साल्पासिलिछो गाउँपालिकाका ग्रामीण बस्तीमा प्रसूति सेवा
बुधबार, मंसिर २७, २०८०
देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्षको निधन
बुधबार, मंसिर २७, २०८०
सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ
मध्य दिउँसो राहुकाल, यस्तो छ दिनभरको राशिफल
बुधबार, मंसिर २७, २०८०
आजको पञ्चाङ्ग : तिथि: प्रतिपदा, नक्षत्र: ज्येष्ठा, करण: किंष्तुघ्न, चन्द्रराशि: धनु, सूर्योदय: ०६ः४७, सूर्यास्त: १७: ०८, दिनमान २५: ५४ घटी, राहुकाल: बिहान १२: ०० देखि १: ३० बजेसम्म
तराईमा हुस्सु, पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना
बुधबार, मंसिर २७, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ
मेयर र उपमेयरबीचको विवादले बीरगञ्ज महानगरपालिकाभित्र कुटाकुट
मंगलबार, मंसिर २६, २०८०
मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम समर्थकबीचको विवादले उग्र रुप लिँदा आज (मंगलबार) कुटाकुट भएको हो ।
अभियन्ता ईःलाई लतिपुर महानगरमा हातपात
मंगलबार, मंसिर २६, २०८०
मंगलबार दिउँसो ३ बजे अभियन्ता ईःले ललितपुर महानगरले फुटपाथ व्यवसाय गर्न नदिने निर्णय गरेको भन्दै प्रदर्शन गर्न महानगर अगाडि पुगेका थिए।
‘गरिखाने शिक्षा’का लागि काठमाडौँ महानगरले गर्यो काठमाडौँ विश्वविद्यालयसँग सम्झौता
मंगलबार, मंसिर २६, २०८०
महानगरपालिकाले चालु आर्थिक बर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ लाई दिगो र प्रभावकारी रुपमा सञ्चालन गर्नु सहकार्यको मुख्य उद्देश्य हो ।
पशुपतिनाथमा आज देखाइयो नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख
मंगलबार, मंसिर २६, २०८०
पशुपतिनाथमा बहुमूल्य वस्तुहरु नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख सुरक्षित रुपमा राखिएको छ भने हरेक वर्ष मंसिर कृष्ण त्रयोदशीका दिन ती बस्तुहरु देखाउने प्रचलन छ ।
वडाका सबै विद्यालयलाई वडाध्यक्षको पत्रः शिक्षकलाई कम्तिमा १३५०० तलब दिनु
मंगलबार, मंसिर २६, २०८०
विद्यालयहरुले कानुन विपरित शिक्षकलाई कम तलब दिएको गुनासो प्राप्त भएपछि नियम अनुसार तलब दिन वडाध्यक्षले वडाका सबै विद्यालयहरुलाई पत्र पठाएका हुन् ।
नेपालमा लगानी किन गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छः अर्थमन्त्री डा. महत
सोमबार, मंसिर २५, २०८०
आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमबार अर्थमन्त्रालयमा विकास साझेदारसँगको छलफलपछि मन्त्री डा. महतले यस्तो बताएका हुन् ।
फुटपाथ व्यवसायी हटाएको विरोधमा ललितपुर महानगरमा पनि उभिएर बिरोध गर्ने अभियन्ता ईः को घोषणा
सोमबार, मंसिर २५, २०८०
ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेल क्षेत्रका सडक पेटी र फुटपाथमा पसल राख्न रोकेपछि सामाजिक अभियन्ता ईः उभिएर विरोध जनाउन ललितपुर पुग्ने भएका छन्
रङ्गशालामा बालेनलाई ५ गोल
सोमबार, मंसिर २५, २०८०
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको टीमबीच मैत्रीपूर्ण फुटबलमा नगर प्रमुखको टीम पराजित भएको छ
गाईभैँसी सुत्केरी भत्ता दिदै आएको विहादी गाउँपालिकाले अब खरिद गर्दा पनि २० हजार अनुदान दिने
सोमबार, मंसिर २५, २०८०
दूध उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले चालु आर्थिक वर्षदेखि उन्नत जातका गाईभैँसी खरिद गरेबापत अनुदान वितरण गर्न थालिएको हाे


