स्थानीय उत्पादन बिक्रीका लागि कोसेली घर, दुई प्रतिशत नाफा उद्यमी उद्धार कोषमा जम्मा 
स्थानीय उत्पादन बिक्रीका लागि कोसेली घर, दुई प्रतिशत नाफा उद्यमी उद्धार कोषमा जम्मा  उनले कोसेली घरबाट बिक्री भएका सामानको दुई प्रतिशत नाफा उद्यमी उद्धार कोषका रूपमा राखिने समेत बताईन
बाग्मतीका मुख्यमन्त्रीलाई गाउँपालिका राष्ट्रिय महासंघको ६ बुँदे माग 
बाग्मतीका मुख्यमन्त्रीलाई गाउँपालिका राष्ट्रिय महासंघको ६ बुँदे माग  कर्मचारी समस्या समाधान गर्न भन्दै गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई ध्यानाकर्षण पत्र बुझाएको छ
गान्सु प्रान्तमा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु 
गान्सु प्रान्तमा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु  चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १११ पुगेको छ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सु र छिङहाईमा सोमबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ
म्याग्दे गाउँपालिकाले बनायो थप ४ कानुन, आफ्नै प्रहरी राख्न खुल्यो बाटो 
म्याग्दे गाउँपालिकाले बनायो थप ४ कानुन, आफ्नै प्रहरी राख्न खुल्यो बाटो  म्याग्दे गाउँपालिकाको पन्ध्रौँ गाउँसभाले नगर प्रहरी ऐन, वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन र म्याग्दे गाउँपालिकाको स्वास्थ्य व्यवस्थापन तथा सरसफाइ ऐन (पहिलो संशोधन) पारित
पञ्चवर्षीय याेजना बनाउने तयारीमा विराटनगर महानगरपालिका  
पञ्चवर्षीय याेजना बनाउने तयारीमा विराटनगर महानगरपालिका   विराटनगरको विकासका लागि महानगरले दीर्घकालीन योजना बनाएर काम गर्ने लक्ष्यका साथ पञ्चवर्षीय आवधिक योजनाका विषयमा छलफल गरिएको मेयर नागेश कोइरालाले बताए
महाँकाल गाउँपालिकाका ३६ भूमिहीनलाई निस्सा 
महाँकाल गाउँपालिकाका ३६ भूमिहीनलाई निस्सा  राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले महाँकाल गाउँपालिकाका भूमिहीन, भुमिहीन दलित र सुकुम्वासीलाई जग्गाको निस्सा वितरण गरेको छ
भारतमा एकैदिन विपक्षी दलका ७८ जना सांसद निलम्बित, निलम्बितकाे संख्या ९२ पुग्याे
भारतमा एकैदिन विपक्षी दलका ७८ जना सांसद निलम्बित, निलम्बितकाे संख्या ९२ पुग्याे लोकसभामा विपक्षी दलका नेता कांग्रेस सांसद अधिर रञ्जन चौधरी पनि निलम्बित भएका छन् । गएको बुधवार दुई जना युवाहरू दर्शकदीर्घाबाट बैठक चलिरहेकै बेला संसद् कक्षमा कुदेर प्रदर्शन गरेका थिए
यसरी बित्नेछ तपाईंको आजको दिन 
यसरी बित्नेछ तपाईंको आजको दिन  आजको पञ्चाङ्ग : तिथिः सप्तमी, नक्षत्रः पू.भा., करणः भद्रा, चन्द्रराशिः कुम्भ    सूर्योदयः ०६ः ५०, सूर्यास्तः १७ः १०, दिनमानः २५ः ५० घटी  राहुकालः दिउँसो ३ः ०० देखि ०४ः ३० बजेसम्म
आजको मौसमः ४ वटा प्रदेशमा पानी पर्ने सम्भावना 
आजको मौसमः ४ वटा प्रदेशमा पानी पर्ने सम्भावना  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ
ग्लोेबल आइएमई बैंकको ‘भिजा स्क्यान टु पे’ सुरु, अब कार्डबिनै पेमेन्ट 
ग्लोेबल आइएमई बैंकको ‘भिजा स्क्यान टु पे’ सुरु, अब कार्डबिनै पेमेन्ट  ग्लोबल आइएमई बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ
नविकरण नगरेको भन्दै गोदावरी नगरपालिकाले थाल्यो उद्योगी–व्यवसायीमाथि कारबाही प्रक्रिया 
नविकरण नगरेको भन्दै गोदावरी नगरपालिकाले थाल्यो उद्योगी–व्यवसायीमाथि कारबाही प्रक्रिया  नगरभित्र संचालित उद्योगहरुले नगरपालिकाबाट लिएको अनुमतिपत्र नविकरण नगरेको भन्दै गोदावरी नगरपालिकाले कारवाही प्रक्रिया थालेको छ
रित्ता गाग्री देखाउँदै स्थानीयको आक्रोसः १७ अर्ब सक्ने, धारामा मेलम्ची कहिले खस्ने? 
रित्ता गाग्री देखाउँदै स्थानीयको आक्रोसः १७ अर्ब सक्ने, धारामा मेलम्ची कहिले खस्ने?  काठमाडौ उपत्यका संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनामाथिको चलखेल बन्द गर्न माग गर्दै कोटेश्वर–तीनकुने क्षेत्रमा रित्ता भाँडा देखाउँदै प्रदर्शन
Weather Update