यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर  आज युरो एकको खरिद दर १४५ रुपैयाँ ७० पैसा र बिक्री दर १४६ रुपैयाँ ३७ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६१ पैसा र बिक्री दर १७० रुपैयाँ ३९ पैसा छ
आज सामान्य बढ्यो तरकारी र फलफूलको मूल्य 
आज सामान्य बढ्यो तरकारी र फलफूलको मूल्य  समितिका अनुसार स्थानीय काउलीको मूल्य भने हिजो तुलनामा २० रुपैयाँले घटेर ६० रुपैयाँ न्युनतम मूल्यमा विक्रि भईरहेको छ । यस्तै गाजरको मूल्य भने ३० रुपैयाँले बढेर प्रतिकेजी १२० रुपैयाँ पुगेको छ
काठमाडौँका सामुदायिक विद्यालयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी  बढे
काठमाडौँका सामुदायिक विद्यालयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी  बढे यस बर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको संख्या ७८% ले वृद्धि भएको छ
हेपाटाइटिसको उपचारमा पैसा लाग्छ ? यस्तो छ व्यवस्था 
हेपाटाइटिसको उपचारमा पैसा लाग्छ ? यस्तो छ व्यवस्था  कजना बिरामीलाई ७० हजारसम्म उपचार खर्च लाग्न सक्छ । सी र एचआइभीको संयुक्त सङ्क्रमण हुने बिरामीलाई सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । हेपाटाइटिस बीका लागि खोप उपलब्ध छ
आजको मौसमः मधेसबाहेक देशभर दिनभर झरी
आजको मौसमः मधेसबाहेक देशभर दिनभर झरी मधेस प्रदेश बाहेक देशका सवै प्रदेशमा आज पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ
ओलीको नजिरले उद्धव थापा नै कार्यवाहक मुख्यमन्त्री
ओलीको नजिरले उद्धव थापा नै कार्यवाहक मुख्यमन्त्री सर्वाेच्चको यही आदेशले उद्धव थापाको नियुक्ति गैरसंवैधानिक भए पनि हिक्मत कार्कीलाई कार्यवाहक मुख्यमन्त्री बन्ने बाटो भने खुलाएको छैन । अर्थात थापा नै कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा छन् ।
सर्वोच्चको आदेशले कोशीका मुख्यमन्त्रीको पद गयो, ७ दिन भित्र नयाँ नेतृत्व 
सर्वोच्चको आदेशले कोशीका मुख्यमन्त्रीको पद गयो, ७ दिन भित्र नयाँ नेतृत्व  सर्वोच्च अदालतले ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको छ । नभए अर्को उपधारामा जान भनिएको छ
स्याङ्जाको पुतलीबजार नगरपालिकामा २०६ परिवार अतिगरिब, मध्यम र सामान्य गरिब कति ?
स्याङ्जाको पुतलीबजार नगरपालिकामा २०६ परिवार अतिगरिब, मध्यम र सामान्य गरिब कति ? मन्त्रालयको सोही महाशाखाका उपसचिव झविन्द्रप्रसाद पाण्डेयले स्याङ्जाको पुतलीबजार नगरपालिकाको सुची सच्याउन नमिल्ने बताए ।
गोदावरी नगरपालिकाको पहलमा पढ्न थाले गृहिणी  
गोदावरी नगरपालिकाको पहलमा पढ्न थाले गृहिणी   गाेदावरी नगरपालिकाले गत १ साउनबाट पालिकाभित्रका विद्यालय जानबाट बञ्चित गृहिणीहरुलाई लक्षित गरेर सुरु गरेको गृहिणी महिला विद्यालयमा भर्ना भएर कक्षा लिनेको संख्या वढ्न थालेको छ
अर्जुनचौपारी गाउँपालिकाले तोक्यो बसभाडा, कुन रुटको कति ?
अर्जुनचौपारी गाउँपालिकाले तोक्यो बसभाडा, कुन रुटको कति ? गाउँपालिकाले विभिन्न ४५ रुटको भाडादर तोकेको छ ।
आहा ! शैलुङ सौन्दर्य 
आहा ! शैलुङ सौन्दर्य  काठमाडौँबाट शैलुङ जान बीपी मार्ग अन्तर्गत सिन्धुलीको झाँगाझोली रातमाटाबाट सित्खामा रहेको सुनकोसी नदीको पुल तरेर गाल्पा हुँदै पनि पुग्ने सडक बनेको छ । सिन्धुपाल्चोकको मुढे हुँदै दोलखाको कालापानीबाट पनि शैलुङ पुगिन्छ
लम्पी स्किनलाई महामारी घोषणा नगरे आन्दोलनको चेतावनी 
लम्पी स्किनलाई महामारी घोषणा नगरे आन्दोलनको चेतावनी  राष्ट्रिय किसान सन्जालले देशव्यापी रुपमा फैलिएको लम्पी स्किनलाई महामारी घोषणा गरी पीडितलाई राहत उपलब्ध गराउनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेको घोषणा गरेको छ
Weather Update