नेपाल प्रहरीको अनुरोध : विदेशमा कमाएको रकम औपचारिक क्षेत्रबाट मात्रै पठाउनुु
बुधबार, मंसिर २०, २०८०
वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै प्रहरीले औपचारिक माध्यम प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो
उपप्रधानमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी सर्जरी, अवस्था सामान्य
बुधबार, मंसिर २०, २०८०
चिकित्सकका अनुसार उनलाइई तीन देखि पाँच दिनसम्म अस्पतालमै राखिने छ
खडेरीका कारण क्षेत्रफल घटेपनि नवलपरासीमा बढ्यो धान उत्पादन
बुधबार, मंसिर २०, २०८०
जिल्लामा यस वर्ष खडेरीका कारण क्षेत्रफल घटेको भए पनि बर्खे धान उत्पादनमा सामान्य वृद्धि भएको हो
५ महिनादेखि दूधको पैसा पाएनन् कृषकले, ६ अर्ब भुक्तानी बाँकी
बुधबार, मंसिर २०, २०८०
५ महिनादेखि दूधको भुक्तानी नपाउनु र त्यसका लागि राज्यले गम्भीर भएर कदम नचाल्नु समग्र किसानका लागि दुःखद रहेको उनले बताए
ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपार्ईंको भाग्य र कर्म
बुधबार, मंसिर २०, २०८०
आजको पञ्चाङ्ग : तिथि: नवमी, नक्षत्र: उत्तरफाल्गुनी, करण: तैतिल, चन्द्रराशि: सिंह, सूर्योदय: ६: ४२, सूर्यास्त: १७: ०७, दिनमान : २६:०२ घडी, राहुकाल: दिनको १२: ०० देखि १: ३० बजेसम्म
नेपालको मनसुनमा मिचाउङ सामुद्रिक आँधीको प्रभाव, हिमपातको सम्भावना
बुधबार, मंसिर २०, २०८०
ल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र र आन्द्र प्रदेश आसपास रहेको मिचाउङ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव छ
ललितपुर महानगरभित्रका पसलः भाडाको पनि भाडामा, लगनखेलदेखि मंगलबजार निशानामा
मंगलबार, मंसिर १९, २०८०
महानगर प्रहरीको सक्रियतामा आगामी २४ मंसिरदेखि मंगलबजारदेखि लगनखेल क्षेत्रका फुटपाथमा राखिएका पसल हटाउने अभियान थालिएको हो
कुलमान घिसिङलाई रेनु दाहालको असहयोग, भरतपुरले तिरेन साढे १० करोड बक्यौता
मंगलबार, मंसिर १९, २०८०
प्रधानमन्त्री पुत्री दाहाल मेयर रहेको भरतपुर महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकम लामो समयदेखि नतिरेको हो ।
नेकपा एसको महाधिवेशन जेठ ३ देखि ७ सम्म काठमाडौँमा तय
मंगलबार, मंसिर १९, २०८०
नेकपा एकीकृत समाजवादी पार्टीको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने भएको छ
हडैया खोला पुल : ८ वर्षमा ९२ प्रतिशत काम सकियो, ८ प्रतिशत बाँकी हुँदा भत्किन थाल्यो
मंगलबार, मंसिर १९, २०८०
इन्जिनियर दासका अनुसार पुल निर्माण अब आठ प्रतिशत मात्रै बाँकी छ भने ठेकेदार कम्पनीले भक्तानी लिन २० प्रतिशत बाँकी छ
बालेनलाई कुलमानको ताकेताः १ अर्ब ८० करोड महसुल तत्काल तिर्नु पर्यो
मंगलबार, मंसिर १९, २०८०
यस्तो बक्यौतामध्ये काठमाडौँ महानगरको १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी छ । नेपाल विद्युत प्राधिकरणले काठमाडौँ महानगरलाई सडक वत्ती वापतको महसुस तिर्न आग्रह गरिरहेको छ ।


