जुवाको खालबाटै समातिए घरपझोङ गाउँपालिकाका अध्यक्ष 
जुवाको खालबाटै समातिए घरपझोङ गाउँपालिकाका अध्यक्ष  वडा प्रहरी कार्यालय, बैदामको टोलीले बिहीबार पोखरा महानगरपालिका–८ सिर्जनाचोकस्थित लक्ष्मी होटलमा तास खेलिरहेको अवस्थामा गाउँपालिका अध्यक्षसहित ७ जनालाई पक्रउा गरेको हो
Weather Update