बस दुर्घटनामा मृतकको संख्या ८ पुग्यो, १८ जनाको उद्दार
बुधबार, भदौ ६, २०८०
३ स्थानीय तहमा आलु जोनको कमाल, स्थानीयले एक बर्षमै कमाए ६० करोड
बुधबार, भदौ ६, २०८०
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकालाई आलु उत्पादनको जोन क्षेत्र घोषणा गरिएको छ । उमाकुण्ड गाउँपालिकाका ७ वटै वडा र गोकुलगंगाका ६ वटै वडामा यो कार्यक्रम सञ्चालनमा छ
कोशीका मुख्यमन्त्रीविरुद्ध फेरि अदालत पुग्यो एमाले
बुधबार, भदौ ६, २०८०
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा संविधानविपरित प्रक्रिया अपनाएको भन्दै प्रतिपक्षी दल एमालेले सर्वोच्च अदालत पुगेको छ
काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो, उद्दार जारी
बुधबार, भदौ ६, २०८०
प्रदेश ३०१००५ ख ९९५२ नम्बरको काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी नजिकै चालिसे भन्ने ठाउँबाट त्रिशुली नदीमा खसेको हो
बजार अभावमा बोटमै कुहिन थाले रुविभ्यालीका लोभलाग्दा स्याउ
बुधबार, भदौ ६, २०८०
एउटा बोटमा बढीमा ६० किलोसम्म स्याउ फलेको छ । नफलेको बोट कुनै छैन । सबै बोटमा राताम्यै स्याउ फलेको छ । तर बेच्न नपाएर यसै खेर जान्छ कि भन्ने पिर लागेको छ लामालाई
कमल गाउँपालिकाको कार्यवाहक विवादमा यस्तो छ अदालतको आदेश
मंगलबार, भदौ ५, २०८०
वडाअध्यक्षलाई कार्यवाहक अधिकार दिने कमल गाउँपालिका अध्यक्षको निर्णयमा उच्च अदालतले अंकुश लगाएको छ
स्थानीय तहले प्रधानमन्त्रीलाई सम्झाए संविधान, भने– हाम्रो अधिकारमा हस्तक्षेप नगरिदिनु
मंगलबार, भदौ ५, २०८०
संघले आफूहरुको अधिकार हस्तक्षेप गरेको भन्दै गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले त्यसो नगर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
१ अर्बको तरकारी बेच्ने थाहा नगरको कृषि क्रान्तिका कथा
मंगलबार, भदौ ५, २०८०
गरपालिकाको कृषि शाखाको तथ्यांकले भन्छ, यहाँका १२ वडाका कृषकले आलु बेचेर मात्र गत वर्ष ४५ करोड रुपैयाँ कमाए । यसपटक यो रकम दोब्बर पार्ने अभियानसहित कृषकहरु खेतबारीमा पसिना बगाइरहेका छन्
जसपाले तोक्यो प्रदेश इन्चार्ज, पूर्वमुख्यमन्त्रीलाई स्थानीय तहको जिम्मा
मंगलबार, भदौ ५, २०८०
लालबाबु राउत नेतृत्वमा संघीय मामिला तथा स्थानीय तह विभाग प्रमुख बनाउँदै जसपाले शैलेन्द्र साह र सनबहादुर राईलाई सदस्य तोकेको छ
संसद अवरोधको गाँठो फुक्दै, बैठक र छानविन समिति दुबै आजै
मंगलबार, भदौ ५, २०८०
संघीय संसदअन्र्तगत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज(मंगलबार) का लागि बोलाइएको छ
मनसुन सक्रिय, आज पनि देशभर पानी पर्ने
मंगलबार, भदौ ५, २०८०
पछिल्लो तीनदिनदेखि मनसुन सक्रिय हुँदा देशभरी आशिंकदेखि भारी वर्ष भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको हो
कोशी प्रदेशसभामा धारा १८६ को हुर्मत, मुख्यमन्त्री फेरि गैरकानुनी कदमतर्फ
सोमबार, भदौ ४, २०८०
सभामुखलार्ई मुख्यमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गराएर गैरसंवैधानिक काम गरेको पुष्टि भइसकेको उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारले फेरि अर्को गरैसंवैधानिक कदम उठाउने भएको छ
न्यायपालिका प्रमुखमा श्रेष्ठ अनुमोदित, १३ महिना नेतृत्व गर्न पाउने
सोमबार, भदौ ४, २०८०
संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई भावी प्रधानन्यायाधीशका रुपमा सर्वसम्मतिले अनुमोदन गरेको छ

