यस्तो छ आजका देशभरको मौसम अवस्था 
यस्तो छ आजका देशभरको मौसम अवस्था  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ
कसरी बन्छन् स्थानीय तहका योजना ? यस्तो छ प्रकृया र समय 
कसरी बन्छन् स्थानीय तहका योजना ? यस्तो छ प्रकृया र समय  स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन सम्बन्धी ऐन २०७४ र स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शनले १० असार अगावै स्थानीय तहले बजेट ल्याउनुपर्ने विधि र समयसीमा निर्धारण गरिदिएको छ
सार्वजनिक बिदाको दुरुपयोगः पर्वदेखि तिथिसम्म बार्छन् स्थानीय सरकार 
सार्वजनिक बिदाको दुरुपयोगः पर्वदेखि तिथिसम्म बार्छन् स्थानीय सरकार  स्थानीय सरकार संचालन ऐनमा समेत स्थानीय तहले सार्वजनिक विदा दिन पाउने कि नपाउने भन्ने विषय मौन छ । तर स्थानीय सरकार भने स्थानीय पर्वदेखि लिएर हरेक थितिसम्ममा सार्वजनिक बिदा घोषणा गर्न प्रतिस्पर्धा गरिरहेका छन्
घोराही उपमहानगरका २ वडाध्यक्षको जुँगाको लडाईं, ८ नम्बरले ९ नम्बरको वडाभवन खाली गराउने
घोराही उपमहानगरका २ वडाध्यक्षको जुँगाको लडाईं, ८ नम्बरले ९ नम्बरको वडाभवन खाली गराउने वडा नम्बर ८ को मान्छे ८ नम्बर वडामा नै जाने नि, किन ९ नम्बर वडामा आएको भनेर झगडा गरे । म ९ नम्बरको पुरानो वासिन्दा पनि, त्यसमा पनि एउटा वडाको वडाध्यक्ष अर्काे वडामा जानै नपाउने भन्ने हुन्छ त ?
कोप २८: हानी नोक्सानीको मुद्दा सकारात्मक, अनुकुलनको विश्वव्यापी लक्ष्य ओझेलमा
कोप २८: हानी नोक्सानीको मुद्दा सकारात्मक, अनुकुलनको विश्वव्यापी लक्ष्य ओझेलमा २०३० सम्म हरितगृह ग्यासको उत्सर्जनलाई कम गर्न र विश्व तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसबाट बढ्न नदिन गरिएको विश्लेषण र त्यसका कतिपय बुँदामा भएका सहमतिलाई सकारात्मक मान्न सकिन्छ
आज ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस 
आज ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस  प्रत्येक वर्ष १० डिसेम्बरका दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस संसारभर विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ
‘हत्यारा’ संघीय सांसदलाई कारवाहीको माग गर्दै काठमाडौँ आइपुगिन् असइ पत्नी 
‘हत्यारा’ संघीय सांसदलाई कारवाहीको माग गर्दै काठमाडौँ आइपुगिन् असइ पत्नी  एम्बुलेन्सवाट थुतेर धानबारीमा लखेटेर मुक्का र लात्ती बजार्दै हत्या गरेको दृश्य सम्झदा शोभा अहिलेपनि भक्कानिन्छिन् । यही घटनाका कारण शोभा अहिलेपनि डिप्रेसनको औषधि खाइरहेकी छिन्
भरतपुर महानगरको लगानी सम्मेलनः चिनियाँ लगानीकर्ता सकारात्मक
भरतपुर महानगरको लगानी सम्मेलनः चिनियाँ लगानीकर्ता सकारात्मक चेम्बर अफ कर्मस छ्यान्जाओ सिआनको आयोजनामा भएको कार्यक्रममा स्थानीय उद्यमीको सहभागितामा १३० जना विदेश लगानीकर्ता सो कार्यक्रममा भाग लिएका थिए
मिथुनलाई सन्तान सुख, तुलाको सुनौलो दिन बन्दा यस्तो छ अन्य राशिको आजको दिन
मिथुनलाई सन्तान सुख, तुलाको सुनौलो दिन बन्दा यस्तो छ अन्य राशिको आजको दिन आजको पञ्चाङ्ग : तिथि: त्रयोदशी, नक्षत्र: स्वाती, करण: गर, चन्द्रराशि: तुला, सूर्योदय: ६ः४५, सूर्यास्त: १७: ०७, दिनमान: २५: ५७ घटी, राहुकाल: दिउँसो ०४: ३० देखि ०६: ०० बजेसम्म
तराईमा हुस्सु र कुहिरो, पहाड र हिमालमा हिमपातको सम्भावना 
तराईमा हुस्सु र कुहिरो, पहाड र हिमालमा हिमपातको सम्भावना  विभागका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ
गाजामा युद्धविरामको आह्वान गर्ने राष्ट्रसंघीय प्रस्तावमा अमेरिकाको भिटो 
गाजामा युद्धविरामको आह्वान गर्ने राष्ट्रसंघीय प्रस्तावमा अमेरिकाको भिटो  इजरायल र प्यालेस्टाइनी समूह हमासबीचको युद्धमा तत्काल मानवीय युद्धविरामको लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो प्रयोग गरेको छ
मकरको यात्रा हुँदा धनुलाई लाभ, यी राशिलाई हुनेछ फलिफाप
मकरको यात्रा हुँदा धनुलाई लाभ, यी राशिलाई हुनेछ फलिफाप आजको पञ्चाङ्ग : तिथि: द्धादशी, नक्षत्र: चित्रा, करण: कौलव, चन्द्रराशि: तुला, सूर्योदय: ६ः४४, सूर्यास्त: १७: ०७, दिनमान: ५ः ५८ घडी, राहुकाल: बिहान ९: ०० देखि १०: ३० सम्म
Weather Update