थाहा नगरपालिकामा भेटिए २६२ जना अति गरिब
बिहीबार, फागुन २४, २०८०
काठमाडौँ महानगरको ६ महिनाको रिपोर्ट कार्डः २८२ जोडीको सम्बन्ध विच्छेद, यस्ता छन् १८२ उपलव्धि
बिहीबार, फागुन २४, २०८०
१ हजार ७७० जनाको विवाह दर्ता भएको छ भने २८२ जोडीको सम्बन्ध विच्छेद भएको छ । १ हजार १२२ परिवारबाट ३ हजार १८० जना बसाइँ सरेर आएका छन् भने ६२० परिवारका १ हजार ६०९ जना बसाइँ सरेर गएका छन्
श्रोतमै फोहोर वर्गीकरणमा जुटे काठमाडौँ महानगरका वडा, यसरी हुन्छ वर्गीकरण
बिहीबार, फागुन २४, २०८०
काठमाडौँ महानगरपालिकाको वडा नम्बर १० ले आजदेखि वडा क्षेत्रमा फोहोरलाई स्रोतमा वर्गीकरण गर्ने अभ्यास थालनी गरेको छ
फागुन २५ गते चन्द्रागिरि नगरपालिकामा शहरी हाट बजार नलाग्ने, यस्तो छ कारण
बुधबार, फागुन २३, २०८०
नगरपालिकाले एक सार्वजनिक सुचना नै प्रकाशित गरेर आगामी शुक्रबार अर्थात फागुन २५ गते शहरी हाटबजार नलाग्ने जानकारी दिएको हो ।
स्थानीय तहको लाइन मिनिस्ट्री सामान्य प्रशासन कुन पार्टीले पाउँदैछ ?
बुधबार, फागुन २३, २०८०
स्थानीय तहहरुको मुख्य सरोकार रहने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने एकीकृत समाजवादी पार्टीको लागि राखिएको छ ।
रवि लामिछाने गृहमन्त्री, समुना श्रेष्ठलाई शिक्षा
बुधबार, फागुन २३, २०८०
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ गठबन्धन सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ४ मन्त्रालय पाएको छ
नयाँ गठबन्धनमा सहभागी हुन माधवले मागे १ वर्ष प्रधानमन्त्री, प्रचण्ड–ओली सकारात्मक
बुधबार, फागुन २३, २०८०
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नयाँ गठवन्धनमा सहभागी हुन आफुले १ वर्ष प्रधानमन्त्री पाउनुपर्ने सर्त अघि सारेका छन्
महिला दिवसमा ललितपुर महानगरका विविध कार्यक्रम
बुधबार, फागुन २३, २०८०
ललितपुर महानगरपालिकाले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ
त्रिसुलीमा बस खस्यो, ४ जनाको घटनास्थलमै मृत्यु
बुधबार, फागुन २३, २०८०
गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ
कुम्भको खर्च, मकर, मीन र धनुको यात्रा
बुधबार, फागुन २३, २०८०
आजको पञ्चाङ्ग : तिथि: एकादशी । नक्षत्र: पू.षा. । करण: बणिज । चन्द्रराशि: धनु । सूर्योदय: ६: २५ । सूर्यास्त: १८: ०७ । दिनमान: २९: १४ घडी । राहुकाल: दिनको १२ देखि १: ३० बजेसम्म
बागमतीबाहेक सबै प्रदेशमा पश्चिमी वायुको प्रभाव
बुधबार, फागुन २३, २०८०
राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।
स्थानीय सेवा कर्मचारी सञ्जालले भन्योः आन्दोलन गर्नुपर्ने हुन सक्छ तयार रहनू
मंगलबार, फागुन २२, २०८०
सरकारले प्रतिनिधिसभामा दर्ता गरेको संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति स्थानीय तहमा कार्यरत कर्मचारीहरु असन्तुष्ट बनेका छन्
तनहुँमा ग्लोबल आइएमईको २ नयाँ शाखा, २७७ पुग्यो सेवा संख्या
मंगलबार, फागुन २२, २०८०
ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ


