फराकिला बन्दै बुटवल उपमहानगरका सडक
शुक्रबार, मंसिर २२, २०८०
शतबिज छर्न गाउँपालिकाले दियो सार्वजनिक विदा
शुक्रबार, मंसिर २२, २०८०
ओखलढुंगाको लिखु गाउँपालिकाले शतबिज छर्न भन्दै आइतबार (पर्सी) गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ
मध्य माघसम्म रोकियो नायब सुव्बाको सरुवा र पदस्थापन
शुक्रबार, मंसिर २२, २०८०
घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगले सार्वजनिक गरेको विज्ञापनमा प्रभाव परेको भन्दै ततकालका लागि नायव सुव्वा र सो सरहमा कार्यरत कर्मचारहिरुको सरुवा र पदस्थापन कार्य रोकेको छ
स्थानीय उत्कृष्ट योजनालाई ५ लाख अनुदान, पालिकाले दिनेछ थप २ लाख
शुक्रबार, मंसिर २२, २०८०
नीय तहको दीगो आर्थिक विकास प्रर्वद्धन गर्दै आर्थिक विकासका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्तन कार्यविधि बनाएको छ
जनप्रतिनिधिबीचको विवादले फतुवा बिजयपुरको बजेट अझै अन्योलमा, कर्मचारीको तलबसमेत रोकियो
शुक्रबार, मंसिर २२, २०८०
रौतहटको फतुवा विजयपुर नगरपालिकाको कार्यपालिका बैठक बस्न नसक्दा बजेका लागि बस्ने भनिएकाे नगर सभा अन्योलमा परेको छ
लिखु तामाकोसीको सौन्दर्यः न रह्यो दह, न रहे नाग
शुक्रबार, मंसिर २२, २०८०
रामेछापको लिखु तामाकोसी गाउँपालिका–५ को नागदह, जसको कारण गाउँको नाम नै नागदह बन्यो, अहिले त्यही नागदह संकटमा परेको छ
खानेपानी चोरेर उद्योग चलाउँछन् बर्दिवास नगरपालिकाका व्यवसायी
शुक्रबार, मंसिर २२, २०८०
खानेपानीको अभाव झेलिरहेको महोत्तरीको बर्दिवास नगरपालिकामा सञ्चालित केही उद्योगले बर्षैदेखि पानी चोरेर उद्योग चलाइरहेको भेटिएको छ
गल्याङ नगरको पहलः छोरी जन्मिए बैँक खाता खोलेर ५ हजार डिपोजिट
शुक्रबार, मंसिर २२, २०८०
स्याङ्जाको गल्याङ नगरपालिकाले नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद ५ हजार रुपैयाँ जम्मा गरिदिने कार्यक्रम सुरुआत गरेको छ
तारकेश्वर मेयर कपः एन्जल्स हार्ट र हिमरश्मीलाई उपाधि
शुक्रबार, मंसिर २२, २०८०
एन्जल्स हार्ट र हिमरश्मीले दोश्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केटबलको उपाधि जितेका छन्
बालअधिकार संरक्षणमा बुटवल उपमहानगरका जनप्रतिनिधिको प्रतिबद्धता
शुक्रबार, मंसिर २२, २०८०
बुटवलका जनप्रतिनिधिले बाल अधिकार संरक्षणमा विशेष चासो दिने प्रतिबद्धता जनाएका छन्
तराईमा हुस्सु र कुहिरोको प्रभाव पर्दा केही स्थानमा पानी पर्ने सम्भावना
शुक्रबार, मंसिर २२, २०८०
देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागिरहेको छ
ज्योतिषशास्त्रका अनुसार यस्तो रहनेछ आज तपाईंको दिन
शुक्रबार, मंसिर २२, २०८०
आजको पञ्चाङ्ग : तिथि: एकादशी, नक्षत्र: हस्ता, करण: बब, चन्द्रराशि: कन्या, सूर्योदय: ६ः ४३, सूर्यास्त: १७: ०७, दिनमान: २५: ५९ घडी, राहुकाल: बिहान १०: ३० देखि १२: ०० सम्म

1702034292.jpeg)
