आजदेखि काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध
आजदेखि काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध महानगरले गत असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट र सुर्ती खान रोक लगाएको थियो
हत्या अभियोगमा निलम्बित सांसद कोइरीविरुद्ध ९ बर्षपछि सुनुवाइ सुरु 
हत्या अभियोगमा निलम्बित सांसद कोइरीविरुद्ध ९ बर्षपछि सुनुवाइ सुरु  मधेश आन्दोलनको समयमा असई थमन विकलाई लखेटी(लखेटी हत्या गरेको ९ बर्षपछि जिल्ला अदालत महोत्तरीमा सुनुवाई प्रारम्भ भएको छ
नदीजन्य पदार्थकाे  अवैध उत्खनन् र ढुवानी गर्ने ५६ वटा ट्रक पोखरा महानगरको कारबाहीमा 
नदीजन्य पदार्थकाे अवैध उत्खनन् र ढुवानी गर्ने ५६ वटा ट्रक पोखरा महानगरको कारबाहीमा  गैरकानुनी रूपमा नदीजन्य पदार्थको उत्खनन् र ढुवानीमा संलग्न मालवाहक सवारीलाई पोखरा महानगरपालिकाले कारबाही थालेको छ
बीरगञ्ज महानगरका उपमेयरबिरुद्ध कर्मचारी आन्दोलित, कारबाही नभए आजबाट आन्दोलन
बीरगञ्ज महानगरका उपमेयरबिरुद्ध कर्मचारी आन्दोलित, कारबाही नभए आजबाट आन्दोलन स्थानीय तह कर्मचारी संघ वीरगञ्ज महानगर एकाइ समितिले महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाउँदै आजबाट कालोपट्टी बाँधेर विरोधको कार्यक्रम सुरु गर्ने जानकारी दिएकाे छ
साल्पासिलिछो गाउँपालिकाका ग्रामीण बस्तीमा प्रसूति सेवा 
साल्पासिलिछो गाउँपालिकाका ग्रामीण बस्तीमा प्रसूति सेवा  घरमा हुने जन्मदरलाई घटाउँदै सुरक्षित मातृत्व सेवा प्रदान गर्ने उद्देक्ष्यले सो ठाउँमा प्रसूति सेवा केन्द्र स्थापना गरिएको गाउँपालिकाले जनाएको छ
देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्षको निधन
देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्षको निधन सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ
मध्य दिउँसो राहुकाल, यस्तो छ दिनभरको राशिफल 
मध्य दिउँसो राहुकाल, यस्तो छ दिनभरको राशिफल  आजको पञ्चाङ्ग : तिथि: प्रतिपदा, नक्षत्र: ज्येष्ठा, करण: किंष्तुघ्न, चन्द्रराशि: धनु, सूर्योदय: ०६ः४७, सूर्यास्त: १७: ०८, दिनमान  २५: ५४ घटी, राहुकाल: बिहान १२: ०० देखि १: ३० बजेसम्म
तराईमा हुस्सु, पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना
तराईमा हुस्सु, पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ
मेयर र उपमेयरबीचको विवादले बीरगञ्ज महानगरपालिकाभित्र कुटाकुट
मेयर र उपमेयरबीचको विवादले बीरगञ्ज महानगरपालिकाभित्र कुटाकुट मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम समर्थकबीचको विवादले उग्र रुप लिँदा आज (मंगलबार) कुटाकुट भएको हो ।
अभियन्ता ईःलाई लतिपुर महानगरमा हातपात
अभियन्ता ईःलाई लतिपुर महानगरमा हातपात मंगलबार दिउँसो ३ बजे अभियन्ता ईःले ललितपुर महानगरले फुटपाथ व्यवसाय गर्न नदिने निर्णय गरेको भन्दै प्रदर्शन गर्न महानगर अगाडि पुगेका थिए। 
‘गरिखाने शिक्षा’का लागि काठमाडौँ महानगरले गर्यो काठमाडौँ विश्वविद्यालयसँग सम्झौता
‘गरिखाने शिक्षा’का लागि काठमाडौँ महानगरले गर्यो काठमाडौँ विश्वविद्यालयसँग सम्झौता महानगरपालिकाले चालु आर्थिक बर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ लाई दिगो र प्रभावकारी रुपमा सञ्चालन गर्नु सहकार्यको मुख्य उद्देश्य हो ।
पशुपतिनाथमा आज देखाइयो नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख 
पशुपतिनाथमा आज देखाइयो नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख  पशुपतिनाथमा बहुमूल्य वस्तुहरु नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख सुरक्षित रुपमा राखिएको छ भने हरेक वर्ष मंसिर कृष्ण त्रयोदशीका दिन ती बस्तुहरु देखाउने प्रचलन छ ।
Weather Update