नेपालको मौसम प्रणालीमा मिचाङ्ग सामुद्रिक आँधीको प्रभाव
नेपालको मौसम प्रणालीमा मिचाङ्ग सामुद्रिक आँधीको प्रभाव जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ
राशिअनुसार यस्तो रहनेछ आज तपाईंको भाग्य र समय
राशिअनुसार यस्तो रहनेछ आज तपाईंको भाग्य र समय राशिअनुसार यस्तो रहनेछ आज तपाईंको भाग्य र समय
इच्छाकामनाको चेपाङ बस्ती अब खानेपानीको पहुँचमा  
इच्छाकामनाको चेपाङ बस्ती अब खानेपानीको पहुँचमा   चितवनको इच्छाकामना गाउँपालिकाका २ वटा खानेपानी आयोजनाको शिलान्यास भएको छ
अर्थमन्त्रीका सल्लाहकारलाई गभर्नरले गरिदिए सरुवा
अर्थमन्त्रीका सल्लाहकारलाई गभर्नरले गरिदिए सरुवा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महतका सल्लाहकारलाई सरुवा गरिदिएका छन् ।
फेदाप गाउँपालिकाको स्किमः ७५ प्रतिशत अनुदानमा आलुको बिउ, यसरी पाउनेछन् कृषकले 
फेदाप गाउँपालिकाको स्किमः ७५ प्रतिशत अनुदानमा आलुको बिउ, यसरी पाउनेछन् कृषकले  तेह्रथुमको फेदाप गाउँपालिकाले पालिकाभित्रका कृषकलाई ७५ प्रतिशत अनुदानमा आलुको बिउ वितरण गर्ने भएको छ
काठमाडौँ महानगरभित्र दुई बसपार्क सञ्चालनमा, सडकबाट छुट्न बाध्य पर्यटकीय बस
काठमाडौँ महानगरभित्र दुई बसपार्क सञ्चालनमा, सडकबाट छुट्न बाध्य पर्यटकीय बस कामपाभित्र दुई बसपार्क सञ्चालन हुँदा देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटक बसका लागि भने बसपार्क सञ्चालन हुन सकेको छैन
खाद्यले किन्यो चार हजार क्विन्टल धान
खाद्यले किन्यो चार हजार क्विन्टल धान मङ्सिर ६ गतेदेखि कम्पनीले धान खरिद गर्न सुरु गरेकामा दस दिनको अवधिमा किसानले उत्पादन गरेको चार हजार क्विन्टल धान खरिद गरिसकेको लिमिटेडका नेपालगञ्ज शखा प्रमुख रामशरण लामिछानेले बताए
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन, तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन, तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगित गरिएको हो
हिमाली जिल्लामा हिमपात : हवाईदेखि सडक सेवा अवरुद्ध, बाली सप्रिने आशामा किसान खुसी
हिमाली जिल्लामा हिमपात : हवाईदेखि सडक सेवा अवरुद्ध, बाली सप्रिने आशामा किसान खुसी हुम्ला, कालीकोट, मुस्ताङ, मनाङ लगायत उच्च हिमाली जिल्लामा हिमपात हुँदा जनजिवन प्रभावित बनेको छ । हिमपातका कारण उक्त जिल्लाको सडक समेत अवरुद्ध हुन पुगेको छ
सिटिजन लाइफले लागू गर्ने नयाँ बोनस दर, कुन पोलिसीमा कति ?
सिटिजन लाइफले लागू गर्ने नयाँ बोनस दर, कुन पोलिसीमा कति ? अघिल्लो वर्षहरुको तुलनामा कम्पनीले आर्थिक वर्ष २०७९/०८० का लागि समग्रमा बोनस दर २ रुपैयाँले बढाएको छ ।
इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ को मृत्यु, १२ बेपत्ता
इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ को मृत्यु, १२ बेपत्ता अधिकारीहरूका अनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्रमा करिब ७५ जना थिए
कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित
कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित त वर्षहरुमा माघ महिनादेखि हिमपात सुरु हुनेगरेकोमा अहिले मंसिर दोस्रो साताबाटै हिमपात भएको हो
Weather Update