चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ, साढे ३ करोडका सामग्री बरामद
चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ, साढे ३ करोडका सामग्री बरामद चीनबाट आयात गरेका ती सामग्री रसुवागढी, घटृेखोला, टिमुरे र स्याफ्रुबेँसीसमेतका स्थानमा केही भारिया र केही विभिन्न सवारी साधनमार्फत काठमाडौँतर्फ लानेक्रममा  प्रहरीले बरामद गरेको थियो
‘कोप’ २८ महत्वपूर्ण र सार्थक भयोः प्रधानमन्त्री दाहाल
‘कोप’ २८ महत्वपूर्ण र सार्थक भयोः प्रधानमन्त्री दाहाल प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३ गते युएई प्रस्थान गरेका थिए
मध्यरातमा कसले लगायो वडाध्यक्षको घरमा आगो ? 
मध्यरातमा कसले लगायो वडाध्यक्षको घरमा आगो ?  धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको घरमा अज्ञात समूहले आगो लगाइदिएको छ
आजको राशिफलः बृषको कमजोर स्वास्थ्य तर उत्साहित मन, मकरलाई जीवनसाथीकै भर 
आजको राशिफलः बृषको कमजोर स्वास्थ्य तर उत्साहित मन, मकरलाई जीवनसाथीकै भर  आजको पञ्चाङ्ग : तिथि:  सप्तमी, नक्षत्र: मघा, करण: भद्रा, चन्द्रराशि: सिंह, सूर्योदय: ६ः४०, सूर्यास्त: १७: ०६, दिनमान: २६: ०६ घडी, राहुकाल: बिहान ७: ३० देखि ९: ०० बजेसम्म
यस्तो छ आज देशभरको मौसम अवस्था 
यस्तो छ आज देशभरको मौसम अवस्था  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी, लुम्बिनी, कर्णालीलगायत बागमती, सुदूर–पश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली
राष्ट्रिय सभा सदस्य निर्वाचनः यस्तो छ निर्वाचन कार्यक्रम 
राष्ट्रिय सभा सदस्य निर्वाचनः यस्तो छ निर्वाचन कार्यक्रम  निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २० माघमा  निर्वाचन मतदाता नामावली प्रकाशित गर्ने भएको छ
अन्तरपालिका फुटबलः अर्जुनधारा विजयी
अन्तरपालिका फुटबलः अर्जुनधारा विजयी झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा अर्जुनधारा नगरपालिका विजयी
धरानको पब्लिक उच्च माविको नीति : पढाइ सुधार्न घर–घरमा पठायो शिक्षक
धरानको पब्लिक उच्च माविको नीति : पढाइ सुधार्न घर–घरमा पठायो शिक्षक विद्यालयका ६० जना शिक्षकले नर्सरीदेखि १० कक्षासम्मका करिब एक हजार जना विद्यार्थीका घर–घरमा पुगेर अभिभावकसँग अन्तरक्रिया सुरु गरेका हुन्
पुनहिलमा पर्यटकको आकर्षण, साढे ४ महिनामा १२ हजारबढीले गरे अवलोकन
पुनहिलमा पर्यटकको आकर्षण, साढे ४ महिनामा १२ हजारबढीले गरे अवलोकन साउनदेखि मङ्सिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ
सडक बत्तीको महसुल तिराउने अर्थ मन्त्रालयको निर्णयमा स्थानीय तहको आपत्ति
सडक बत्तीको महसुल तिराउने अर्थ मन्त्रालयको निर्णयमा स्थानीय तहको आपत्ति सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुलउपर गर्ने अर्थ मन्त्रालयको निर्णयप्रति स्थानीय तहहरुले आपत्ति जनाएका छन्
अपाङ्गता भएका व्यक्तिको जीवनयापनमा ललितपुर महानगरको प्रतिवद्धता 
अपाङ्गता भएका व्यक्तिको जीवनयापनमा ललितपुर महानगरको प्रतिवद्धता  ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिको जीवनयापनलाई सहज बनाउन लागिपर्ने प्रतिवद्धता जनाएका छन्
सडक बत्तीको ६ अर्ब ८ करोड रुपैयाँ ३३१ स्थानीय तहको दायित्वमा, कसरी उठ्ला यो रकम ?  
सडक बत्तीको ६ अर्ब ८ करोड रुपैयाँ ३३१ स्थानीय तहको दायित्वमा, कसरी उठ्ला यो रकम ?   ३३१ पालिकाहरुको गत असारसम्मको सडक बत्तीको बक्यौता रकम ६ अर्ब ८ करोड रुपैयाँ छ । अधिकांश पालिकाहरुको बक्यौता २०७४ सालपछिको हो
Weather Update