भोजपुर नगरपालिकाले भन्यो– स्थानीय तहका कर्मचारीको १० प्रतिशत तलब काट्नु हुन्न
सोमबार, फागुन ७, २०८०
रौतहटमा झडप, बीरगञ्ज महानगरपालिकामा कर्फ्यु
सोमबार, फागुन ७, २०८०
बीरगंज महानगरपालिकामा जारी आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझदेखि बीरगञ्ज महानगरपालlका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ
धनराज गुरुङको प्रस्तावः कांग्रेसबाट निर्वाचित वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानविन गरौं
सोमबार, फागुन ७, २०८०
उनले नेपाली कांग्रेसबाट निर्वाचित जुनसुकै तहको जनप्रतिनिधि भएपनि उसको बारेमा उठेका प्रश्नको जवाफ कांग्रेसले दिनुपर्ने भएकोले सम्पत्ति छानविन आवश्यक भएको बताए ।
‘स्टार्टअप’ सम्मेलनमा जुट्यो म्यादे गाउँपालिका
सोमबार, फागुन ७, २०८०
युवा व्यवसायीलाई प्रतिस्पर्धी लाभको क्षेत्र पहिचान गर्नका लागि पहिलो पटक गाउँपालिकाले सम्मेलन आयोजना गर्न लागेको हो
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी र आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त
सोमबार, फागुन ७, २०८०
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ
पालिकाः आदर्श, वडा नम्बरः ६, कार्यालय समयः २४ घन्टा
सोमबार, फागुन ७, २०८०
वडा अध्यक्ष लालबहादुर खडायत भौगोलिक दुरीका हिसाबले वडा कार्यालय दुर्गममा हुँदा सेवाग्राहीको आवश्यकता अनुसार सेवा प्रवाह गर्नुपरेको बताउँछन्
कांग्रेस महासमिति बैठक आजबाट, २ हजार बढी सहभागी
सोमबार, फागुन ७, २०८०
ललितपुरको गोदावरीमा आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरु हुँदैछ । महासमिति बैठकमा २ हजार १०५ जना सहभागी हुने कांग्रेसका नेताहरुले बताएका छन्
काठमाडौँ महानगरका सबै वडामा अनुगमन समिति, यस्ता छन् अधिकार
सोमबार, फागुन ७, २०८०
काठमाडौँ महानगरपालिकाले सबैै वडामा वडा स्तरीय अनुगमन समिति गठन गरेको छ
न्युनचापीय प्रणालीको प्रभाव, शुक्रबारसम्म वर्षा र हिमपात
सोमबार, फागुन ७, २०८०
जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका धेरै स्थानमा सुरु हुदैछ
प्रजातन्त्र दिवसमा नेपाल टेलिकमले दियो छुट, यस्ता छन् सुविधा ?
आइतबार, फागुन ६, २०८०
टेलिकमले आइतबार एक सूचना जारी गर्दै फागुन १२ गतेसम्म उक्त छुट दिईएको जनाएको छ ।
भारतले हटायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध, नेपालमा मूल्य घट्ला ?
आइतबार, फागुन ६, २०८०
केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातमामा लगाईएको प्रतिबन्धलाई हटाएर सहज रुपमा निर्यातगर्न स्वीकृति दिएको हो
आगामी बजेटमा जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइन्छ : प्रधानमन्त्री
आइतबार, फागुन ६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो वार्षिक बजेट तथा कार्यक्रममा सबै मन्त्रालय र सरकारी निकायले जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइने बताएका छन्


