पर्वतका सुन्तला किसानको चिन्ता : आम्दानी गर्ने बेला रोग लाग्यो, निदानको उपाय भएन
मंगलबार, मंसिर १९, २०८०
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क
मंगलबार, मंसिर १९, २०८०
डा शाहीका अनुसार उक्त औषधि महिनामा २१ दिन प्रयोग गर्नुपर्ने र त्यसको खर्च एक लाख रुपैयाँभन्दा बढी पर्छ ।
मंसिर २७ पछि काठमाडौँ महानगरमा सुर्ती बेच्नेलाई के कारबाही हुन्छ ? यसरी हुँदैछ अनुगमन
मंगलबार, मंसिर १९, २०८०
‘हामीले यसअघि नै समय तोकेर आवश्यक तयारी थालेका थियौँ, मंसिर २७ गतेसम्म बिक्री वितरण गर्न पाइन्छ, २८ गतेदेखि पूर्ण रुपमा रोक लाग्छ’, उनले भने ।
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैनः अर्थमन्त्री डा. महत
मंगलबार, मंसिर १९, २०८०
उनले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरुले नतिरि अर्थतन्त्र खत्तम भयो भन्दै प्रचारबाजी गरेको बताए
खाद्य कम्पनीले माघ २ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने
मंगलबार, मंसिर १९, २०८०
यसवर्ष सहुलियत पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था कम्पनीलाई दुई करोड ३२ लाख २० हजार रुपैयाँ बराबरको रकम उपलब्ध गराएको थियो
दुर्गा प्रसाईँका कार्यकर्ताले गरे बैंकका कर्मचारीलाई ‘अपहरण’
मंगलबार, मंसिर १९, २०८०
बिर्तामोड शाखाका सेकेण्डम्यान दिनेश पनेरुलाई मंगलबार बिहान बैङ्कको कार्यकक्षबाटै प्रसाईँका कार्यकताले लगेको जनाईएको छ
मौद्रिक नीतिको समिक्षामा सिबिफिनले दियो १७ बुँदे सुझाव
मंगलबार, मंसिर १९, २०८०
सिबिफिनले सोमबार एक विज्ञप्ती जारी गर्दै मौद्रिक नीतिको त्रैमासिक समिक्षाका लागि नेपाल राष्ट्र बैंकमा उक्त सुझाव पेश गरेको जनाएको हो
पाँच निर्माण कम्पनी कालोसूचिमा, ३ देखि १ वर्षसम्म सार्वजनिक निर्माणमा सहभागी हुन नपाउने
मंगलबार, मंसिर १९, २०८०
कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन्
सुन्तला प्रदर्शनीका जगमा सुुरु लेखनाथ महोत्सव, अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास
मंगलबार, मंसिर १९, २०८०
‘महोत्सवको माध्यमबाट यस क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीको उत्पादन प्रदर्शनी एवं बिक्री गरिने छ’, उनले भने
तारकेश्वर मेयर कप: हिमरश्मीलाई दोहोराे सफलता, उसुमा किन्डरगार्टेनको वर्चस्व
मंगलबार, मंसिर १९, २०८०
जारी दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केबटलमा हिमरश्मीले दोहोरो सफलता पाएको छ
अपाङ्गता दिवसको अवसरमा ललितपुर महानगरको खेल प्रतियोगिता
मंगलबार, मंसिर १९, २०८०
३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा ललितपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको लागि खेलकुद प्रतियोगिता संचालन गरेको छ
नेपालको मौसम प्रणालीमा मिचाङ्ग सामुद्रिक आँधीको प्रभाव
मंगलबार, मंसिर १९, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ
राशिअनुसार यस्तो रहनेछ आज तपाईंको भाग्य र समय
मंगलबार, मंसिर १९, २०८०
राशिअनुसार यस्तो रहनेछ आज तपाईंको भाग्य र समय

