चुरोट पिउँदै हो ? ५ हजार जरिमानामा पर्नुहोला नि !  
चुरोट पिउँदै हो ? ५ हजार जरिमानामा पर्नुहोला नि !   कन्काइ नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगरक्षेत्र भित्र  खुट्खा, खैनी, चुरोटलगायतका सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार रुपैयाँसम्म जरिमाना गरी व्यवसाय दर्ता रद्ध गर्नेसम्मको चेतावनी दिएको छ
बञ्चरेडाँडामा फोहोर फाल्न जनप्रतिनिधिकै अवरोध 
बञ्चरेडाँडामा फोहोर फाल्न जनप्रतिनिधिकै अवरोध  ककनी गाउँपालिकाको १२औं सभाले फोहोरका कन्टेनरको प्रवेश शुल्क १ साउनदेखि ठूला प्रतिगाडीलाई १ हजार ५ सय र १ हजार रूपैयाँ लिने निर्णय गरेको थियो
सार्वजनिक यातायातको भाडा घट्यो
सार्वजनिक यातायातको भाडा घट्यो स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगतै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हाे
ललितपुर महानगरले ल्यायो सडक पखाल्ने यन्त्र 
ललितपुर महानगरले ल्यायो सडक पखाल्ने यन्त्र  लितपुर महानगरपालिकाले महानगरभित्रका सडकको धुलो पखाल्न ‘रोड वासर कम स्प्रिङकल’ को प्रयोग गर्न थालेको छ । 
बजेट विवरण अद्यावधिक गर्न मन्त्रालयको ताकेता
बजेट विवरण अद्यावधिक गर्न मन्त्रालयको ताकेता अधिकांश पालिकाले न ऐनले तोकेको अवधिमा सभामा बजेट पेश गरेका छन्, न पारित गरेर संघीय मन्त्रालयको वेबसाइटमा अद्यावधिक नै गराएका छन्
प्रभु साहको प्रश्न– अरुमाथि प्रश्न उठाउने वकिलहरुलाई कानुन लाग्छ कि लाग्दैन ?
प्रभु साहको प्रश्न– अरुमाथि प्रश्न उठाउने वकिलहरुलाई कानुन लाग्छ कि लाग्दैन ? आइतबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा उनले, कानून व्यवसायीले प्रतिमुद्दा लिन पाउने रकमको दायरा तोक्नु पर्ने माग गरेका हुन् । 
गन्यापधुराले अस्वीकार गर्यो स्यानिटरी प्याड खरिदको दरभाउपत्र
गन्यापधुराले अस्वीकार गर्यो स्यानिटरी प्याड खरिदको दरभाउपत्र गन्यापधुराले आर्थिक वर्ष २०७९/८० मा करिब ६ लाख रुपैयाँ बराबरको स्यानिटरी प्याड खरिद गरेको छ ।
धार्मिक पर्यटनको हब बन्दै रोङको पाथीभरा मन्दिर
धार्मिक पर्यटनको हब बन्दै रोङको पाथीभरा मन्दिर संस्थामा आवद्ध व्यवसायी, टोल विकास संस्था र स्थानीयले मन्दिर परिसरलाई व्यवस्थित र आकर्षित गर्न सरसफाइ, सजावटलगायत काममा व्यवसायी सक्रिय छन्
आर्थिक वर्षको अन्तिम दिन बढ्यो नेप्से परिसुचक, २ अर्ब ३७ करोडको कारोबार
आर्थिक वर्षको अन्तिम दिन बढ्यो नेप्से परिसुचक, २ अर्ब ३७ करोडको कारोबार चालु आर्थिक वर्षको अन्तिम दिन पुँजी बजारमा उत्साह देखिएको छ । पुँजी बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ ।
पालिकाले टल्कायो हतुवागढीका १०६ घरका छाना 
पालिकाले टल्कायो हतुवागढीका १०६ घरका छाना  सुरक्षित आवास कार्यक्रमअन्तर्गत २८९ घर, जनता आवास कार्यक्रमअन्तर्गत १० र गाउँपालिकाको विपन्न आवास निर्माण कार्यक्रमअन्तर्गत १०६ गरी हालसम्म ४०५ परिवारले जस्तापाताको छानो पाएको गाउँपालिकाले जनाएको छ
यसरी पारित भयो काठमाडौं महानगरको बजेट 
यसरी पारित भयो काठमाडौं महानगरको बजेट  महानगरमा आर्थिक बर्ष २०७९/०८० मा समिति समक्ष १२७ वटा विवाद दर्ता भए । तीमध्ये ९ वटा मिलापत्रका माध्यमबाट र ७६ वटा निर्णय प्रक्रियाका माध्यमबाट समाधान गरिए
पूर्वछापामारको क्रान्ति ः १० वर्ष बन्दुक, ७ वर्षदेखि कृषि 
पूर्वछापामारको क्रान्ति ः १० वर्ष बन्दुक, ७ वर्षदेखि कृषि  उनको फार्ममा उत्पादन भएका तरकारी बेनी, बागलुङका अतिरिक्त पोखरासम्म जान्छ । यतिसम्मकी उनी सामाजिक सञ्जाल फेसबुकमार्फतसमेत तरकारीको बजारीकरण गरिरहेका छन्
Weather Update