पशुपतिनाथमा आज देखाइयो नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख 
पशुपतिनाथमा आज देखाइयो नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख  पशुपतिनाथमा बहुमूल्य वस्तुहरु नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख सुरक्षित रुपमा राखिएको छ भने हरेक वर्ष मंसिर कृष्ण त्रयोदशीका दिन ती बस्तुहरु देखाउने प्रचलन छ ।
वडाका सबै विद्यालयलाई वडाध्यक्षको पत्रः शिक्षकलाई कम्तिमा १३५०० तलब दिनु
वडाका सबै विद्यालयलाई वडाध्यक्षको पत्रः शिक्षकलाई कम्तिमा १३५०० तलब दिनु विद्यालयहरुले कानुन विपरित शिक्षकलाई कम तलब दिएको गुनासो प्राप्त भएपछि नियम अनुसार तलब दिन वडाध्यक्षले वडाका सबै विद्यालयहरुलाई पत्र पठाएका हुन् ।
नेपालमा लगानी किन गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छः अर्थमन्त्री डा. महत
नेपालमा लगानी किन गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छः अर्थमन्त्री डा. महत आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमबार अर्थमन्त्रालयमा विकास साझेदारसँगको छलफलपछि मन्त्री डा. महतले यस्तो बताएका हुन् ।
फुटपाथ व्यवसायी हटाएको विरोधमा ललितपुर महानगरमा पनि उभिएर बिरोध गर्ने अभियन्ता ईः को घोषणा 
फुटपाथ व्यवसायी हटाएको विरोधमा ललितपुर महानगरमा पनि उभिएर बिरोध गर्ने अभियन्ता ईः को घोषणा  ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेल क्षेत्रका सडक पेटी र फुटपाथमा पसल राख्न रोकेपछि सामाजिक अभियन्ता ईः उभिएर विरोध जनाउन ललितपुर पुग्ने भएका छन्
रङ्गशालामा बालेनलाई ५ गोल 
रङ्गशालामा बालेनलाई ५ गोल  काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको टीमबीच मैत्रीपूर्ण फुटबलमा नगर प्रमुखको टीम पराजित भएको छ
गाईभैँसी सुत्केरी भत्ता दिदै आएको विहादी गाउँपालिकाले अब खरिद गर्दा पनि २० हजार अनुदान दिने 
गाईभैँसी सुत्केरी भत्ता दिदै आएको विहादी गाउँपालिकाले अब खरिद गर्दा पनि २० हजार अनुदान दिने  दूध उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले चालु आर्थिक वर्षदेखि उन्नत जातका गाईभैँसी खरिद गरेबापत अनुदान वितरण गर्न थालिएको हाे
६ महानगरले २ अर्ब ५६ करोड विद्युत महसुल बुझाउन बाँकी, कसको कति ?
६ महानगरले २ अर्ब ५६ करोड विद्युत महसुल बुझाउन बाँकी, कसको कति ? पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीकी छोरी रेनु दाहालले नेतृत्व गरेको महानगरले भने कुलमान घिसिङ नेतृत्वको प्राधिकरणलाई तिर्नु पर्ने बक्यौता तिरेको छैन । समयमै बक्यौता असुल गर्न नसके प्राधिकरणको नेतृत्वका हैसियतमा कुलमानको कार्यक्षमतामाथि प्रश्न उठ्नेछ ।
सेनाले बनाएको हेलिप्याड बेनी नगरपालिकालाई हस्तान्तरण 
सेनाले बनाएको हेलिप्याड बेनी नगरपालिकालाई हस्तान्तरण  पाली सेनाले म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा बनाएको नवनिर्मित हेलिप्याड नगरपालिका र वडालाई हस्तान्तरण गरिएको छ
अध्ययन भन्छः काठमाडौँ महानगरमा सम्भव छ स्मार्ट पर्यटन
अध्ययन भन्छः काठमाडौँ महानगरमा सम्भव छ स्मार्ट पर्यटन काठमाडौमा स्मार्ट पर्यटन सम्भव हुने ‘प्रयोगकर्ता (पर्यटक) को आवश्यकता पहिचान र बजार सर्वेक्षण प्रारम्भिक प्रतिवेदनले औल्याएको छ
महालक्ष्मी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु 
महालक्ष्मी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु  प्रतियोगितामा ४ वटा विधामा ४० विद्यालयका १ हजार ४५० खेलाडी विद्यार्थी सहभागी छन् । कार्यक्रम मंसिर २४ गते देखि २६ गते सम्म संचालन हुने छ
अर्जुनधारासँग बुद्धशान्ति गाउँपालिका स्तव्ध 
अर्जुनधारासँग बुद्धशान्ति गाउँपालिका स्तव्ध  खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई हराउँदै अर्जुनधाराले उपाधि उचालेको हो
ज्योतिषशस्त्र भन्छः कर्कटलाई चिठ्ठा पर्छ, तुलाको आम्दानी वढ्छ 
ज्योतिषशस्त्र भन्छः कर्कटलाई चिठ्ठा पर्छ, तुलाको आम्दानी वढ्छ  आजको पञ्चाङ्ग : तिथि: चतुर्दशी, नक्षत्र: विशाखा, करण: भद्रा, चन्द्रराशि: वृश्चिक, सूर्योदय: ०६ः४५, सूर्यास्त: १७: ०८, दिनमान: २५: ५६ घटी, राहुकाल: दिउँसो ०९: ०० देखि १०: ३० बजेसम्म
Weather Update