फिर्के खोलामाथि १४७ घर, महानगर प्रमुख भन्छन्ः सबै भत्काइन्छ
सोमबार, भदौ ४, २०८०
श्रम बैंकमा आबद्ध हुन महानगरले आवेदन खुलायो, क–कसले पाइन्छ, कसरी हुने आवद्ध ?
सोमबार, भदौ ४, २०८०
महानगरपालिकाले चालु आर्थिक वर्षमा पटके वा दैनिक ज्यालादारीमा काममा लगाउँदा यसै सूचीबाट जनशक्ति लिइनेछ । त्यस्तै स्वीकृत दर रेटका आधारमा पारिश्रमिक उपलब्ध गराइनेछ ।
कर्णालीका सबै स्थानीय तहमा माओवादीले खटायो इन्चार्ज, हेर्नुहोस को कहाँ ?
सोमबार, भदौ ४, २०८०
३० साउनमा प्रदेश इन्चार्ज मातृका यादवको नेतृत्वमा बसेको बैठकले कर्णाली प्रदेशको १० जिल्ला र पालिका इञ्चार्जहरूको कार्य विभाजनलाई टुङ्गो लगाएको हो
उपसभामुख र ज्येष्ठ सदस्य विदामा बसे, अब के हुन्छ कोशीमा विश्वासको मत?
सोमबार, भदौ ४, २०८०
अध्यक्ष मण्डलका जेष्ठ सदस्य एमाले प्रदेशसभा सदस्य मालती सुब्बा छिन् । उनले अब केही दिन बैठकमा उपस्थित हुन नसक्ने निवेदन दिएकी छन् भने उनी पछिको ज्येष्ठ सदस्य राप्रपाका अम्बरबहादुर विष्टले पनि अनुपस्थित हुने जानकारी सचिवालयलाई गराएका छन्
पालिकाको बजेटले गड्यौला खेती पढाउँदै जनकल्याण मावि
सोमबार, भदौ ४, २०८०
गड्यौलाले सधै जमिन जोतिरहन्छ । यो जमिनको साथी हो, किसानको साथी हो । गड्यौला खेतीबारेमा कृषि पढ्ने विद्यार्थीलाई जानकारी दिनै पर्ने भएकोले किनेर ल्याएका छौं ।
२० अर्बको कारोबार गर्ने नाडा अटो शोका यी हुन् मुख्य आकर्षण
आइतबार, भदौ ३, २०८०
२६ भदौबाट काठमाडौँको भृकुटीमण्डपमा नाडा अटो शो २०२३ आयोजना हुँदैछ । प्रत्येक वर्ष आयोजना हुने अटो शो कोरोना महामारी तथा सरकारले आयातमा प्रतिबन्ध लगाउँदा ४ वर्षदेखि हुन सकेको थिएन
७५३ स्थानीय तह हल्लाउने यस्तो छ कमल गाउँपालिकाको कार्यवाहक प्रकरण
आइतबार, भदौ ३, २०८०
दलीय मनमुटाव सुरु भएपछि संघीय गठवन्धनअनुसार राईले कार्यपालिका बैठकमा पनि व्यवहार गर्न थाले । हाल कार्यवाहक पाएका वडाध्यक्ष नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन्
धनगढी उपमहानगरसँग गुनासो छ ? नमस्ते मेयर एपमा लेख्नू
आइतबार, भदौ ३, २०८०
धनगढी उप–महानगरपालिकासँग सम्बन्धित गुनासा तथा सुझावहरु अनलाईन मार्फत दिन सकिने भएको छ । नगरबासीका समस्या तथा गुनासो समाधानका लागि उपमहानगरपालिकाले छुट्टै एप सञ्चालन गरेको छ
मधेश मुख्यमन्त्रीका भान्जाले कुटे उपमेयर
आइतबार, भदौ ३, २०८०
वडाअध्यक्ष यादव मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवका भान्जा हुन् । उनी जसपाका तर्फबाट निर्वाचित जनप्रतिनिधि हुन भने मेयर र उपमेयर एमालेका तर्फबाट निर्वाचित भएका हुन्
संसद अवरोध हटाउन राष्ट्रपति सक्रियः सर्वदलीय बैठक आह्वान
आइतबार, भदौ ३, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको जारी अवरोध हटाउन सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्
गौशाला नगरको रमिता–२ः मेयरले खोसे उपमेयरको अधिकार, घुस काण्डपछि उपमेयरविरूद्ध कर्मचारीको धर्ना
आइतबार, भदौ ३, २०८०
उपप्रमुखको अनुगमन विना नै नगरप्रमुखको निर्देशनमा उक्त रकम भुक्तानी हुने गरेको पाइएको हो । उपप्रमुखले हस्ताक्षर गर्न अस्वीकार गरेको झन्डै १२ वटा फाइल सदर गरी रकम भुक्तानी भएको देखिएको छ
हेल्लो एमाले ! दिउँसो १ बजे संसद बैठक चल्न दिने हो ?
आइतबार, भदौ ३, २०८०
संघीय संसदअन्र्तगत प्रतिनिधिसभाको बैठक आज (आइतबार)का लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दुबै सदनका बैठकहरूमा अवरोध जारी राखेपछि आजसम्मका लागि बैठक स्थगित गरिएको हो
पोखरा महानगरका ३ वटा वडामा थपियो स्वास्थ्य केन्द्र
आइतबार, भदौ ३, २०८०
पोखरा महानगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले थप ३ वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ


