श्रम बैंकमा प्रशिक्षक नियुक्त गर्दै काठमाडौँ महानगर, के-के चाहिन्छ योग्यता ? 
श्रम बैंकमा प्रशिक्षक नियुक्त गर्दै काठमाडौँ महानगर, के-के चाहिन्छ योग्यता ?  श्रम बैंकको प्रशिक्षक बन्नका लागि व्यक्तिगत विवरण रेजुमी, अन्तर्वाता कक्षा तयारी तथा प्रेरक कक्षा सञ्चालन÷प्रशिक्षणमा कम्तिमा दुई वर्षको अनुुभव भएकाले आवेदन दिन सक्ने महानगरले जनाएको छ
पशुपति मन्दिर आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा प्रतिबन्ध
पशुपति मन्दिर आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा प्रतिबन्ध बालाचतुर्दशी पर्वलाई दृष्टिगत गरी पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा बिहीबारदेखि मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ
वायु प्रदूषणको विनाशकारी चक्र तोड्न काठमाडौँसहित विश्वका ८ सहरका मेयरको प्रतिबद्धता
वायु प्रदूषणको विनाशकारी चक्र तोड्न काठमाडौँसहित विश्वका ८ सहरका मेयरको प्रतिबद्धता काठमाडौँसहित विश्वका ८ ठूला सहरका प्रमुखहरुले जलवायु परिवर्तनसँगै वायु प्रदुषणको विनाशकारी चक्र र सहरी केन्द्रहरुमा त्यसको गहिरो जोखिमको प्रभाव तोड्न संयुक्त प्रतिबद्धता जनाएका छन्
बिकेन इलाम र झापाको चिया, गोदाममै थन्कियो एक करोड केजी 
बिकेन इलाम र झापाको चिया, गोदाममै थन्कियो एक करोड केजी  ६ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब १ करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन्
माइजोगमाई र बाह्रदशीबाट लखेटिएका प्रशासकीय अधिकृतलाई लिखुपिकेको स्वागत
माइजोगमाई र बाह्रदशीबाट लखेटिएका प्रशासकीय अधिकृतलाई लिखुपिकेको स्वागत प्रशासकीय अधिकृत र लेखा अधिकृतको कार्यकक्षमै अस्वभाविक यौनजन्य कृयाकलापको भिडियो गत भदौमा सार्वजनिक भएपछि माइजोगमाई गाउँपालिकाबाट उनलाई झापाको बाह्रदशी गाउँपालिकामा सरुवा गरिएको थियो
मकै र गहुँ सुधार गर्न अन्तर्राष्ट्रिय समझदारी, के पाउँछ नेपालले ? 
मकै र गहुँ सुधार गर्न अन्तर्राष्ट्रिय समझदारी, के पाउँछ नेपालले ?  सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र सीम्याटबीच नेपालमा कृषि क्षेत्रको उत्पादन बृद्धि र  व्यवस्थित बजार प्रणालीलाई प्रोत्साहन गर्नेबारे समझदारी
मीन, मकर र धनुलाई मालामाल, अन्य राशिको यस्तो छ आजको दिन
मीन, मकर र धनुलाई मालामाल, अन्य राशिको यस्तो छ आजको दिन आजको पञ्चाङ्ग : तिथि: दशमी, नक्षत्र: हस्ता, करण: वणिज, चन्द्रराशि:  कन्या, सूर्योदय: ६ः४२, सूर्यास्त: १७: ०७, दिनमान: २६ः ०१ घडी, राहुकाल: दिनको १: ३० देखि ३: ०० बजेसम्म
चिसो अत्यधिक वढ्यो, कोशीमा वर्षा र हिमपातको सम्भावना 
चिसो अत्यधिक वढ्यो, कोशीमा वर्षा र हिमपातको सम्भावना  पश्चिमी वायुको प्रभावका कारण देशभर तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट पर्न सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ
अब भरतपुर महानगरका घर दैलोमै स्वास्थ्य सेवा 
अब भरतपुर महानगरका घर दैलोमै स्वास्थ्य सेवा  भरतपुरका घर–घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य सेवा दिन थालेको छ
प्रेस्किप्सन बिना औषधी बेच्न नदिने काठमाडौँ महानगरको तयारी, अबैध पसल हटाउन १० दिने म्याद 
प्रेस्किप्सन बिना औषधी बेच्न नदिने काठमाडौँ महानगरको तयारी, अबैध पसल हटाउन १० दिने म्याद  काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका धेरैजसो औषधी पसल मापदण्ड विपरीत रहेको भन्दै महानगरपालिकाले मापदण्डमा ल्याउन १० दिनको समय दिएको छ
दुुई कर्मचारीलाई हाजिर हुन बुढानीलकण्ठ नगरपालिकाको निर्देशन, १५ दिनभित्र सम्पर्कमा नआए कारवाही हुने
दुुई कर्मचारीलाई हाजिर हुन बुढानीलकण्ठ नगरपालिकाको निर्देशन, १५ दिनभित्र सम्पर्कमा नआए कारवाही हुने सूचना अनुसार बिदा स्वीकृृत नगराई लगातार अनुपस्थित रहेको भन्दै उनीहरुलाई १५ दिनभित्र हारिज हुन निर्देशन दिएको हो
Weather Update