सुनसँग जोडेर ओलीको कटाक्षः आकाशमा चिल देखाएर भुइँमा के लुकाउन खोजेको ?
मंगलबार, साउन ९, २०८०
सम्भव छ कांग्रेसमा भावनात्मक एकता ?
मंगलबार, साउन ९, २०८०
सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला नेतृत्वका मुख्य दुई गुटले कांग्रेसको तल्लो तहसम्म जरा फैलाएको छ । त्यसका अतिरिक्त त्यही दुई गुटभित्रका उपगुट र उपसमुहहरू कांग्रेसमा छन्
कांग्रेस केन्द्रीय सदस्यलाई शशांकको चिया
मंगलबार, साउन ९, २०८०
एक वर्षपछि कांग्रेस केन्द्रीय समिति बैठक जारी रहेका बेला कोइरालाले मंगलबार बिहान ९ बजे लैनचौरमा केन्द्रीय सदस्यहरूका लागि चियापान कार्यक्रम आयोजना गरे
गोलभेँडाको मूल्य बढ्दा भन्टा र लौका सस्तियो
मंगलबार, साउन ९, २०८०
तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूचीअनुसार हरियो तरकारी र केही फलफूलको मूल्य केही घटेर आएको छ
विद्या भण्डारीको गाउँमा कृषि पढ्न पालिकाको छात्रवृत्ति
सोमबार, साउन ८, २०८०
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा आफ्नै जन्मगाउँ भोजपुरको रामप्रसाद राई गाउँपालिकाकाे मानेभञ्ज्याङस्थित आमबोटेमा श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय खुलेको छ
म्यादे गाउँपालिकाको अफर : सुत्केरी गाईलाई २५ सय भत्ता, हलगोरु किन्दा ४ हजार पक्का
सोमबार, साउन ८, २०८०
तनहुँकाे म्यादे पालिकामा गाईभैँसी सुत्केरी हुँदा भत्ता बाँढ्नेदेखि हलगोरु किन्दा नगद अनुदान दिनेसम्मका कार्यक्रम प्रभावकारी बन्दै गएका छन्
पानीका दुःख : कतै धेर भएर तनाव, कतै नपरेर हैरानी
सोमबार, साउन ८, २०८०
हिले देशभर मनसुन सक्रिय छ । तर पनि देशका धेरै भागमा पर्याप्त बर्षा नहुँदा रोपाई हुन सकेको छैन
पाठेघर र स्तन क्यान्सरको जोखिम उच्च बिन्दुमा
सोमबार, साउन ८, २०८०
नेपालमा क्यान्सरको आँकडा हेर्ने हो भने महिलाहरुमा हुने पाठेघर मुखको क्यान्सर र स्तन क्यान्सर अहिले सबैभन्दा उच्च विन्दुमा छ
टेम्केमैयुङ–१ का वडाध्यक्ष र युवा जागेपछि...
सोमबार, साउन ८, २०८०
जिल्लाकै विकट मानिने टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ का बासिन्दा स्वतस्फूर्त रुपमा जागेपछि पानीले जीर्ण बनाएको वडाका मुख्य सडक श्रमदानबाटै सवारी चलाउन योग्य बनेको छ
यी हुन वडाबाटै पाइने ९३ थरी सेवा
सोमबार, साउन ८, २०८०
वडापालिकामा सेवा प्रवाहको आधार विन्दु वडा कार्यालय र त्यसका प्रमुख वडाध्यक्षबाट के काम हुन्छन् ? अधिकार के हुन भन्ने विषयमा चर्चा गरेका छौँ
सहिद लगनमा सामूहिक रेशम खेती
सोमबार, साउन ८, २०८०
गोरखाको सहिद लखन गाउँपालिकामा पहिलोपटक रेशम किराको व्यावसायिक खेती गरिएको छ


