पशुपति मन्दिर आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा प्रतिबन्ध
बिहीबार, मंसिर २१, २०८०
वायु प्रदूषणको विनाशकारी चक्र तोड्न काठमाडौँसहित विश्वका ८ सहरका मेयरको प्रतिबद्धता
बिहीबार, मंसिर २१, २०८०
काठमाडौँसहित विश्वका ८ ठूला सहरका प्रमुखहरुले जलवायु परिवर्तनसँगै वायु प्रदुषणको विनाशकारी चक्र र सहरी केन्द्रहरुमा त्यसको गहिरो जोखिमको प्रभाव तोड्न संयुक्त प्रतिबद्धता जनाएका छन्
बिकेन इलाम र झापाको चिया, गोदाममै थन्कियो एक करोड केजी
बिहीबार, मंसिर २१, २०८०
६ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब १ करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन्
माइजोगमाई र बाह्रदशीबाट लखेटिएका प्रशासकीय अधिकृतलाई लिखुपिकेको स्वागत
बिहीबार, मंसिर २१, २०८०
प्रशासकीय अधिकृत र लेखा अधिकृतको कार्यकक्षमै अस्वभाविक यौनजन्य कृयाकलापको भिडियो गत भदौमा सार्वजनिक भएपछि माइजोगमाई गाउँपालिकाबाट उनलाई झापाको बाह्रदशी गाउँपालिकामा सरुवा गरिएको थियो
मकै र गहुँ सुधार गर्न अन्तर्राष्ट्रिय समझदारी, के पाउँछ नेपालले ?
बिहीबार, मंसिर २१, २०८०
सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र सीम्याटबीच नेपालमा कृषि क्षेत्रको उत्पादन बृद्धि र व्यवस्थित बजार प्रणालीलाई प्रोत्साहन गर्नेबारे समझदारी
मीन, मकर र धनुलाई मालामाल, अन्य राशिको यस्तो छ आजको दिन
बिहीबार, मंसिर २१, २०८०
आजको पञ्चाङ्ग : तिथि: दशमी, नक्षत्र: हस्ता, करण: वणिज, चन्द्रराशि: कन्या, सूर्योदय: ६ः४२, सूर्यास्त: १७: ०७, दिनमान: २६ः ०१ घडी, राहुकाल: दिनको १: ३० देखि ३: ०० बजेसम्म
चिसो अत्यधिक वढ्यो, कोशीमा वर्षा र हिमपातको सम्भावना
बिहीबार, मंसिर २१, २०८०
पश्चिमी वायुको प्रभावका कारण देशभर तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट पर्न सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ
अब भरतपुर महानगरका घर दैलोमै स्वास्थ्य सेवा
बुधबार, मंसिर २०, २०८०
भरतपुरका घर–घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य सेवा दिन थालेको छ
प्रेस्किप्सन बिना औषधी बेच्न नदिने काठमाडौँ महानगरको तयारी, अबैध पसल हटाउन १० दिने म्याद
बुधबार, मंसिर २०, २०८०
काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका धेरैजसो औषधी पसल मापदण्ड विपरीत रहेको भन्दै महानगरपालिकाले मापदण्डमा ल्याउन १० दिनको समय दिएको छ
दुुई कर्मचारीलाई हाजिर हुन बुढानीलकण्ठ नगरपालिकाको निर्देशन, १५ दिनभित्र सम्पर्कमा नआए कारवाही हुने
बुधबार, मंसिर २०, २०८०
सूचना अनुसार बिदा स्वीकृृत नगराई लगातार अनुपस्थित रहेको भन्दै उनीहरुलाई १५ दिनभित्र हारिज हुन निर्देशन दिएको हो
नेपाल प्रहरीको अनुरोध : विदेशमा कमाएको रकम औपचारिक क्षेत्रबाट मात्रै पठाउनुु
बुधबार, मंसिर २०, २०८०
वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै प्रहरीले औपचारिक माध्यम प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो
उपप्रधानमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी सर्जरी, अवस्था सामान्य
बुधबार, मंसिर २०, २०८०
चिकित्सकका अनुसार उनलाइई तीन देखि पाँच दिनसम्म अस्पतालमै राखिने छ


