६ महानगरले २ अर्ब ५६ करोड विद्युत महसुल बुझाउन बाँकी, कसको कति ?
सोमबार, मंसिर २५, २०८०
सेनाले बनाएको हेलिप्याड बेनी नगरपालिकालाई हस्तान्तरण
सोमबार, मंसिर २५, २०८०
पाली सेनाले म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा बनाएको नवनिर्मित हेलिप्याड नगरपालिका र वडालाई हस्तान्तरण गरिएको छ
अध्ययन भन्छः काठमाडौँ महानगरमा सम्भव छ स्मार्ट पर्यटन
सोमबार, मंसिर २५, २०८०
काठमाडौमा स्मार्ट पर्यटन सम्भव हुने ‘प्रयोगकर्ता (पर्यटक) को आवश्यकता पहिचान र बजार सर्वेक्षण प्रारम्भिक प्रतिवेदनले औल्याएको छ
महालक्ष्मी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
सोमबार, मंसिर २५, २०८०
प्रतियोगितामा ४ वटा विधामा ४० विद्यालयका १ हजार ४५० खेलाडी विद्यार्थी सहभागी छन् । कार्यक्रम मंसिर २४ गते देखि २६ गते सम्म संचालन हुने छ
अर्जुनधारासँग बुद्धशान्ति गाउँपालिका स्तव्ध
सोमबार, मंसिर २५, २०८०
खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई हराउँदै अर्जुनधाराले उपाधि उचालेको हो
ज्योतिषशस्त्र भन्छः कर्कटलाई चिठ्ठा पर्छ, तुलाको आम्दानी वढ्छ
सोमबार, मंसिर २५, २०८०
आजको पञ्चाङ्ग : तिथि: चतुर्दशी, नक्षत्र: विशाखा, करण: भद्रा, चन्द्रराशि: वृश्चिक, सूर्योदय: ०६ः४५, सूर्यास्त: १७: ०८, दिनमान: २५: ५६ घटी, राहुकाल: दिउँसो ०९: ०० देखि १०: ३० बजेसम्म
यस्तो छ आजका देशभरको मौसम अवस्था
सोमबार, मंसिर २५, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ
कसरी बन्छन् स्थानीय तहका योजना ? यस्तो छ प्रकृया र समय
आइतबार, मंसिर २४, २०८०
स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन सम्बन्धी ऐन २०७४ र स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शनले १० असार अगावै स्थानीय तहले बजेट ल्याउनुपर्ने विधि र समयसीमा निर्धारण गरिदिएको छ
सार्वजनिक बिदाको दुरुपयोगः पर्वदेखि तिथिसम्म बार्छन् स्थानीय सरकार
आइतबार, मंसिर २४, २०८०
स्थानीय सरकार संचालन ऐनमा समेत स्थानीय तहले सार्वजनिक विदा दिन पाउने कि नपाउने भन्ने विषय मौन छ । तर स्थानीय सरकार भने स्थानीय पर्वदेखि लिएर हरेक थितिसम्ममा सार्वजनिक बिदा घोषणा गर्न प्रतिस्पर्धा गरिरहेका छन्
घोराही उपमहानगरका २ वडाध्यक्षको जुँगाको लडाईं, ८ नम्बरले ९ नम्बरको वडाभवन खाली गराउने
आइतबार, मंसिर २४, २०८०
वडा नम्बर ८ को मान्छे ८ नम्बर वडामा नै जाने नि, किन ९ नम्बर वडामा आएको भनेर झगडा गरे । म ९ नम्बरको पुरानो वासिन्दा पनि, त्यसमा पनि एउटा वडाको वडाध्यक्ष अर्काे वडामा जानै नपाउने भन्ने हुन्छ त ?
कोप २८: हानी नोक्सानीको मुद्दा सकारात्मक, अनुकुलनको विश्वव्यापी लक्ष्य ओझेलमा
आइतबार, मंसिर २४, २०८०
२०३० सम्म हरितगृह ग्यासको उत्सर्जनलाई कम गर्न र विश्व तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसबाट बढ्न नदिन गरिएको विश्लेषण र त्यसका कतिपय बुँदामा भएका सहमतिलाई सकारात्मक मान्न सकिन्छ
आज ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस
आइतबार, मंसिर २४, २०८०
प्रत्येक वर्ष १० डिसेम्बरका दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस संसारभर विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ
‘हत्यारा’ संघीय सांसदलाई कारवाहीको माग गर्दै काठमाडौँ आइपुगिन् असइ पत्नी
आइतबार, मंसिर २४, २०८०
एम्बुलेन्सवाट थुतेर धानबारीमा लखेटेर मुक्का र लात्ती बजार्दै हत्या गरेको दृश्य सम्झदा शोभा अहिलेपनि भक्कानिन्छिन् ।
यही घटनाका कारण शोभा अहिलेपनि डिप्रेसनको औषधि खाइरहेकी छिन्


