बस भाडा तिरेर विद्यार्थी बोक्ने वडाध्यक्ष 
बस भाडा तिरेर विद्यार्थी बोक्ने वडाध्यक्ष  वडाध्यक्ष अनिल बानिया र जनप्रतिनिधिहरुको पहलमा हेटौडा बजारमा उच्च शिक्षाका लागि बस चढेर आउने विद्यार्थीको भाडा अब वडाले नै तिरिदिने भएको छ
राष्ट्रिय सभाका २ समितिको बैठक आज, यस्ता छन् एजेण्डा 
राष्ट्रिय सभाका २ समितिको बैठक आज, यस्ता छन् एजेण्डा  दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक संसद सचिवालय सिंहदरबारमा बोलाइएको हो
आज पनि भारी वर्षा हुने, सतर्कता अपनाउन विभागको आग्रह 
आज पनि भारी वर्षा हुने, सतर्कता अपनाउन विभागको आग्रह  जल तथा मौसम पूर्वानुमान महाशाखाले आजपनि केही ठाउँमा भारी वर्ष हुने जनाएको छ । विभागका अनुसार कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ
३८ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)  
३८ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उप–सचिव र शाखा अधिकृत पदमा कार्यरत गरी ३८ जना कर्मचारीलाई स्थानीय तहको प्रमुख प्रशाशकीय अधिकृतका रुपमा सरुवा गरेको छ
स्वास्थ्यमा संघको सशर्त अनुदानले पालिकाहरुले के–के गर्नुपर्ने हो ? मन्त्रालयले पठायो मार्गदर्शन
स्वास्थ्यमा संघको सशर्त अनुदानले पालिकाहरुले के–के गर्नुपर्ने हो ? मन्त्रालयले पठायो मार्गदर्शन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्यतर्फका सशर्त अनुदान अन्तरगतका क्रियाकलापहरु संचालन सम्बन्धी मार्गदर्शन पठाउनको लागि समन्वय गरिदिन आग्रह गरेको थियो ।
मुग्लिनका सडकमा रास्वपाको वाकीटकी डिउटी, समाजसेवा कि कानुनको उपहास ? 
मुग्लिनका सडकमा रास्वपाको वाकीटकी डिउटी, समाजसेवा कि कानुनको उपहास ?  पेजका अनुसार वाकीटकी बोकेर ट्राफिक व्यवस्थापनमा जुटेका व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता हुन् । जसलाइ रास्वपाले र्‍यापिड एक्सन टीम भनेको रहेछ
बोल्न नपाएको विषयलाई उपसभामुखले दिइन् जातीय रङ
बोल्न नपाएको विषयलाई उपसभामुखले दिइन् जातीय रङ त्यो संविधानले कहाँ लेखेको छ उप चुप भनेर ? नियमवलीमा कहाँ लेखेको छ, उप चुप भनेर । परिसरमा पो मैले बोल्न मिल्दैन त, बाहिर विचार राख्न किन मिल्दैन मैले ? कि म मगर, मतवालीको छोरी भएर हो की ? यो मेरो प्रश्न छ
धनगढी उपमहानगरमा खुल्यो प्रहरीमा जागिर, २१ देखि ५० वर्षकाले जागिर पाउने 
धनगढी उपमहानगरमा खुल्यो प्रहरीमा जागिर, २१ देखि ५० वर्षकाले जागिर पाउने  २३ साउनभित्रमा आवेदन दिन सकिने प्रहरी पदका लागि उपमहानगरपालिकाले २१ वर्ष पुरा भएर ५० वर्ष नकटेका र स्वास्थ्य मापदण्ड पुरा गरेकाले निवेदन हाल्न सक्ने जनाएको छ
स्थानीय सरकारलाई सधै फोहोर व्यवस्थापनकै सकस 
स्थानीय सरकारलाई सधै फोहोर व्यवस्थापनकै सकस  काठमाडौँ मात्र होइन पछिल्ला दिन उपत्यका बाहिरका स्थानीय तहहरुलाई समेत फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बन्दै आएको छ
महाङ्काल दूधमा कर लगाउने, राप्तीले भने रगत पनि निःशुल्क दिने 
महाङ्काल दूधमा कर लगाउने, राप्तीले भने रगत पनि निःशुल्क दिने  चितवनको राप्ती नगरपालिकाले नगरवासीको उपचारमा आवश्यक पर्ने रगतमा लाग्ने परीक्षण शुल्क आफैँले तिर्ने भएको छ
त्रिवि सेवा आयोग अध्यक्ष बन्न निवेदन मागियो, उपकुलपतिको पनि कार्यकाल सकिदै 
त्रिवि सेवा आयोग अध्यक्ष बन्न निवेदन मागियो, उपकुलपतिको पनि कार्यकाल सकिदै  एक वर्षदेखि रिक्त त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगका अध्यक्ष पदमा नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ
‘पी. वीर १ लम्बर अस्पताल’को चलाखी, निःशुल्क खोपमा यसरी लिन्छ शुल्क
‘पी. वीर १ लम्बर अस्पताल’को चलाखी, निःशुल्क खोपमा यसरी लिन्छ शुल्क कोशी अस्पताल राणा श्री ३ वीर शमशेरको पालामा खुलेको अस्पताल हो । सो अस्पताल विस १९४७ सालमा खुलेको र सो अस्पतालको नाम ‘पी. वीर अस्पताल राखिएको थियो ।
Weather Update